चितवन खबर पोष्ट

कृषि र कृषक पोष्ट चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
जलबायु मैत्री कृषि प्रणालीको माग गर्दै किसान महासंघ (क्रान्तिकारी) चितवनले बुझायो ज्ञापन पत्र

माडी, चितवन । जलबायु मैत्री कृषि प्रणालीको माग गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) चितवन जिल्ला समितिले माडी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । मोहन बैद्य किरण नेतृत्वको पार्टीसम्बद्ध

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी क्याम्पस बागमती (प्रदेश) विश्वविद्यालयको आंगिक क्याम्पस बन्दै, माडी नगरपालिकाले बुझायो पत्र

माडी, चितवन । माडी क्याम्पसलाई बागमती (प्रदेश) विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने प्रक्रिया अन्तरगत माडी नगरपालिकाले औपचारिक पत्र बुझाएको छ । माडी नगरप्रमुख ताराकुमारी काजी महतो र उपप्रमुख खेमप्रसाद महतोसहित माडीको एक प्रतिनिधिमण्डलले सोमबार हेटाैंडामा

चितवन खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्ज रआसपासका क्षेत्रमा पाँच महिना अवधीमा बाह्रवटा गैँडा मृतावस्थामा भेटिए

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना अवधीमा बाह्रवटा गैँडा मृतावस्थामा भेटिएका छन् । मृतावस्थामा भेटिएकामध्ये चार वटा भाले र पाँच वटा पोथी

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट वन-वातावरण पोष्ट विकास-निर्माण खबर पोष्ट
निकुञ्जभित्र बिजुलीको भूमिगत केबल राख्ने काम गर्न गराउन प्रधानमन्त्री ओलीको निर्देशन

माडी, चितवन । प्रधानमन्त्री के.पी. शर्मा ओलीले ‘चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत केबल राख्नका लागि आवश्यक काम पुरा गर्न’ संघीय उर्जामन्त्री र वनमन्त्रीलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीसंग भेटसम्वादका लागि काठमाडौं पुगेका माडीका मेयर

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकामा १ हजार २ सय ६९ घरपरिवार गरिबीको रेखामुनि (पूर्ण नामावली र सूचिसहित)

माडी, चितवन । माडी नगरपालिकामा १ हजार २ सय ६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । गरिबीको रेखामुनी रहेकामध्ये आधाभन्दा बढी (७३९ घरपरिवार) वडा नं. ९ मा र सबैभन्दा कम (११

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्ने, माछा मार्ने र निउरो टिप्ने ६५ जना कारवाहीमा

माडी, चितवन । निकुञ्ज प्रशासनले निकुञ्जभित्र घाँस काटेको, माछा मारेको र निउरो टिपेको भन्दै करीब ४५ दिनको अन्तरालमा ६५ जनालाई पक्राउ गरेको छ । बिनाअनुमति निकुञ्ज प्रवेश गरी घाँस दाउरा काट्ने ३०, माछा मार्ने

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
भूपराज पाठकको उपचार सहयोगका निम्ति माडी-४का स्थानीयबासीले घरदैलो अभियान चलाउँदै

माडी, चितवन । ब्लड क्यान्सर पीडित भई भारतको नयाँ दिल्लीमा उपचार गराइरहनुभएका वडाबासी भूपराज पाठकको उपचार सहयोगका निम्ति पाठक निवास रहेको माडी-४का स्थानीयले घरदैलो अभियान चलाएका छन् । वडामा रहेका ९ वटै टोल विकास

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट
‘रा.स्व.पा. सभापति रवि लामिछानेलाई हाजिरी जमानीमा छाडिदिए हुन्छ’: प्रचण्ड

माडी, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हाजिरी जमानीमा छाडिदिए हुने’ बताउनुभएको छ । मंगलबार चितवनमा पार्टीले आयोजना गरेको खबरदारी सभामा बोल्दै पूर्व प्रधानमन्त्री

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा अटो चालक, ठेकदार, मुर्तीकार, उद्योगी र फोहोर व्यवस्थापनकर्ता महिलाहरु सम्मानित

माडी, चितवन । लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियानको समापनका अवसर पारी माडीमा अटो चालक, ठेकदार, मुर्तीकार, उद्योगी र फोहोर व्यवस्थापनकर्ता महिलाहरुलाई सम्मान गरिएको छ । सम्मानित हुने महिलाहरुमा अटो चालक अस्मिता बोट, ठेकदार