माडी नगरलाई मर्यादित महिनावारी नीति लागु गर्न मदन पुरस्कार विजेता लेखक पौडेलको आग्रह
माडी, चितवन । मर्यादित महिनावारीका अभियन्ता एवं मदन पुरस्कार विजेता लेखक राधा पौडेलले माडी नगरपालिकालाई मर्यादित महिनावारी नीति बनाई कार्यान्वयन गर्न र महिनावारी मैत्री स्थानीय पाठ्यक्रम लागु गर्न आग्रह गर्नुभएको छ । शुक्रबार नगर
२९औं स्टार कपमा भरतपुर-९ फुटबल क्लबलाई पराजित गर्दै प्याराडाइज क्लब रत्ननगर सेमीफाइनल प्रवेश
माडी, चितवन । माडीमा जारी २९औं स्टार कप फुटबलमा भरतपुर-९ फुटबल क्लबलाई पराजित गर्दै प्याराडाइज युवा क्लब रत्ननगर सेमीफाइनल प्रवेश गरेको छ । शुक्रबार सम्पन्न पहिलो क्वार्टरफाइनलमा प्याराडाइजले भरतपुर-९ लाई ५-१ को फराकिलो गोल
पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले ग्याँस चुल्हो सेट एवं बाख्राको सुरक्षित खोर वितरित
चितवन । खाना पकाउने दाउराका लागि निकुञ्ज वा सामुदायिक वनमा निर्भर रहेका उपभोक्ताहरुलाई माडीको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले ग्याँस चुल्हो सेट एवं बाख्राको सुरक्षित खोर वितरण गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष –
चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा कसरा सडक खण्डमा फालिएका प्लास्टिकजन्य पदार्थ सरसफाई
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा कसरा सडक खण्डमा फालिएका प्लास्टिकजन्य पदार्थ सरसफाई गरिएको छ । पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको आयोजना तथा बनकट्टा रेन्ज पोस्टको सहकार्यमा निकुञ्जको सुविधा प्राप्त बाटो रिउ खोला पुलदेखि कसरा
तनहुँको आँबुखैरहनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खस्दा २७ जनाको मृत्यु
चितवन । तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल
भारतको गढ्वालमा गएको पहिरोमा परी माडीका ३ सहित ४ जना मजदुरहरुको मृत्यु
सरिता महतो, चितवन । भारतको गढ्वालमा गएको पहिरोमा परी सो स्थानमा कार्यरत माडीका ३ सहित ४ जना मजदुरहरुको मृत्यु भएको छ । भदौ ६ गते भारतको उत्तराखण्ड राज्यस्थित गढ्वालमा गएको पहिरोमा परी माडी-२ सितलपुरका
रक्तदान निरन्तरता र रक्त संकलनमा माडीको रेडक्रस बघौंडा उपशाखा चितवन जिल्लामै उत्कृष्ट
चितवन । रक्तदान कार्यक्रमको निरन्तरता र रगतको संकलनमा माडीको रेडक्रस बघौंडा उपशाखा चितवन जिल्लामै पहिलो (उत्कृष्ट) हुन सफल भएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखा अन्तरगत रहेका ४२ वटा उपशाखाहरुमध्ये माडीको ने.रे.सो.
पूर्वी चितवनमा हातखुट्टा धुनेक्रममा बुङखोलाले बगाउँदा ६ बर्षका एक बालकको मृत्यु
चितवन । पूर्वी चितवनमा खोलाले बगाएर एक बालककाे मृत्यु भएको छ । मंगलबार दिउँसो करीब १ः५५ बजेकाे समयमा पूर्वी चितवनको कालिका न.पा. ७ स्याउली बजारस्थित बुङखोलाले सोही वडानिवासी उत्तम अर्यालका ६ बर्षका छोरा हरिराम
माडीमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषित, तर व्यवस्थापन समितिबाट निर्णय सहित शुल्क लागु
चितवन । विद्यालय तहमा कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने गरी अनिवार्य तथा निःशुल्क शिक्षा लागु रहेको माडी नगरकै एक सामुदायिक विद्यालयले भने व्यवस्थापन समितिबाट निर्णय गर्दै शुल्क लागु गरेको छ । पछिल्लो समय