Post By: स्वदेश न्यूज डेस्क

योङ्ग कम्युनिष्ट लीगको केन्द्रीय कोषाध्यक्षमा माडीका युवा नेता सन्तोष पनेरु चयन

चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन योङ्ग कम्युनिष्ट लीग (वाई.सि.एल.)को केन्द्रीय कोषाध्यक्षमा माडीका युवा नेता सन्तोष पनेरु चयन हुनुभएको छ । वाई.सि.एल.को दोश्रो राष्ट्रिय भेलाबाट अध्यक्षमा सुबोध सिर्पाली र महासचिवमा गणेश शाही

‘बेरुजु शुन्य बनाउन विशेष भूमिका निभाउँछु’ : नगर उपप्रमुख खेम प्रसाद महतो

चितवन । माडीका नगर उपप्रमुख खेमप्रसाद महतोले आफ्नो कार्यकालमा बेरुजु शुन्य बनाउन विशेष भूमिका निभाउने बताउनुभएको छ । स्वदेश एफ.एम.संग कुराकानी गर्दै नगर उपप्रमुख महतोले विगतमा चितवनकै उच्च बेरुजु भएको पालिका बन्नु परेको भएपनि

माडीको हरिनगर नजिक सिमल मचानको काँसघारीमा एक बृद्धको शव भेटियो

चितवन । माडीको हरिनगर नजिक सिमलमचानको काँसघारीमा एक बृद्धको शव भेटिएको छ । माडी नगरपालिका-६, हरिनगरको उत्तरतर्फ रीउ नदीको पारीपट्टी चितवन राष्ट्रिय नजिकै काँसघारीमा माडी-३, सिमरा निवासी अन्दाजी बर्ष ७५ का झपरु महतोको शव

शिलान्यासको आधा दशक सकिँदा समेत माडीको आदिवासी जनजाती भवनको निर्माण अधुरै

चितवन । शिलान्यासको आधा दशक सकिँदा समेत माडीको बघौंडास्थित आदिवासी जनजाती भवनको निर्माण अधुरै रहेको छ । करीब ५ बर्षअघि तात्कालीन नगरप्रमुख ठाकुर प्रसाद ढकालबाट शिलान्यास भई निर्माण सुरु भएयता पटक पटक गरी एक

प्रजातान्त्रिक विचारक प्रदीप गिरीको अवसानप्रति नेपाली काँग्रेस (बि.पी.) चितवनद्वारा शोक व्यक्त

चितवन । नेपाली काँग्रेसका नेता तथा प्रजातान्त्रिक विचारक प्रदीप गिरीको अवसानप्रति नेपाली काँग्रेस (बि.पी.) चितवनले शोक व्यक्त गरेको छ । बि.पी. काँग्रेसका चितवन सभापति टेक प्रसाद बसेलले एक शोक वक्तव्य प्रकाशित गर्दै प्रजातन्त्र एवं

माडीको एक महत्वकांक्षी परियोजना थारु संग्रहालयको अध्यक्षमा कृष्ण महतो चयन

चितवन । आदिवासी थारु बाहुल्य माडी नगरको एक महत्वकांक्षी परियोजना थारु संग्रहालयको अध्यक्षमा कृष्ण महतो चयन हुनुभएको छ । थारु संग्रहालयलाई हालको अवस्थाबाट अगाडि बढाउन थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको पहलमा महतोको

चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधा प्राप्त बाटोको दुबैतर्फ १०-१० मिटर झाडी फाँडियो

चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधा प्राप्त बाटोको दुबैतर्फ १०-१० मिटर झाडी फाँडेर सकिएको छ । निकुञ्जले पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, माडी-१, बरुवा चितवनलाई कसरादेखि बनकट्टास्थित रीउ पुलसम्म सुबिधा प्राप्त बाटोको दुबैतर्फ १०-१० मिटर झाडी सफा

नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल उद्योग व्यापार महासंघको माडी नगर अध्यक्षमा केशव थापा

चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध उद्योगी व्यवसायीहरुको संगठन नेपाल उद्योग व्यापार महासंघको माडी नगर अध्यक्षमा हिराबहादुर थापा (केशव) चयन हुनुभएको छ । महासंघको माडी नगरस्तरीय भेला एवं अधिवेशनले थापाको नेतृत्वमा २१ सदस्यीय नयाँ

माडीभित्र स्थापित ६ वटै शसस्त्र प्रहरी बल बोर्डर आउट पोस्टका प्रमुखहरुको एकैसाथ सरूवा

चितवन । सीमा सुरक्षा, बिपद् जोखिम न्यूनिकरण एवं समाजमा शान्ति अमनचयन कायम गर्नका लागि माडीभित्र स्थापित ६ वटै शसस्त्र प्रहरी बल बोर्डर आउट पोस्टका प्रमुखहरु बदलिएका छन् । माडीको हनुमानझुलादेखि बाल्मीकि आश्रमसम्म रहेका ६