चितवन खबर पोष्ट

नेपाल होमस्टे महासंघको बागमती प्रदेश सल्लाहकारमा चितवनका पर्यटन प्रवर्द्धक दवाडी मनोनित

चितवन । नेपाल होमस्टे (घरवास) महासंघ नेपालको बागमती प्रदेश समितिको सल्लाहकारमा चितवन (माडी)का पर्यटन प्रवर्द्धक श्रीप्रसाद दवाडी मनोनित हुनुभएको छ । नुवाकोटको बिदुरस्थित नुवाकोट भ्यु सामुदायिक होमस्टेमा बसेको नेपाल घरवास महासंघ बागमती प्रदेश समितिको

अमुवा खोलाले मोटरसाइकल बगायो, चालक रूख बुट्यान समाती बँच्न सफल, सेनाद्वारा उद्धार

चितवन । माडीको बाँदरझुला क्षेत्रस्थित अमुवा (आम्मु) खोलाले मोटरसाइकल बगाएको छ । सोमबार दिउँसो अचानक आएको बाढीले माडीबाट ठोरी (पर्सा)तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-०२ प. ९५८६ नम्बरको मोटरसाइकललाई बगाएको हो । बाढीले मोटरसाइकल

अस्ताए कुसुमखोला प्रतिरोध संघर्षका पर्याय काजीमान चेपाङ, रीउ नदीको बाढीमा परी देहावसान

चितवन । निकुञ्ज प्रशासनले बारम्बार बस्ती हटाउन बल प्रयोग गर्दासमेत कुसुमखोला नछाडेका काजीमान चेपाङको अन्ततः बाढीका कारण दुःखद् मृत्यु भएको छ । कुसुमखोला बस्ती जोगाउने संघर्षको पर्याय बनेका ५८ बर्षका चेपाङलाई सोमबार दिउँसो रीउ

रीउ नदीको बाढीले बगाउँदा माडीको कुसुमखोला निवासी काजीमान चेपाङको मृत्यु

चितवन । रीउ नदीको बाढीले बगाउँदा माडीको कुसुमखोलामा एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो परेको बर्षासंगै आएको बाढीले बगाउँदा माडी नगरपालिका-९, कुसुमखोला निवासी अन्दाजी बर्ष ५८ बर्षका काजीमान चेपाङको मृत्यु भएको हो ।

गोल्डेन इमिनेन्टले भदौ ४ देखि ७ गतेसम्म ४ दिने दक्षिण कोरियामा अध्ययन विशेष शैक्षिक मेला गर्दै

चितवन । दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्राईभेट लिमिटेडले ४ दिने शैक्षिक मेला गर्ने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल

‘नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो र सानोको विभेद कायमै’ : महासचिव आहुति (भिडियो सहित)

चितवन । बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव विश्वभक्त दुलाल ’आहुति’ले नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो र सानोको विभेद कायमै रहेको बताउनुभएको छ । माडीको बसन्तपुरमा सम्पन्न पार्टीको चितवन जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका

मासिक कार्यसम्पादन मुल्यांकनका आधारमा नेपाल जेसीजद्वारा माडी जेसीज सम्मानित

चितवन । नेपाल जेसिजको मासिक कार्यसम्पादन मुल्यांकनका आधारमा सतप्रतिशत कार्यसम्पन्न गर्दै माडी जेसीजले 100% Efficiency Program प्राप्त गरेको छ । माडीका सक्रिय युवाहरुको सो संस्थालाई नेपाल जेसीजले गत (जुलाई, २०२४) महिनाको कार्यसम्पादन मुल्याङ्कनका आधारमा

माडीका ब्लड क्यान्सर पीडित नैना भट्टराईको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन सुरु

चितवन । माडी-५, ब्रह्मपुरी निवासी ब्लड क्यान्सर पीडित नैना भट्टराईको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन सुरु भएको छ । करीब एक महिनाअघि ब्लड क्यान्सर पहिचान भई हाल भारतको दिल्लीस्थित राजीव गान्धी हस्पिटलमा उपचार भइरहेकोमा

काभा महिला नेशन्स लीग भलिबलमा उपविजेता बनेका दुईजना चिताैने खेलाडीहरु माडीमा सम्मानित

चितवन । काठमाडाैंमा हालै सम्पन्न ‘काभा महिला नेशन्स लीग भलिबल’मा उपविजेता बनेका महिला खेलाडीहरुमध्ये चितवनबाट सहभागी दुईजना खेलाडीहरुलाई माडीमा सम्मान गरिएको छ । शुक्रबार माडी आउनुभएका चितवन जिल्ला निवासी महिला खेलाडीद्वय आरती सुवेदी र