चितवन खबर पोष्ट

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सुवास कुमार तिवारीको चार्टर्ड प्रेसिडेन्सीमा ‘लायन्स क्लब अफ माडी इको’ गठन

माडी, चितवन । माडीका सक्रिय युवाहरुको भेलाले सुवास कुमार तिवारी चार्टड प्रेसिडेन्ट रहनुभएको नयाँ लायन्स क्लब – ‘Lions Club of Madi Eco’ गठन गरेको छ । Lions International अन्तरगत District 325 R, Nepal को

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
रक्तक्यान्सर पीडित पाठकमा क्षयरोगको समेत संक्रमण, स्वास्थ्य सुधार हुँदै, दोश्रो किमोको तयारी

माडी, चितवन । रक्तक्यान्सर पीडित भूपराज पाठकमा क्षयरोग (टि.बी.) को समेत संक्रमण देखापरेको छ । भारतको नयाँदिल्लीस्थित राजिब गान्धी हस्पिटलमा उपचार चलिरहेका पाठकमा क्षयरोग समेतको संक्रमण देखिएसंगै अस्पतालले क्षयरोगको औषधी चलाएको हो । क्षयरोगको

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गृहिणी भत्ताको व्यवस्था हुनुपर्नेमा जोड

माडी, चितवन । बागमती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले गृहिणी भत्ताको व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको छ । माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयको ३५औं बार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री खड्गीले घरघरमा रहेका

खेल र खेलाडी पोष्ट चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीस्तरीय क्रिकेट प्रतियोगितामा बसन्तपुरलाई उपविजेतामा रोक्दै कल्याणपुर क्रिकेट क्लब बिजयी

माडी, चितवन । बसन्तपुर युथ क्लबको आयोजनामा माडीको बसन्तपुरमा सञ्चालित माडीस्तरीय क्रिकेट प्रतियोगितामा आयोजक टीमलाई उपविजेतामा रोक्दै कल्याणपुर क्रिकेट क्लब बिजयी भएको छ । पहिलो व्याटिङमा उत्रिएको बसन्तपुरले २० ओभरको खेलमा ७ विकेट गुमाउँदै

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वरगढी सडक निर्माणको नेतृत्व गर्नुभएका बागमती प्रदेशसभा सदस्य ठाकुर ढकाल सम्मानित

माडी, चितवन । माडीको सोमेश्वरगढी जाने सडक निर्माणको नेतृत्व गर्नुभएका बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल सम्मानित हुनुभएको छ । सोमेश्वरगढीलाई नेपालको १०० पर्यटकिय गन्तब्यस्थलको सूचिमा समावेश गराउन संघीय सरकारसंग र ढलान सडक निमार्णका

कृषि र कृषक पोष्ट चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
जलबायु मैत्री कृषि प्रणालीको माग गर्दै किसान महासंघ (क्रान्तिकारी) चितवनले बुझायो ज्ञापन पत्र

माडी, चितवन । जलबायु मैत्री कृषि प्रणालीको माग गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) चितवन जिल्ला समितिले माडी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । मोहन बैद्य किरण नेतृत्वको पार्टीसम्बद्ध

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी क्याम्पस बागमती (प्रदेश) विश्वविद्यालयको आंगिक क्याम्पस बन्दै, माडी नगरपालिकाले बुझायो पत्र

माडी, चितवन । माडी क्याम्पसलाई बागमती (प्रदेश) विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने प्रक्रिया अन्तरगत माडी नगरपालिकाले औपचारिक पत्र बुझाएको छ । माडी नगरप्रमुख ताराकुमारी काजी महतो र उपप्रमुख खेमप्रसाद महतोसहित माडीको एक प्रतिनिधिमण्डलले सोमबार हेटाैंडामा

चितवन खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्ज रआसपासका क्षेत्रमा पाँच महिना अवधीमा बाह्रवटा गैँडा मृतावस्थामा भेटिए

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना अवधीमा बाह्रवटा गैँडा मृतावस्थामा भेटिएका छन् । मृतावस्थामा भेटिएकामध्ये चार वटा भाले र पाँच वटा पोथी

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट वन-वातावरण पोष्ट विकास-निर्माण खबर पोष्ट
निकुञ्जभित्र बिजुलीको भूमिगत केबल राख्ने काम गर्न गराउन प्रधानमन्त्री ओलीको निर्देशन

माडी, चितवन । प्रधानमन्त्री के.पी. शर्मा ओलीले ‘चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत केबल राख्नका लागि आवश्यक काम पुरा गर्न’ संघीय उर्जामन्त्री र वनमन्त्रीलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीसंग भेटसम्वादका लागि काठमाडौं पुगेका माडीका मेयर