माडी नगरपालिकाद्वारा कृषकहरुलाई राहत : लागतको ५ प्रतिशतमा कृषि वीमा कार्यक्रम
चितवन । माडी नगरपालिका कृषि शाखाले नगरवासी कृषकहरुलाई मात्र ५ प्रतिशत लागतमा कृषि वीमाको कार्यक्रम ल्याएको छ । कृषि शाखाले चालू आर्थिक बर्ष २०७९/८० को स्वीकृत कार्यक्रम अन्तरगत कृषकले तिर्नुपर्ने कूल रकममा ८० प्रतिशत
खेल र सामाजिक क्षेत्रमा सक्रिय स्टार स्पोर्टस् क्लब, बरुवाको अध्यक्षमा लालकाजी क्षेत्री चयन
खेल र सामाजिक सेवाको क्षेत्रमा लामो समयदेखि सक्रिय संस्था स्टार स्पोर्टस् क्लब, माडी-१, बरुवाको अध्यक्षमा लालकाजी क्षेत्री चयन हुनुभएको छ । माडीको गोद्धक क्षेत्रमा सम्पन्न क्लबको २७औ साधारणसभा (बार्षिकोत्सव) तथा सातौं अधिवेशनबाट क्षेत्रीको अध्यक्षतामा
माओवादी केन्द्र निकट ‘नेपाल बुद्धिजीवी सङ्गठन’को माडी नगर अध्यक्षमा भागिरथ बस्याल
चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध ‘नेपाल बुद्धिजीवी सङ्गठन’को माडी नगर अध्यक्षमा भागिरथ बस्याल चुनिनुभएको छ । माडी क्याम्पस, बसन्तपुरको सभाहलमा शनिवार सम्पन्न प्रथम नगर भेलाबाट बस्यालको अध्यक्षतामा २९ सदस्यीय नगर कार्यसमिति चयन भएको
सरकारद्वारा प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकैचरणमा गर्ने निर्णय
चितवन । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकैचरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो । यसअघि बुधबार
पर्सा राष्ट्रिय निकुञ्जमा ३३ केभी भूमिगत प्रसारण लाइन जडान गर्न वन मन्त्रालयको अनुमति
चितवन । वन तथा वातावरण मन्त्रालयले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३३ केभी क्षमताको भूमिगत प्रसारण लाइन जडान गर्न अनुमति दिएको छ । बुधबार मन्त्रीस्तरको निणर्यबाट ४ हजार ८ सय ३० मिटर लामो भूमिगत विद्युत
माडी ४ वडा कार्यालयद्वारा अशक्त, अपांग र बृद्धबृद्धाहरुलाई घरघरै पुगी उपचार सेवा दिन सुरु
चितवन । माडी नगरपालिका ४ नम्बर वडा कार्यालयले वडाभित्रका अशक्त, अपांग र बृद्धबृद्धाहरुलाई घरघरै पुगी उपचार सेवा दिन सुरु गरेको छ । वडाध्यक्ष माधव चापागाईं सहित वडा सदस्यहरुको उपस्थितिमा स्वास्थ्यकर्मीहरुले घोसरी गाउँबाट अशक्त, अपांग
‘वन्यजन्तु संरक्षण र जनताको सुरक्षा – हामीसँग दोहोरो जिम्मेवारी छ’: मेयर तारा काजी महतो
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग जोडिएका कारण माडी नगरपालिकाका बासिन्दा बाघलगायत वन्यजन्तुबाट पीडित छन् । जनावरको आक्रमणबाट बर्सेनि ४/५ जनाको मृत्यु भइरहेको छ । लगभग त्यत्तिकै संख्यामा घाइते हुन्छन् । जनावरको आक्रमणबाट गाईबस्तु
माडी नगर क्षेत्रमा आत्महत्या गर्नेको संख्या बढ्दै, ३ बर्षमा ५४ जनाले गरे स्व-देहत्याग
१२ श्रावण, चितवन । माडी नगर क्षेत्रमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाइएको छ । ईलाका प्रहरी कार्यालय माडीका अनुसार हालै सकिएको आ.व. २०७८/७९ मा झुण्डिएर १५ र पानीमा डुबेर ५ गरी २० जनाले
माडी २ को भू-उपयोग सुझाव समितिद्वारा ३ कठ्ठाभन्दा बढी जमीनलाई कृषि क्षेत्र कायम गर्न सुझाव
१२ श्रावण, चितवन । माडी नगरपालिका २ नं. वडास्तरीय भू-उपयोग सुझाव समितिको बैठकले बजार क्षेत्रमा १५ कठ्ठाभन्दा बढी हुने जमीनलाई कृषि क्षेत्र कायम गर्न सुझाव दिएको छ । त्यसैगरी बैठकले, मुख्य घना बस्तीको १००