चितवन खबर पोष्ट

कला-साहित्य पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सवको प्रचार प्रसार सुरु, स्टल स्टेज र घेराबार निर्माण हुँदै

माडी, चितवन । माडीको बसन्तपुरमा फागुन २२ देखि चैत २ गतेसम्म सञ्चालन हुने दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को प्रचारप्रसार सुरु भएको छ । मेलाको प्रचारको अडियो, भिडियो र पोस्टर सामग्रीहरु तयार भई

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
विद्यालय तहबाटै ट्राफिक सचेतना प्रवाहका लागि माडीका शिक्षकहरुलाई ट्राफिक शिक्षक तालिम प्रदान

माडी, चितवन । विद्यालय तहबाटै ट्राफिक सचेतना प्रवाहका लागि माडीका शिक्षकहरुलाई ट्राफिक शिक्षक तालिम प्रदान गरिएको छ । “एक विद्यालय एक ट्राफिक शिक्षक” कार्यक्रम अन्तरगत प्रत्येक विद्यार्थीसम्म सवारी नियमबारे जानकारी सञ्चार गर्ने उद्देश्यले सोमबार

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको बसन्तपुरमा सञ्चालन हुनलागेको दोश्रो साँस्कृतिक मेलाको तयारी सुरु, मेलास्थल सम्याइँदै

माडी, चितवन । आउँदो फागुन २२ गतेदेखि माडीको बसन्तपुरमा सञ्चालन हुने दोश्रो साँस्कृतिक तथा पर्यटन मेलाको तयारी सुरु भएको छ । मेलास्थलमा घेराबार लगाउनुका साथै चौरको क्षेत्रफल बढाउन ग्राभेल सम्याउने काम सोमबारदेखि सुरु भएको

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
चितवन जिल्ला पुन समाजको अध्यक्षमा धन बहादुर गर्बुजा पुन चयन

माडी, चितवन । चितवन जिल्ला पुन समाजको अध्यक्षमा धन बहादुर गर्बुजा पुन चयन हुनुभएको छ । शनिवार माडीको अध्योध्यापुरी मध्यवर्ती शिवद्वार होमस्टेकोे सभाहलमा सम्पन्न पुन समाजको अधिवेशन कार्यक्रमबाट धनबहादुर गर्बुजा पुनको अध्यक्षतामा १५ सदस्यीय

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वास्थ्य खबर पोष्ट
माडीको बरुवामा सञ्चालित मलद्वार तथा पायल्स रोग सम्बन्धी शिविरमा १०३ जनाले लिए स्वास्थ्य सेवा

माडी, चितवन । माडीको बरुवामा सञ्चालित मलद्वार तथा पायल्स रोग सम्बन्धी निःशुल्क शिविरमा १०३ जनाले स्वास्थ्य सेवा लिएका छन् । हिमालय आयुर्वेद क्लिनिक पोखरा बसपार्क (नारायणगढ)संगै नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखा, सोमेश्वर माध्यमिक विद्यालय

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको सरुवा

माडी, चितवन । माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलको सरुवा भएको छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलको भरतपुर महानगरपालिकामा उपसचिव तहको जिम्मेवारीमा सरुवा भएको हो । कपिलबस्तु नगरपालिकाबाट २०७९ फागुन २ गते सरुवा

कला-साहित्य पोष्ट चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
पाँचौं महाशिवरात्री मेलाको औपचारिक समुद्घाटन नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गर्नुहुने

माडी, चितवन । माडीको बरुवा बजारमा फागुन १३ गतेबाट सञ्चालन हुनलागेको पाँचौं महाशिवरात्री मेलाको औपचारिक समुद्घाटन माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले गर्नुहुने भएको छ । फागुन १३ गते शोभायात्रा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी–९ को सार्वजनिक सुनुवाई सम्पन्न, वडाबासीले उजागर गरे दर्जनौं महत्वपूर्ण सवाल

माडी, चितवन । माडी–९ वडाबासीले वडाध्यक्ष एवं वडा कार्यालयसमक्ष वडाका योजना, कार्यक्रम र विकास निर्माण सम्बन्धी दर्जनौं सवाल उजागर गरेका छन् । स्वदेश एफ.एम.को सहजिकरणमा शुक्रबार वडा कार्यालय परिसरमा सम्पन्न वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी-८को वडास्तरीय सार्वजनिक सुनुवाई सम्पन्न, सहभागीहरूद्वारा दर्जनौं सवाल उजागर

माडी, चितवन । माडी-८ वडाबासीले वडाध्यक्ष एवं वडा कार्यालयसमक्ष वडाका योजना, कार्यक्रम र विकास निर्माण सम्बन्धी दर्जनौं सवाल उजागर गरेका छन् । स्वदेश एफ.एम.को सहजिकरणमा बिहीबार वडा कार्यालय परिसर, खरकट्टामा सम्पन्न वडास्तरीय सार्वजनिक सुनुवाई