दुई दशक बढी शिक्षण गरी निवृत्त हुँदै वडाध्यक्ष निर्वाचित पौडेललाई जनकल्याण मा.वि.को सम्मान
चितवन । जनकल्याण माध्यमिक विद्यालय, कल्याणपुरले दुई दशक बढी शिक्षण गरी निवृत्त हुँदै वडाध्यक्ष निर्वाचित शिक्षक दीपेन्द्रराज पौडेललाई सम्मान गरेको छ । विहीबार विद्यालय प्राङ्गणमा सम्पन्न एक कार्यक्रमबिच विद्यालयले २२ वर्षको शिक्षण सेवा पश्चात
नगरस्तरीय पार्टी प्रशिक्षणका लागि एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी माडी आउनुहुँदै
चितवन । नेकपा एमालेले आउँदो भदौ ५ गते पार्टीका नेता तथा कार्यकर्ताहरुलाई माडी नगर स्तरीय प्रशिक्षण दिने भएको छ । नेकपा एमाले माडी नगर कमिटिको बुधबार सम्पन्न बैठकले संगठन शुद्धिकरण र सुदृढिकरण अभियान अन्तरगत
माडी नगरपालिकाका ९ वटै वडाहरुमा वडास्तरीय विपद् व्यवस्थापन समितिहरु पुनर्गठित
चितवन । माडी नगरपालिकाका ९ वटै वडाहरुमा वडास्तरीय विपद् व्यवस्थापन समितिहरु पुनर्गठन भएका छन् । विपद् व्यबवस्थापन ऐन २०७४ अनुसार माडी नगरपालिकाको समन्वय तथा जापानिज राजदुतावास र शाप्लानीरको सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था-आरआरएनले तीन
नेकपा एमाले माडी नगर कमिटिले संगठन ‘सुद्धिकरण र सुदृढिकरण’ अभियान चलाउँदै
चितवन । नेकपा एमालेको केन्द्रीय सर्कुलर अनुसार पार्टीको माडी नगर कमिटिले संगठन सुद्धिकरण र सुदृढिकरण अभियान चलाएको छ । पार्टीका वडा, नगर एवं जिल्लास्तरका नेताहरुको सहभागितामा माडीभर श्रावण मध्यदेखि अभियान जारी रहेको सो पार्टीका
निकुञ्जबाट राहतको व्यवस्था असहज र झण्झटिलो हुँदा मध्यवर्ती क्षेत्रका कृषकहरु थप पीडित
चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनबाट राहतको व्यवस्था असहज र झण्झटिलो हुँदा माडीसंगै मध्यवर्ती क्षेत्रका कृषकहरु थप पीडित बनेका छन् । कृषकहरुले पालेको पशुचौपाया र लगाएको बालीनालीमा जंगली जनावरबाट हुने विनाशको राहत पाउन निकुञ्जले
राष्ट्रपति भण्डारीद्वारा पुनर्विचार गर्न आवश्यक भन्दै नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता
चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको छ । विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको
उम्मेदवारीको पूर्वतयारी स्वरूप रा.प्र.पा. उपाध्यक्ष पाण्डेद्वारा माडी क्षेत्रका मतदाता भेटघाट
चितवन । निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले माडी क्षेत्रका मतदाताहरुसँग भेटघाट सुरु गर्नुभएको छ । पार्टीको प्रशिक्षण तथा विचार गोष्ठीमा सहभागी हुन चितवन आउने क्रममा पूर्व मन्त्री
चितवनका जिमहाउस सञ्चालकहरुको जिल्लास्तरीय भेलाले चितवन शारीरिक सुगठन संगठन गठन
चितवन । चितवनका जिमहाउस सञ्चालकहरुको जिल्लास्तरीय भेलाले चितवन शारीरिक सुगठन संगठन गठन गरेको छ । भेलाले चितवन जिम हाउसका प्रबन्ध निर्देशक प्रकाश गुरुङ्गको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो । संगठनको प्रथम उपाध्यक्षमा
नारायणदत्त रिजालको संयोजकत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको माडी नगर (तदर्थ) समिति गठन
चितवन । रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको माडी नगर (तदर्थ) समिति गठन भएको छ । व्यवसायिक पृष्ठभूमिका नारायणदत्त रिजालको संयोजकत्वमा रा.स्व.पा.को माडी नगर तदर्थ समिति गठन भएको हो । समितिको सदस्यहरुमा अर्जुन चपाईं,