माओवादी केन्द्रका सुमन बराल र अम्बिका लामिछानेले गरे पार्टी परित्याग, स्वतन्त्र नागरिक बन्ने घोषणा
नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश सदस्य सुमन बराल र प्रदेश सचिवालय सदस्य अम्बिका लामिछानेले शनिबार राति पद तथा पार्टी जिम्मेवारी त्याग गरी स्वतन्त्र नागरिकका रूपमा अघि बढ्ने घोषणा गर्नुभएको छ । बरालले एक
टिकौली जंगलमा दुई यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते
माडी, चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति करिब १ बजे दुई यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश
निकुञ्जभित्र हुलाकी सडक २४सै घण्टा खुला भएको पहिलो रातमै दर्जनौं सवारी रातभर रोकिए
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जले बनकट्टा कसरा सडक खण्डमा चौबिसै घण्टा सवारी सञ्चालन खुला गरेको पहिलो रातमै दर्जनौं सवारी साधन रातभर रोकिनुपरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले हस्ताक्षर गर्नुभई मंगलबार
निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको करिब २० प्रतिशत काम सम्पन्न
भरतपुर महानगरपालिका वडा नं. १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको करिब २० प्रतिशत काम सम्पन्न भएको छ। संघीय र प्रदेश सरकारको सहकार्यमा महानगरले निर्माण गरिरहेको रंगशालाको काम हिमालयन कालिञ्चोक बिबिआर जेभी कम्पनीमार्फत तीव्र
माडी जेसीज र मौलाकालिका अस्पतालबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ सम्झौता
माडी, चितवन — माडी जेसीज र मौलाकालिका अस्पतालबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ अन्तर्गत औपचारिक सम्झौता भएको छ। सम्झौताअनुसार अस्पतालले माडी जेसीजका सदस्य तथा तिनका परिवारका लागि विशेष छुटका साथ स्वास्थ्य सेवा उपलब्ध गराउनेछ।
पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री ओली, शहरी विकास मन्त्री सिंह र मेयर दाहालद्वारा उद्घाटन
चितवन, माडी — ६ लेनमा विस्तारित पुलचोक गोन्द्राङ सडकको प्रधानमन्त्री केपी ओली, शहरी विकास मन्त्री प्रकाशमान सिंह र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नै चार
‘निकुञ्जभित्रको सडक बर्षको २ पटक मर्मत र नियमित पानी हालिने’ : उपमेयर महतो (भिडियो सहित)
माडी, चितवन । माडी नगर उपप्रमुख खेमप्रसाद महतोले निकुञ्जभित्रको सडक बर्षको २ पटक मर्मत एवं सो सडकखण्डमा दैनिक पानी हाल्न बजेट व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभएको छ । माडी नगरपालिकाको आयोजनामा बुधबार साँझ सम्पन्न
सबैखाले सार्वजनिक सवारी र चारपाङ्ग्रे निजी सवारीका लागि निकुञ्जको बाटो २४सै घण्टा खुला
सबैखाले सार्वजनिक सवारी र चारपाङ्ग्रे निजी सवारीसाधनका लागि चितवन राष्ट्रिय निकुञ्जको बाटो चौबिसै घण्टा खुला भएको छ । बनकट्टादेखि कसरा खण्डको सुबिधाप्राप्त हुलाकी सडक भोलि (बिहीबार)बाट लागु हुनेगरी २४ घण्टा खुला भएको हो ।
सहकारी ठगीमा पूर्वगृहमन्त्री लामिछानेसहित थप १५ जनाविरुद्ध चितवन अदालतमा पूरक अभियोग दायर
चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मंगलबार पूर्वगृहमन्त्री रवि लामिछानेसहित थप १५ जनाविरुद्ध पूरक अभियोग दायर भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन-२ बाट विजयी (हाल निलम्बित) सांसद समेत रहनुभएका