Post By: स्वदेश न्यूज डेस्क

माडी नगर शिक्षा समितिद्वारा सोमेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति बिघटन

चितवन । माडी नगरपालिका शिक्षा समितिको बैठकले सोमेश्वर माध्यमिक विद्यालयको व्यवस्थापन समिति बिघटन गरेको छ । गत २०७७ चैत दोश्रो साता सम्पन्न अभिभावक भेलाबाट गठन भएपनि विवादित रहिआएको विद्यालय व्यवस्थापन समितिलाई नगर शिक्षा समितिको

माडी नगर शिक्षा समितिद्वारा दिवाकर स्मृति माध्यमिक विद्यालय नमूना बिद्यालय छनोट

२ असार, चितवन । माडी नगरपालिका शिक्षा समितिको बैठकले दिवाकर स्मृति माध्यमिक विद्यालयलाई नमूना बिद्यालय छनोट गरेको छ । समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा बसेको बैठकले नमुना विद्यालय कार्यक्रमका लागि

चितवन सेवा समाजद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ५८० जनालाई स्वास्थ्य सेवा

चितवन । माडीको ब्रह्मपुरीमा सञ्चालित विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविरमा ५८० जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा माडी-५, ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा

एडुटेक नेपाल, रोटरी क्लब अफ मकाउ र रोटरी क्लब अफ फिसटेल पोखराद्वारा माडीमा कम्प्युटर प्रयोगशाला जडान

चितवन । एडुटेक नेपाल, रोटरी क्लब अफ मकाउ र रोटरी क्लब अफ फिसटेल पोखराको सहयोगमा माडी माध्यमिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला जडान भएको छ । माडी-३, बसन्तपुरस्थित सो विद्यालयको दोश्रो कम्प्युटर कक्षामा २ वटा

संघीय सरकारले आ.व. २०७९/८० मा माडी नगरपालिकालाई ४९ करोड ६० लाख रुपैंया बजेट पठाउने

चितवन । संघीय सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि माडी नगरपालिकालाई ४९ करोड ६० लाख रुपैंया बजेट पठाउने भएको छ । अर्थ मन्त्रालयले अन्तरसरकारी बित्तीय हस्तान्तरण मार्फत माडी नगरपालिकालाई ४९ करोड ६० लाख

हावाहुरीले छाना उडाएको माडीको विद्यालयलाई अमेरिकामा रहेका नेपालीहरूबाट आर्थिक सहयोग

चितवन । हावाहुरीले छाना उडाएको तथा कक्षाकोठा भत्किएको माडी-७, देबेन्द्रपुरस्थित दक्षिण कालिका आधारभूत विद्यालयको सहयोगार्थ अमेरिकामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् । गत वैशाख-१९ गते आएको भीषण हवाहुण्डरीका कारण माडी-७, देबेन्द्रपुरस्थित दक्षिण कालिका

माडी उपत्यकाबाट बाहिर रहेको बाँदरझुला क्षेत्रलाई छुट्टै वडा कायम गर्ने प्रक्रियामा माडी नगरपालिका

चितवन । माडी नगरपालिकाले माडी उपत्यकाबाट बाहिर रहेको बाँदरझुला क्षेत्रलाई छुट्टै वडा कायम गर्ने प्रक्रिया थालेको छ । नगर कार्यपालिकाको पहिलो बैठकले हनुमानझुला भन्न थालिएको माडी-९ स्थित बाँदरझुला गाउँ क्षेत्रलाई नगरपालिकाको वडा नं. १०

माडी नगरपालिकाको पहिलो कार्यपालिका बैठकले सम्पत्ती कर वडामै तिर्ने व्यवस्था गरिने निर्णय

चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले सम्पत्ती कर वडामै तिर्ने व्यवस्था गर्ने निर्णय गरेको छ । मंगलबार दिउँसो सम्पन्न पहिलो कार्यपालिका बैठकले आउँदो श्रावण १ गतेदेखि घरजग्गाको तिरो वा मालपोत जन्य एकीकृत सम्पत्ती कर

माडी नगरपालिकाको कार्यपालिका प्रवक्तामा माडी-२ का वडाध्यक्ष दण्डपाणी पौडेल चयन

चितवन । माडी नगरपालिकाको कार्यपालिका प्रवक्तामा वडाध्यक्ष दण्डपाणी पौडेल चयन हुनुभएको छ । नगरपालिकाको पहिलो कार्यपालिका बैठकले माडी-२ का वडाध्यक्ष पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएको हो । वडाध्यक्ष माधव प्रसाद चापागाईंको प्रस्ताव र वडाध्यक्ष घनश्याम