रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले चितवन ३ बाट उम्मेदवारी दर्ता (भिडियो सहित)

०६ माघ, माडी । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सोविता गौतमले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी मनोनयन गर्नुभएको छ । ठूलो र्याली सहित मनोनयनस्थल पुगी नेतृ गौतमले मनोनयन

पार्टी परित्याग गरेको करिब सात महिनापछि माडीका युवा अभियन्ता रामचन्द्र लम्साल रास्वपा प्रवेश गर्दै

१४ पाैष, माडी । पार्टी परित्याग गरेको करिब सात महिनापछि माडीका युवा समाजसेवी तथा समृद्धिका लागि युवा अभियानका अभियन्ता रामचन्द्र लम्साल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुहुने भएको छ। तात्कालीन नेकपा (एकीकृत समाजवादी)

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेनबीच एकता गर्ने सहमति

१३ पाैष, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच एकता गर्ने विषयमा सहमति भएको छ। सम्झौतापत्रमा रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेन शाहले हस्ताक्षर गर्नुभएको छ। सहमतिअनुसार

आफूलाई विष भएका सर्पहरूले डसेको र त्यही विष बोकेर अहिले पनि लडिरहेको रवि लामिछानेको टिप्पणी

०५ पाैष, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई विष भएका सर्पहरूले डसेको र त्यही विष बोकेर अहिले पनि लडिरहेको टिप्पणी गर्नुभएको छ । भैरहवा कारागारबाट रिहा भएको भोलिपल्ट आफ्‌नो