चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्जभित्र कार दुर्घटनामा गम्भीर घाइते हुनुभएका युवा व्यवसायी रमेश गैरेको निधन
माडी, चितवन । माडीमा न्यानो लुगा वितरण गरी फर्किने क्रममा चितवन राष्ट्रिय निकुञ्जभित्र सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको निधन भएको छ । लायन्सक्ल अफ नारायणगढ प्रोफेसनलको आयोजनामा गत
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
व्यक्ति-व्यक्तित्व पोष्ट
सुनचाँदी व्यवसायी चितवन उपाध्यक्षमा गोतामे, सल्लाहकारमा रामदाम र माडी महिला अध्यक्षमा वि.क.
माडी, चितवन । सुनचाँदी व्यवसायी महिला समूह माडीको अध्यक्षमा श्रीकुमारी विश्वकर्मा चयन हुनुभएको छ। सोमबार माडी नगरपालिका वडा नं ३ को सभाहलमा सम्पन्न भेलाबाट विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो
चितवन खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको बनकट्टास्थित बोटे सामुदायिक होमस्टेमा २१ दिने नेचर गाइड तालिम सञ्चालन सुरु
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र तराई भू-परिधि कार्यक्रम (TAL)को आयोजनामा माडीको बनकट्टास्थित बोटे सामुदायिक होमस्टेमा २१ दिने प्रकृति पथप्रदर्शक (Nature Guide) तालिम सञ्चालन सुरु भएको छ ।
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
व्यक्ति-व्यक्तित्व पोष्ट
गैरसरकारी संस्था महासंघ चितवनकाे माडी नगर सञ्जालकाे अध्यक्षमा मोहन पोख्रेल चयन
चितवन । गैर-सरकारी संस्था महासंघ चितवनकाे माडी नगरस्तरीय समन्वय समिति (सञ्जाल)काे अध्यक्षमा मोहन प्रसाद पोख्रेल चयन हुनुभएको छ । शनिबार माडी नगरपालिका वडा नं ३ काे सभाहलमा सम्पन्न कार्यक्रममा उज्यालो जीवन नेपालका अध्यक्ष समेत
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सुवास कुमार तिवारीको चार्टर्ड प्रेसिडेन्सीमा ‘लायन्स क्लब अफ माडी इको’ गठन
माडी, चितवन । माडीका सक्रिय युवाहरुको भेलाले सुवास कुमार तिवारी चार्टड प्रेसिडेन्ट रहनुभएको नयाँ लायन्स क्लब – ‘Lions Club of Madi Eco’ गठन गरेको छ । Lions International अन्तरगत District 325 R, Nepal को
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
रक्तक्यान्सर पीडित पाठकमा क्षयरोगको समेत संक्रमण, स्वास्थ्य सुधार हुँदै, दोश्रो किमोको तयारी
माडी, चितवन । रक्तक्यान्सर पीडित भूपराज पाठकमा क्षयरोग (टि.बी.) को समेत संक्रमण देखापरेको छ । भारतको नयाँदिल्लीस्थित राजिब गान्धी हस्पिटलमा उपचार चलिरहेका पाठकमा क्षयरोग समेतको संक्रमण देखिएसंगै अस्पतालले क्षयरोगको औषधी चलाएको हो । क्षयरोगको
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गृहिणी भत्ताको व्यवस्था हुनुपर्नेमा जोड
माडी, चितवन । बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गृहिणी भत्ताको व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको छ । माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयको ३५औं बार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री खड्गीले घरघरमा रहेका
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीस्तरीय क्रिकेट प्रतियोगितामा बसन्तपुरलाई उपविजेतामा रोक्दै कल्याणपुर क्रिकेट क्लब बिजयी
माडी, चितवन । बसन्तपुर युथ क्लबको आयोजनामा माडीको बसन्तपुरमा सञ्चालित माडीस्तरीय क्रिकेट प्रतियोगितामा आयोजक टीमलाई उपविजेतामा रोक्दै कल्याणपुर क्रिकेट क्लब बिजयी भएको छ । पहिलो व्याटिङमा उत्रिएको बसन्तपुरले २० ओभरको खेलमा ७ विकेट गुमाउँदै
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
व्यक्ति-व्यक्तित्व पोष्ट
स्वदेशपोष्ट विशेष
सोमेश्वरगढी सडक निर्माणको नेतृत्व गर्नुभएका बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल सम्मानित
माडी, चितवन । माडीको सोमेश्वरगढी जाने सडक निर्माणको नेतृत्व गर्नुभएका बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल सम्मानित हुनुभएको छ । सोमेश्वरगढीलाई नेपालको १०० पर्यटकिय गन्तब्यस्थलको सूचिमा समावेश गराउन संघीय सरकारसंग र ढलान सडक निमार्णका