चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकामा १ हजार २ सय ६९ घरपरिवार गरिबीको रेखामुनि (पूर्ण नामावली र सूचिसहित)
माडी, चितवन । माडी नगरपालिकामा १ हजार २ सय ६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । गरिबीको रेखामुनी रहेकामध्ये आधाभन्दा बढी (७३९ घरपरिवार) वडा नं. ९ मा र सबैभन्दा कम (११
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्ने, माछा मार्ने र निउरो टिप्ने ६५ जना कारवाहीमा
माडी, चितवन । निकुञ्ज प्रशासनले निकुञ्जभित्र घाँस काटेको, माछा मारेको र निउरो टिपेको भन्दै करीब ४५ दिनको अन्तरालमा ६५ जनालाई पक्राउ गरेको छ । बिनाअनुमति निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३०, माछा मार्ने
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
भूपराज पाठकको उपचार सहयोगका निम्ति माडी-४का स्थानीयबासीले घरदैलो अभियान चलाउँदै
माडी, चितवन । ब्लड क्यान्सर पीडित भई भारतको नयाँ दिल्लीमा उपचार गराइरहनुभएका वडाबासी भूपराज पाठकको उपचार सहयोगका निम्ति पाठक निवास रहेको माडी-४का स्थानीयले घरदैलो अभियान चलाएका छन् । वडामा रहेका ९ वटै टोल विकास
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
‘रा.स्व.पा. सभापति रवि लामिछानेलाई हाजिरी जमानीमा छाडिदिए हुन्छ’: प्रचण्ड
माडी, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हाजिरी जमानीमा छाडिदिए हुने’ बताउनुभएको छ । मंगलबार चितवनमा पार्टीले आयोजना गरेको खबरदारी सभामा बोल्दै पूर्व प्रधानमन्त्री
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा अटो चालक, ठेकदार, मुर्तीकार, उद्योगी र फोहोर व्यवस्थापनकर्ता महिलाहरु सम्मानित
माडी, चितवन । लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियानको समापनका अवसर पारी माडीमा अटो चालक, ठेकदार, मुर्तीकार, उद्योगी र फोहोर व्यवस्थापनकर्ता महिलाहरुलाई सम्मान गरिएको छ । सम्मानित हुने महिलाहरुमा अटो चालक अस्मिता बोट, ठेकदार
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
ब्लड क्यान्सर पीडित पाठकको उपचार सहयोग अभियान तीब्र, थप उपचार नयाँ दिल्लीमा
माडी, चितवन । ब्लड क्यान्सर पीडित कलाकार एवं शिक्षक भुपराज पाठकको उपचार सहयोग अभियान तीब्रताका साथ अगाडि बढेको छ । अभियान अन्तरगत माडी नगरपालिका वडा नं. ४, खैरहनी निवासी (हाल कृति फोटो स्टुडियोका सञ्चालक)
अपराध खबर पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको बसन्तपुरस्थित उत्तम सुनचाँदी पसलमा तेश्रोपटक चोरी, प्रहरीको ड्युटीमा प्रश्नचिन्ह
माडी, चितवन । माडीको बसन्तपुरस्थित एक सुनचाँदी पसलमा गएराती चोरी भएको छ । बसन्तपुर बजारको दिवाकर चोक र शहीद चोकको बिचमा रहेको उत्तम सुनचाँदी पसलमा चोरी भएको हो । पसल सञ्चालनमा रहेको (माडी मा.वि.को
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
क्यान्सर पीडित पाठकको उपचार सहयोगार्थ पाठककै बैंक खातामा स्वतस्फूर्त रकम संकलन हुँदै
माडी, चितवन । क्यान्सर पीडित भूपराज पाठकको उपचार सहयोगार्थ सहयोगदाताहरुबाट स्वतस्फूर्त आर्थिक सहयोग संकलनको क्रम बढेको छ । काठमाडौं र भारतको नयाँदिल्लीमा हुने ब्लड क्यान्सर उपचारका लागि करीब पचास लाख रुपैंया खर्च लाग्ने अवस्था
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
नेपाल भारत मैत्री संगठनको जिल्ला कार्यसमितिको अध्यक्षमा तेजेन्द्र प्रसाद पौडेल चयन
नेपाल भारत मैत्री संगठनको जिल्ला कार्यसमितिको अध्यक्षमा तेजेन्द्र प्रसाद पौडेल चयन हुनुभएको छ । भरतपुर ९ शरदपुरस्थित त्रिपुरेश्वर शिवालय मन्दिरमा आज भएको सो समितिको भेलाले अध्यक्षमा पौडेललाई सर्वसम्मतले चयन गरेको हो । यसैगरी उपाध्यक्षमा