Post By: स्वदेश न्यूज डेस्क

माडी नगरक्षेत्रका जमीनलाई कृषि-भूमि वा गैर कृषि-भूमिका रुपमा बर्गिकरण गर्ने प्रकृया सुरु

३ श्रावण, चितवन । माडी नगरक्षेत्रका जमीनलाई कृषि-भूमि वा गैर कृषि-भूमिका रुपमा बर्गिकरण गर्ने प्रकृया सुरु भएको छ । यस प्रकृयाको प्रारम्भीक काम अन्तरगत हरेक वडाबाट कृषि-भूमि वा गैर कृषि-भूमिको चारकिल्ला तोक्नका लागि वडास्तरीय

माडीका युवा बोन्साई आर्टिस्ट के.सी. ईटलीमा हुने अन्तर्राष्ट्रिय बोन्साई कार्यशालामा सहभागी हुँदै

३ श्रावण, चितवन । माडी-७, कीर्तनपुर निवासी युवा बोन्साई आर्टिस्ट प्रताप के.सी. ईटलीमा हुन लागेको अन्तर्राष्ट्रिय बोन्साई कार्यशालामा नेपालबाट सहभागी हुनुहुने भएको छ । ‘ईटलियन बोन्साई ड्रिम’का प्रशिक्षक मौरो स्टेम्बर्गरले सम्पूर्ण खर्च व्यहोर्ने गरी

नयाँ आर्थिक बर्षको सुरुवातसंगै माडी नगर कार्यपालिका कार्यालयमा हेल्पडेस्क सञ्चालनमा

३ श्रावण, चितवन । नयाँ आर्थिक बर्ष २०७९/८० को सुरुवातसंगै माडी नगर कार्यपालिका कार्यालयले हेल्पडेस्क सहितको सोधपुछ कक्ष सञ्चालनमा ल्याएको छ । डेस्कमा २ जना कर्मचारीहरु रहने र उनीद्वयले चिठीपत्रको दर्ता/चलानी समेत गर्नेगरी सोधपुछ

आर्थिक बर्ष २०७८/७९मा माडी नगरपालिकाद्वारा ७४ प्रतिशत योजना र कार्यक्रमहरु सम्पन्न

३ श्रावण, चितवन । हालै सकिएको आर्थिक बर्ष २०७८/७९मा माडी नगरपालिकाले करीब ७४ प्रतिशत योजना र कार्यक्रमहरु सम्पन्न गरेको छ । नगरपालिकाले चालूतर्फ ८४.७९ प्रतिशत र पूँजिगततर्फ ५८.२८ प्रतिशत कार्यसम्पादन गरी बजेट खर्च गरेको

नयाँ आ.ब.को सुरुवातसंगै माडी न.पा. द्वारा सम्पत्ती करको भुक्तानी वडा-वडामै लिने व्यवस्था कार्यान्वयनमा

१ श्रावण, चितवन । नयाँ आर्थिक बर्ष २०७९/८० को सुरुवातसंगै माडी नगरपालिकाले सम्पत्ती करको भुक्तानी वडामै लिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । गत जेष्ठ १७ गते सम्पन्न नगरपालिकाको पहिलो कार्यपालिका बैठकले निर्णय गरेबमोजिम (आज)

मेयर महतोको पहिलो निर्णय कार्यान्वयनमा, बघौंडा अस्पतालमा महिलाहरुलाई टिकट निःशुल्क

१ श्रावण, चितवन । माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले पदभार ग्रहणका क्रममा गर्नुभएको पहिलो निर्णय कार्यान्वयनमा आएको छ । नगरप्रमुखमा विजयी भई सपथग्रहण गरेलगत्तै २०७९ जेष्ठ ६ गते कार्यभार बहन गर्ने क्रममा महतोले बघौंडा

लामो समयसम्म पानी नपरेपछि माडीका किसानहरूले गरे भगवान ईन्द्रको भजनकीर्तन र पूजा

१ श्रावण, चितवन । लामो समयसम्म पानी नपरेपछि माडीका किसानहरूले भगवान ईन्द्रको भजनकीर्तन र पूजा गरेका छन् । समयमा पानी नपर्दा कतिले धान रोप्नै सकेनन् भने रोपी सकेकालाई पानीको अभावमा रोपेको धान डढ्ने चिन्ताले

डेनिस स्वयम्सेवी संस्थाको सहयोगमा माडीका दुई स्वास्थ्य संस्थाहरुमा अत्याधुनिक बर्थिङ बेड

१ श्रावण, चितवन । डेनिस स्वयम्सेवी संस्था जे.वाई.एस.के. (भिलेज डेभलपमेन्ट इन नेपाल)ले माडीका दुई स्वास्थ्य संस्थाहरुका लागि पठाएको प्रसुती सैय्या (बर्थिङ बेड) माडी आइपुगेको छ । माडीको अयोध्यापुरी स्वास्थ्य चौकी र बघौंडा अस्पतालका लागि

भरतपुरको साइकल खरिद, ल्याण्डफिल साइट, क्रिकेट रंगशाला र सहकारी अनुगमनमा महालेखापरीक्षको प्रश्न

३२ असार, चितवन । महालेखापरीक्षको उनन्साठीऔं बार्षिक प्रतिवेदनमा भरतपुर महानगरपालिकाले गरेको साइकल खरिद, ल्याण्डफिल साइट व्यवस्थापन तथा क्रिकेट रंगशाला अनुदान र सहकारी अनुगमनमा प्रश्न उठाइएको छ । प्रतिवेदनमा, महानगरपालिकाले विपन्न परिवारका बालबालिकाको लागि एक