माडीको सिमरा गाउँलाई थारु भिलेज बनाउन बजेट विनियोजित : मेयर रेनु दाहाल
माडी, चितवन । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले माडीको सिमरा गाउँलाई थारु भिलेज बनाउन बजेट विनियोजन गरिएको बताउनुभएको छ । सितलपुर साँस्कृतिक समितिद्वारा माडी-२, सितलपुरमा आयोजित दशैं पर्वविशेष बृहत् साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा
माडी-९, हनुमानझुलाबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ गाँजा बरामद
माडी, चितवन । माडी-९, हनुमानझुलाबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ गाँजा बरामद गरेको छ । हनुमानझुलास्थित प्लट नं. ५ स्थित राजकुमार चेपाङको टहरा अगााडिको मकैबारीमा लुकाई छिपाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय माडीले ८ वटा
ढोइको खोजीमा आएको जंगली गोबिन्दे हात्तीको आक्रमणबाट सौराहामा एक माउतेको मृत्यु
माडी, चितवन । पोथी हात्ती (ढोइ)को खोजीमा आएको जंगली गोबिन्दे हात्तीको आक्रमणमा परी सौराहामा एकजना माउतेको मृत्यु भएको छ । बजारबाट सामान खरिदारी गरी सौराहास्थित खोरसोरमा जाने क्रममा विहीबार साँझ करीब ७ बजे गोविन्दे
गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको उपाधी बुटवल लुम्बिनी एफसीलाई
चितवन । गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको उपाधी बुटवल लुम्बिनी एफसीले जितेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुरको मैदानमा सम्पन्न फाइनलमा नेपाल पुलिस क्लब काठमाडौंलाई पराजित गर्दै बुटवल लुम्बिनी च्याम्पियन बनेको हो । फाइनलमा
चितवनबाट यात्रु बोकेर काठमाडौँ छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला
चितवन । चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौँ छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला परेको छ । झ्याप्ले खोलाको पहिरोमा पुरिएको अवस्थामा सुरक्षाकर्मीले माइक्रोबसका १२ जनाको शव फेला पारेको प्रालिका अध्यक्ष नरबहादुर रानाले जानकारी दिनुभयो
लगातारको बर्षासंगै आएको बाढीले माडीको रीउ नदी र नारायणी नदीले खतराको तह पार
माडी, चितवन । लगातारको बर्षासंगै आएको बाढीले माडीको रीउ नदीमा खतराको पार गरेको छ । शनिवार बिहान ६ः३० बजेको मापन अनुसार रीउ नदीमा पानीको गहिराई ३.८५ मिटर पुगेको छ । रीउ नदीमा ३.४० लाई
गोल्डेन इमिनेन्ट इन्टरनेशनल (प्रा.) लि. र दक्षिण कोरियाको साम्युक विश्वविद्यालयबीच सम्झौता
चितवन । माडीका युवा प्रकाश रिजालद्वारा सञ्चालित शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल (प्रा.) लि. र दक्षिण कोरियाको साम्युक विश्वविद्यालयबीच सम्झौता भएको छ । दुबै संस्थाबीच नेपालबाट बिद्यार्थी अध्ययन अध्यापन गर्न दक्षिण कोरिया पठाउने
निकुञ्जभित्रको हुलाकी बाटो मर्मत कार्य जारी, बाटोको दुबैतर्फ बढेको झाडी समेत फाँडिने
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधाप्राप्त हुलाकी बाटो मर्मत कार्य जारी रहेको छ । माडी नगरपालिकाको अनुरोध बमोजिम सडक डिभिजन कार्यालय भरतपुरले कसरा पोष्टबाट बाटोको मर्मत कार्य सुरु गरेको हो । हाल ग्रेडर,
नेकपा एमाले चितवन ३(ख) संयोजकमा शिवहरि सुवेदी, पर्यटन विभागमा दवाडी र शिक्षामा पौडेल
चितवन । नेकपा एमाले चितवनको तेश्रो पूर्ण बैठकले माडी क्षेत्र समेट्ने चितवन क्षेत्र नं. ३(ख) संयोजकमा शिवहरि सुवेदीलाई जिम्मेवारी तोकेको छ । त्यस्तै, माडीका नेताहरू श्रीप्रसाद दवाडीलाई जिल्ला पार्टीको पर्यटन विभाग प्रमुख, नारायण पौडेललाई