बँदेलको बच्चा पालन प्रकरणमा माडीका दुई महिला कृषक पक्राउ भएकोप्रति माडी क्षेत्रमा आक्रोश
माडी, चितवन । बँदेलको बच्चा पालेको भन्दै निकुञ्ज रक्षक सेनाले रातको समयमा माडीका दुई महिला कृषकलाई पक्राउ गरेकोप्रति माडी क्षेत्रमा आक्रोश प्रकट भएको छ । बुधबार राती करीब ९ बजे निकुञ्ज रक्षक सेनाको पुरुष
‘बँदेलको बच्चा पालेको’ भन्दै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीका दुई महिलाहरु पक्राउ
माडी, चितवन । ‘बँदेलको बच्चा पालेको’ भन्दै चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले गएराती माडीका दुई महिलाहरुलाई पक्राउ गरेको छ । गएराती करीब ९ बजे निकुञ्ज रक्षक सेनाको टुकडीले माडी ८ खरकट्टा निवासी बर्ष ३८ का
भरतपुर सत्रकिलोमा बस र इलेक्ट्रिक हायस दुर्घटना, पाँचजनाको मृत्यु, तीन घाइते (अपडेट)
चितवन । नारायणगढ – मुग्लिङ्ग सडक अन्तर्गत भरतपुर महनगरपालिका-२९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस
माडीको बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता भएका पुरुष पानीमुनी हिलोमा गडेको अवस्थामा मृत भेटिए
माडी, चितवन । माडीको बैकुण्ठ तालमा चिप्लिएर बेपत्ता भएका पुरुष पानीमुनी हिलोमा गडेको अवस्थामा मृत भेटिएका छन् । भरतपुर महानगरपालिका-१६, शिवघाट निवासी अन्दाजी बर्ष ३२ का अर्जुन गौतमको शव बिहीबार साँझपख तलाउबाट बाहिर निकालिएको
भरतपुरमा बोलेरो गाडी, मोटरसाइकल र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु, दुई पुरुष घाइते
माडी, चितवन । भरतपुरमा बोलेरो गाडी, मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने दुई पुरुष घाइते भएका छन । दुर्घटनामा परी स्कुटरमा सवार चितवनको इच्छाकामना गाउँपालिका-५ दाह्रेचोक निवासी ३७
माडीको बैकुण्ठ तालमा फोटो खिँच्ने क्रममा चिप्लिएर तलाउमा खस्न पुगी एक पुरूष बेपत्ता
माडी, चितवन । माडीको बैकुण्ठ तालमा फोटो खिँच्ने क्रममा चिप्लिएर तलाउमा खस्न पुगी एक पुरूष बेपत्ता भएका छन् । तालमा डुबेर बेपत्ता हुनेमा भरतपुर-१६, शिवघाट निवासी अन्दाजी बर्ष ३२ का अर्जुन गौतम रहेको वडाध्यक्ष
चितवनका प्रजिअ पौडेलले तिहार पर्वमा पटकाको अवैध बिक्रीवितरण रोक्न नसकिएको स्वीकार
चितवन । चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले तिहार पर्वमा पटकाको अवैध बिक्रीवितरण रोक्न नसकिएको स्वीकार गर्नुभएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ पौडेलले आफू हालैमात्र
माडी क्षेत्रबाट मध्यवर्ती खारेजीको माग अगाडि सारेसंगै यसको समर्थन र बिरोधमा बिचार व्यक्त हुँदै
चितवन । समृद्धिका लागि युवा अभियानले माडी क्षेत्रबाट मध्यवर्ती व्यवस्था खारेजीको माग अगाडि सारेसंगै यसको समर्थन र बिरोधमा बिचार व्यक्त हुनथालेको छ । अभियानले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र (बफ्फरजोन)को निर्वाचन बहिष्कार गर्न सार्वजनिक
मध्यवर्ती क्षेत्रको निर्वाचन बहिष्कार गर्न समृद्धिका लागि युवा अभियान माडीको अनुरोध
माडी, चितवन | समृद्धिका लागि युवा अभियान, माडीले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र (बफ्फरजोन)को निर्वाचन बहिष्कार गर्न सार्वजनिक अनुरोध गरेको छ । सोमबार माडीमा सम्पन्न अभियानको बैठकले निकुञ्ज एवं मध्यवर्ती सम्बन्धी ऐन नियमहरुका कारण