चितवन ३ बाट एमालेका शंकर थपलियाले झाँकी सहित उम्मेदवारी दर्ता (भिडियो सहित)
०६ माघ, माडी । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा एमालेका भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलियाले उम्मेदवारी दर्ता गर्नुभएको छ । पटिहानी क्षेत्रका परिचित नेता रहनुभएका उहाँले
‘रामको जन्मभूमि तात्कालीन समयमा लोली भनिने क्षेत्रमा’: एमाले अध्यक्ष ओली (भिडियो सहित)
२४ पाैष, माडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि हालको वीरगञ्जबाट पश्चिमपट्टी ‘तात्कालीन समयमा लोली’ भनिने माडी ठोरी क्षेत्रमा भएको दाबी पुनः दोहोर्याउनुभएको छ। बुधबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा
माडी न.पा.को सुनुवाई: नेकपाका तिमिल्सिनाद्वारा ‘उल्टो कर लगाइएको’ टिप्पणी (भिडियो सहित)
०२ पाैष, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाईमा बोल्दै नेकपा एमालेका नगर सचिव कृष्णराज अधिकारीले ‘दुध संकलन केन्द्रमा किसानहरुले सही मुल्य पाउन नसकेको’ र ‘दुध किन्ने ग्राहकहरुले महंगो मुल्य तिर्नुपरेको’ औंल्याउनुभएको छ । कार्यक्रममा
एमाले माडीको अध्यक्षमा नारायण अधिकारी पुनर्चयन, उपाध्यक्षमा रामेश्वर चौधरी र सचिवमा हर्क चापागाईं
माडी, चितवन । नेकपा एमाले माडी नगर कमिटिको अध्यक्षमा नारायण प्रसाद अधिकारी पुनर्चयन हुनुभएको छ । त्यस्तै नगर उपाध्यक्षमा रामेश्वर चौधरी, सचिवमा हर्क चापागाईं तथा उपसचिवमा कृष्णराज अधिकारी र गीता बि.क. चयन हुनुभएको छ
‘माडीलाई मणि बनाउने जिम्मा एमालेले लिने’: एमाले चितवन ईञ्चार्ज देवी ज्ञवाली (भिडियो सहित)
माडी, चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य एवं चितवन जिल्ला ईञ्चार्ज देवी ज्ञवालीले ‘माडीलाई मणि बनाउने जिम्मा एमालेले लिने’ बताउनुभएको छ । एमाले माडी नगर कमिटिको तेश्रो अधिवेशनको समुद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रुपमा संक्षिप्त
एमाले माडी नगरको पत्रकार सम्मेलन : नगरको तेश्रो अधिवेशन माघ २६ र २७ गते हुने जानकारी (भिडियो)
माडी, चितवन । नेकपा (एमाले) माडी नगर कमिटिको तेश्रो अधिवेशन आउँदो माघ २६ र २७ गते बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा सञ्चालन हुने भएको छ । एमाले माडी नगरले बिहीबार एक पत्रकार सम्मेलन आयोजना