चितवन खबर पोष्ट

चितवन खबर पोष्ट धर्म-संस्कृति पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
माडीको गोद्धक धाममा भव्य रामनवमीको मेला आयोजित, हजारौं भक्तजनको सहभागिता रहने

माडी चितवन – माडी नगरपालिका वडा नं. १ मा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल गोद्धक धाममा रामनवमीको अवसर पारी यसबर्ष पनि भव्य मेला आयोजना भएको छ । परम्परादेखि सञ्चालन हुँदै आएको यो धार्मिक

चितवन खबर पोष्ट धर्म-संस्कृति पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रामनवमी पर्वको अवसर पारी माडीको अयोध्याधाममा त्रिदिवसीय रामकथा वाचन कार्यक्रम आयोजित

माडी, चितवन । आउँदो रामनवमी पर्वको अवसर पारी माडीको अयोध्याधाममा त्रिदिवसीय रामकथा वाचन तथा भजन कीर्तन र राष्ट्रिय कलाकारहरुबाट झाँकी प्रदर्शनीको कार्यक्रम आयोजना भएको छ । अयोध्याधाम पूजा व्यवस्थापन समितिको आयोजनामा आउँदो चैत २२

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर अध्यक्षमा वीरेन्द्र भण्डारी पुनर्चयन, महिला समिति अध्यक्षमा लक्ष्मी गुरुङ

माडी, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगर अध्यक्षमा वीरेन्द्र बहादुर भण्डारी पुनर्चयन हुनुभएको छ । शनिवार सम्पन्न राप्रपा माडी नगर अधिवेशनबाट भण्डारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन भएको हो । नगर समितिको

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी क्याम्पसलाई बागमती विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन औपचारिक पत्र दर्ता

माडी, चितवन । माडी क्याम्पसलाई बागमती (प्रदेश) विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन औपचारिक पत्र दर्ता भएको छ । प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन आवेदन गर्नेको सुचिमा पहिलो हुँदै माडी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शिवनारायण गुरौ

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी बगहीं हुलाकी सडकको पूर्वी खण्ड कालोपत्रेमा ढिलासुस्ती, धुलो र असहज डाइभर्सनको समस्या

माडी, चितवन । माडी बगहीं हुलाकी सडकको पूर्वी खण्ड निर्माणमा भइरहेको ढिलासुस्तीलाई लिएर समृद्धिका लागि युवा अभियानले ठेकेदार कम्पनीलाई गम्भीर दबाब दिएपछि एक हप्ताभित्र पिच कार्य सुरु भइसक्ने नयाँ प्रतिबद्धता प्राप्त भएको छ ।

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
पाल विध्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात, कार्यकक्षमा तोडफोड

माडी, चितवन । नेपाल विध्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात एवं उहाँको कार्यकक्षमा तोडफोड भएको छ । केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै नेकपा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
समृद्धिका लागि युवा अभियानले मध्यवर्ती चुनाव बहिष्कार गर्न राजनैतिक दलहरुलाई अनुरोध

माडी, चितवन । समृद्धिका लागि युवा अभियानले आसन्न मध्यवर्ती उपभोक्ता समितिहरुको चुनाव बहिष्कार गर्न माडीका राजनैतिक दलहरुलाई अनुरोध गरेको छ । अभियानका सदस्य विपिन पाठकको अध्यक्षतामा बसेको बैठकले माडीको समग्र विकासमा अवरोध एवं भूमि

चितवन खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
आवारी नामको संस्थाले माडी गौरिनगरमा ‘ब्यम्बो हाउस’ मोडेलको होमस्टे सञ्चालन गर्दै

१० चैत्र, चितवन । माडी नगरपालिका-७, गौरिनगरमा बाँसबाट निर्माण भएका आकर्षक घरहरुमा ‘ब्यम्बो हाउस’ मोडेलको घरवास (होमस्टे) सञ्चालनको तयारी भइरहेको छ । माडीको पर्यटन प्रवर्द्धनका साथै बाँसलाई बैंकल्पिक र भरपर्दो निर्माण साधनका रुपमा चिनाउन,

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
‘सरकारको गठन नै गलत उद्देश्यबाट’: पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड (भिडियो सहित)

माडी, चितवन । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको गठन नै गलत उद्देश्यबाट भएको जिकिर गर्नुभएको छ । माडीको बरुवा बजारमा सम्पन्न जागरण सभालाई सम्बोधन गर्दै प्रचण्डले ‘आफूहरुले