चितवन जिल्ला स्तरीय स्टार कप फुटबल प्रतियोगिताको २७औं संस्करणको तयारी सुरु
१२ श्रावण, चितवन । माडीमा निरन्तर सञ्चालनमा रहेका खेल स्पर्धाहरुमध्ये सर्बाधिक पुरानो फुटबल प्रतियोगिताको रुपमा परिचित स्टार कपको २७औं संस्करणको तयारी सुरु भएको छ । यसबर्ष चितवन जिल्ला स्तरीय प्रतियोगिताका रुपमा २७ औं स्टार
ईप्रका माडीले अदालतबाट विभिन्न मुद्धामा फरार रहेका प्रतिवादीहरुलाई धमाधम पक्राउ गर्दै
माडी, चितवन । ईलाका प्रहरी कार्यालय माडीले अदालतबाट विभिन्न मुद्धामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्ने क्रम बढाएको छ । चितवन जिल्ला अदालतबाट विभिन्न मुद्धाहरुमा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागी
माडी २ वडा कार्यालयले वडाभित्रका अशक्त, अपांग र बृद्धबृद्धाहरुलाई घरघरै पुगी उपचार सेवा दिने
माडी, चितवन । माडी नगरपालिका वडा नं. २ वडा कार्यालयले वडाभित्रका अशक्त, अपांग र बृद्धबृद्धाहरुलाई घरघरै पुगी उपचार सेवा दिने भएको छ । वडा समितिको बैठकले चालू आर्थिक बर्षको सुरुवातबाटै वडाभित्रका हरेक अशक्त, अपांग
माडी ६ वडा कार्यालयले सुत्केरी र शिशु स्याहारका लागि रू. ५ हजार अनुदान उपलब्ध गराउन सुरु
चितवन । माडी नगरपालिका ६ नं. वडा कार्यालयले सुत्केरी भएका वडाबासी आमा र उनको शिशुको स्याहारका लागि ५ हजार रुपैंया अनुदान उपलब्ध गराउन सुरु गरेको छ । वडाध्यक्ष दीपेन्द्रराज पौडेलले पदभार ग्रहणका क्रममा बोल्दै
माडीको पुष्पमदन स्मृति वाटीकामा स्थापित पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको शालिक अनावरण
७ श्रावण, चितवन । माडी-६, लक्ष्मीनिवासस्थित पुष्पमदन स्मृति वाटीकामा स्थापित पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको शालिक अनावरण भएको छ । वाटीकाको मुख्य आकर्षणका रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव श्रेष्ठ र नेकपा (एमाले)का
वनमन्त्री यादवद्वारा सडक एवं पुलहरु निर्माणका लागि एउटै परियोजनाको ई.आई.ए. प्रस्ताव पेश गर्न निर्देशन
०७ श्रावण, चितवन । संघीय वन तथा वातावरण मन्त्री प्रदीप यादवले निकुञ्जभित्र तथा माडीमा सडक एवं पुलहरु निर्माणका लागि एउटै परियोजनामा ई.आई.ए. अध्ययन प्रस्ताव पेश गर्न निर्देशन दिनुभएको छ । मन्त्री यादवले हुलाकी सडक
माडी १ वडाले स्वास्थ्य संस्थामा प्रसुती हुँदा ३ हजार रुपैंयासम्म पोषण र प्रोत्साहन खर्च प्रदान गर्ने
चितवन । माडी नगरपालिका वडा नं. १ वडा कार्यालयले स्वास्थ्य संस्थामा गई प्रसुती हुँदा ३ हजार रुपैंयासम्म पोषण र प्रोत्साहन खर्च प्रदान गर्ने भएको छ । वडा कार्यालयसंगै गर्दी स्वास्थ्य चौकी र वडाका महिला
निकुञ्जभित्र सडक, भूमिगत केबुल र हुलाकी सडकको स्थलगत अवलोकनका लागि वनमन्त्री सम्मिलित टोली माडीमा
चितवन । निकुञ्जभित्र प्रस्तावित धुलोरहित सडक, बैंकल्पिक भूमिगत केबुल र पूर्वी माडीको हुलाकी सडकको स्थलगत अवलोकनका लागि वन मन्त्री सम्मिलित टोली माडी आइपुगेको छ । निकुञ्जका कारण अवरुद्ध वा प्रभावित हुनपुगेका विकासे परियोजनाहरुको अवस्था
माडीको दिवाकर स्मृति मा.वि.द्वारा १० कठ्ठा जमिन खरिद, ८ कोठे नयाँ विद्यालय भवन निर्माण हुँदै
चितवन । दिवाकर स्मृति माध्यमिक विद्यालयले १० कठ्ठा जमिन खरिद गरी नयाँ विद्यालय भवन निर्माण अगाडि बढाएको छ । माडी-५, रमाइलोडाँडास्थित विद्यालयको ब्लक ‘ए’ मा नयाँ ८ कोठे भवन निर्माणका लागि विद्यालयले ६५ लाख