माडी बघाैंडास्थित माछा संकलन केन्द्र प्रयोगविहीन, भवन वरपर घाँस, बुट्यान र झाडीले ढाकियो
चितवन । माछापालनका लागि देशैभर चर्चित हुँदै गएको माडी नगरको माछा संकलन केन्द्र भने प्रयोगविहीन भई घाँस, बुट्यान र झाडीले ढाकिएको छ । माछा पकेट क्षेत्र अन्तरगत माडी-३, बघौंडा गाउँको मगोई खोला किनारमा निर्मित
युएईमा दर्जन भन्दा बढी नेपाली कलाकारहरुको सहभागीतामा ‘नेपाल भ्रमण साँझ २०२२’ हुने
२८ श्रावण, युएई । युएईमा दर्जन भन्दा बढी नेपाली कलाकारहरुको सहभागीतामा ‘नेपाल भ्रमण साँझ २०२२’ हुने भएको छ । कार्यक्रम आगामी अगष्ट २१ मा युएईको दुबई स्थित वर्ल्ड ट्रेड सेन्टर स्थित शेख राशिद हलमा
माडीको थारु संग्रहालय उपयोगमा नआउँदा भवन वरपर घाँस, बुट्यान र झाडीले ढाक्यो
चितवन । माडीको बघौंडामा स्थापित थारु संग्रहालय उपयोगमा नआउँदा त्यसको भवन वरपर घाँस, बुट्यान र झाडीले ढाकेको छ । आदिवासी थारु बाहुल्य माडी क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा आदिवासी थारु जातीको संस्कृति र भेषभूषा संरक्षणका
रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा माडीमा अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचेयर वितरण
माडी, चितवन । रोटरी क्लब अफ नारायणी मिड टाउनले माडीमा अपांगता भएका व्यक्तिहरुलाई ह्वीलचेयर वितरण गरेको छ । विभिन्न रोटरी क्लबहरुको सहयोगमा रोटरी क्लब अफ नारायणी मिड टाउनले माडी नगरपालिका वडा नं. २, ३,
बिप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी)द्वारा माडीका नगरप्रमुखलाई ज्ञापन पत्र
चितवन । नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेकपा सम्बद्ध अनेरास्ववियू (क्रान्तिकारी) माडी नगर समितिले विविध शैक्षिक मागहरु राखी नगर-प्रमुखलाई ज्ञापन पत्र पेश गरेको छ । माडीका नगरप्रमुख ताराकुमारी काजी महतो लाई हस्तान्तरित ज्ञापन पत्रमा संविधान
चितवन राष्ट्रिय निकुञ्जभित्र एक कार दुर्घटना हुँदा दुईजना घाइते
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र एक कार दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । माडीबाट भरतपुरतर्फ जाँदै गरेको प्रदेश ३ ०१ ०२३च. ५९७७ नम्बरको कार आफै अनियन्त्रित भई पल्टिएको हो । निकुञ्जभित्र सुबिधाप्राप्त
मध्यम गतिमा समुदायमा फैलिँदै गएको कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु
चितवन । मध्यम गतिमा समुदायमा फैलिँदै गएको कोरोना संक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ । लामो अन्तरालपछि पूर्वी चितवनको खैरहनी नगरपालिकाका स्थायी बासिन्दा, ४७ वर्षीय एक पुरुष संक्रमितको कोरोनाका कारण ज्यान गएको हो
माडी नगरपालिकाद्वारा स्वयम्-सेवक शिक्षक रोष्टरमा सुचिकरणका निम्ति आवेदन आह्वान
चितवन । माडी नगरपालिकाले स्वयम्-सेवक शिक्षकका रुपमा शिक्षण सेवा गर्न ईच्छुकहरुलाई सुचिकरणका निम्ति आवेदन आह्वान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल हस्ताक्षरित वक्तव्यमा स्वयम्-सेवक शिक्षकको रोष्टर सूचिमा समावेश हुन चाहनेहरुबाट निवेदन
चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधा प्राप्त बाटोको दुबैतर्फ १०-१० मिटर झाडी फाँड्न सुरु
चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधा प्राप्त बाटोको दुबैतर्फ १०-१० मिटर झाडी फाँड्न सुरु भएको छ । निकुञ्जले पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, माडी-१, बरुवा चितवनलाई कसरादेखि बनकट्टास्थित रीउ पुलसम्म सुबिधा प्राप्त बाटोको दुबैतर्फ १०-१० मिटर झाडी