चितवन खबर पोष्ट

माडीका वडाध्यक्षहरुले बिरामी र अशक्त लाभग्राहीलाई घर वा अस्पतालमै पुगी भत्ता हस्तान्तरण गर्दै

चितवन । माडीका वडाध्यक्षहरुले बिरामी र अशक्त अवस्थाका लाभग्राहीहरुलाई घरगाउँ, अस्पताल वा उनीहरु रहेको ठाउँमै पुगी सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्ने गरेका छन् । वडाध्यक्षहरुले बैंकमा पुगी चेक साटेर बृद्धभत्ता बुझ्न गाह्रो हुने असक्त

नेकपा एमाले माडी नगर कमिटिको तेश्रो नगर अधिवेशन स्थगित

चितवन । नेकपा एमाले माडी नगर कमिटिको तेश्रो नगर अधिवेशन स्थगित भएको छ । आउँदो कार्तिक ३ र ४ गते बसन्तपुर बजारमा सञ्चालन हुनेगरी आयोजित नेकपा एमाले माडी नगर कमिटिको तेश्रो अधिवेशन ‘पार्टीको जिल्ला

पूर्वी चितवनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक युवाको मृत्यु, तीन जना घाइते

चितवन । पूर्वी चितवनमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । रत्ननगर नगरपालिका-३, शान्तिचोकस्थित पुर्व पश्चिम राजमार्गमा आइतबार साँझ सवा ६ बजे खैरहनीबाट टाँडीतर्फ

माडीकी बृद्धा बिष्णुमाया रानाभाटको हत्या रिङ लुट्ने क्रममा ज्वाईं नाता पर्ने व्यक्तिबाटै

मृतकले कानमा लगाएको सुनको रिङ लुट्ने क्रममा कर्तव्य गरेको अभियुक्तबाट स्वीकार

माडीको सिमरा गाउँलाई थारु भिलेज बनाउन बजेट विनियोजित : मेयर रेनु दाहाल

माडी, चितवन । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले माडीको सिमरा गाउँलाई थारु भिलेज बनाउन बजेट विनियोजन गरिएको बताउनुभएको छ । सितलपुर साँस्कृतिक समितिद्वारा माडी-२, सितलपुरमा आयोजित दशैं पर्वविशेष बृहत् साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा

माडी-९, हनुमानझुलाबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ गाँजा बरामद

माडी, चितवन । माडी-९, हनुमानझुलाबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ गाँजा बरामद गरेको छ । हनुमानझुलास्थित प्लट नं. ५ स्थित राजकुमार चेपाङको टहरा अगााडिको मकैबारीमा लुकाई छिपाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय माडीले ८ वटा

ढोइको खोजीमा आएको जंगली गोबिन्दे हात्तीको आक्रमणबाट सौराहामा एक माउतेको मृत्यु

माडी, चितवन । पोथी हात्ती (ढोइ)को खोजीमा आएको जंगली गोबिन्दे हात्तीको आक्रमणमा परी सौराहामा एकजना माउतेको मृत्यु भएको छ । बजारबाट सामान खरिदारी गरी सौराहास्थित खोरसोरमा जाने क्रममा विहीबार साँझ करीब ७ बजे गोविन्दे

गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको उपाधी बुटवल लुम्बिनी एफसीलाई

चितवन । गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको उपाधी बुटवल लुम्बिनी एफसीले जितेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुरको मैदानमा सम्पन्न फाइनलमा नेपाल पुलिस क्लब काठमाडौंलाई पराजित गर्दै बुटवल लुम्बिनी च्याम्पियन बनेको हो ।  फाइनलमा

चितवनबाट यात्रु बोकेर काठमाडौँ छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला

चितवन । चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौँ छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला परेको छ । झ्याप्ले खोलाको पहिरोमा पुरिएको अवस्थामा सुरक्षाकर्मीले माइक्रोबसका १२ जनाको शव फेला पारेको प्रालिका अध्यक्ष नरबहादुर रानाले जानकारी दिनुभयो