राजनीति

ऊर्जा मन्त्री कुलमान घिसिङको राजीनामा, प्रधानमन्त्री कार्कीले खादा लगाइ औपचारिक बिदाइ

२३ पाैष, माडी । ऊर्जा मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएको छ। उहाँले बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाउनुभएको हो । राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्री कार्कीले घिसिङलाई खादा

उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ अन्ततः रास्वपाको उपसभापति र दोस्रो वरीयताका नेता बन्ने

१४ पाैष, माडी । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति तथा पार्टीको दोस्रो वरीयताका नेता बन्ने भएका छन् । रास्वपाका सभापति रवि लामिछाने र बहालवाला संघीय मन्त्री तथा

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेनबीच एकता गर्ने सहमति

१३ पाैष, माडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहबीच एकता गर्ने विषयमा सहमति भएको छ। सम्झौतापत्रमा रास्वपाका सभापति रवि लामिछाने र मेयर बालेन शाहले हस्ताक्षर गर्नुभएको छ। सहमतिअनुसार

वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य: ओली

२७ मंसिर, माडी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य रहेको बताउनुभएको छ । शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन

एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत माडीमा मोटरसाइकल -याली र कोणसभा (भिडियो सहित)

२५ कार्तिक, माडी । नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत मंगलबार माडीमा मोटरसाइकल र्याली निकालिएको छ । माडी–९, बगहीँस्थित रीउ नदीको पुलबाट सुरुवात भएको र्याली माडी–१, बरुवा बजार पुगी बसन्तपुर बजार फर्किएर कोणसभामा परिणत भएको