चितवन खबर पोष्ट

माडीको बरुवामा सम्पन्न त्रिकोणीय टि-२० क्रिकेट सिरिजको उपाधी नवलपरासी जिल्लालाई

माडी, चितवन । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा माडीको बरुवामा सम्पन्न त्रिकोणीय सिरिजको उपाधी नवलपरासी जिल्लाले उचालेको छ । मैयादेवी ट्रष्टको सहयोगमा सञ्चालित सो त्रिकोणीय टि-२० क्रिकेट सिरिजको फाइनलमा ५७ रनले नवलपुरलाई पाखा लगाउँदै

चितवनमा पिकनिकबाट फर्कँदै गरेको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु

चितवन । चितवनमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत कालिका नगरपालिका-३ बस्ने सावित्री पोखरेलका-८ वर्षका छोरा आरम्भ पोखरेलको सोमबार (आज)

मुग्लिङ्ग नारायणगढ सडकको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, तीन जना घाइते

चितवन । मुग्लिङ्ग नारायणगढ सडक खण्डको नौकिलो भन्ने स्थानमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङ्गतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख. ३४९० नम्बरको

माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा स्थापित हाइटेक खानेपानी परियोजनाले पानी वितरण सुरु

माडी, चितवन । डेनिस सहयोगमा माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा स्थापित नेपालकै पहिलो हाइटेक खानेपानी परियोजनाले ओभरहेड ट्यांकीबाट पानी वितरण सुरु गरेको छ । डेनमार्कस्थित भिलेज डेभलपमेन्ट इन नेपाल नामको संस्थाले स्थापना गरेको सो खानेपानी

चितवनका सि.डि.ओ. पौडेल सहित कार्यालय प्रमुखहरु र माडीका जनप्रतिनिधिबिच अन्तरक्रियात्मक छलफल

माडी, चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल सहित जिल्लाका कार्यालय प्रमुखहरु र माडी नगरका जनप्रतिनिधि एवं कार्यालय प्रमुखहरुबिच माडीका सवालहरुमा अन्तरक्रियात्मक छलफल भएको छ । माडी नगरपालिकाको सभाहलमा आईतबार सम्पन्न बैठकमा माडी

कालोपत्रे गर्दा बिग्रिएको स्थानमा बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सनद्वारा मर्मत (भिडियो सहित)

माडी, चितवन । माडी-३, गुल्मेली टोल (ईनारबरुवा)मा कालोपत्रे गर्दा बिग्रिएको स्थानमा ठेकदार कम्पनी बिराज एण्ड ब्रदर्श कन्स्ट्रक्सनले कालोपत्रे मर्मत गरेको छ । कालोपत्रे गर्दा गुणस्तर नपुगेको लाइनमा पुनः प्राइम छर्किएर अस्फाल्टको नयाँ तह थप

माडी उद्योगी व्यवसायीहरुका लागि एक दिने करदाता शिक्षा कार्यक्रम सञ्चालित

माडी, चितवन । माडी क्षेत्रमा पसल, व्यवसाय र घरेलु तथा साना उद्योग सञ्चालन गरिरहेका उद्योगी व्यवसायीहरुका लागि कर सम्बन्धी आधारभूत प्रशिक्षण (करदाता शिक्षा) कार्यक्रम सञ्चालन भएको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरले प्रत्येक वर्ष

भरतपुर माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको पतरे खोलामाथिको पुल निर्माण कार्य अलपत्र

माडी, चितवन । भरतपुर माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको पतरे खोलामाथिको पुल निर्माण कार्य अलपत्र बनेको छ । लोहनी एन्ड ब्रदर्स कन्स्ट्रक्सनसँग २०७४ साउन ११ गते ३ करोड ८४ लाख २५ हजार ४६१

विद्युतको तार सर्ट भई नारायणगढ कमलनगरस्थित ३ वटा कपडा पसलमा गएराती आगलागी

माडी, चितवन । नारायणगढ कमलनगरस्थित ३ वटा कपडा पसलमा गएराती आगलागी भएको छ । भरतपुर महानगरपालिका-३, कमलनगरमा उज्वल श्रेष्ठको ब्लक र जस्ताले छाएको दुई तले भवनमा हिमाल थापाद्वारा सञ्चालित हिमालयन युनिफर्म कपडा पसल, आमोद