चितवन खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बागमती प्रदेश सरकारले माडीका ५ वटा खोलामा पुल निर्माणको प्रकिया अगाडि बढायो
माडी, चितवन । बागमती प्रदेश सरकारले माडीका मगोई खोला, डाङ्ग्रे खोला, रौतनी खोला, भालुनाला र बगहीं खोलामा पुल निर्माणको प्रकिया अगाडि बढाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विभिन्न निर्माण कम्पनीहरूको आर्थिक प्रस्ताव
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाको क्रसर थप समयमा समेत सञ्चालन हुन थालेसंगै गिट्टी र बालुवाको डिपोजिट बढ्यो
माडी, चितवन – माडी नगरपालिकाद्वारा सञ्चालित ढुङ्गा, गिट्टी, बालुवा प्रशोधन केन्द्र (क्रसर) थप समयमा समेत सञ्चालन हुन थालेसंगै गिट्टी र बालुवाजन्य पदार्थको अभाव हट्नुका साथै स्टोर (डिपोजिट) बढेको छ । हाल कार्यालय समय बाहेक
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाले अघिल्लो बर्षभन्दा बेरुजुको अंक घटायो, तर आन्तरिक वित्तीय प्रणाली भने कमजोर
चितवन । माडी नगरपालिकाले अघिल्लो बर्षभन्दा आ.व. २०८०/८१ मा बेरुजुको अंक घटाएपनि आन्तरिक वित्तीय प्रणाली कमजोर देखिएको छ । महालेखापरीक्षकको कार्यालयद्वारा प्रकाशित माडी नगरको बार्षिक प्रतिवेदन अनुसार, गत आ.व. २०८०/८१ मा २ करोड १४
कला-साहित्य पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको कान्तिपुर टोलका महिलाहरूले व्यावसायिक रुपमा पञ्चेबाजा बजाउन सुरु (भिडियो सहित)
माडी, चितवन — माडी नगरपालिका वडा नं. ८, कान्तिपुर टोलका महिलाहरूले व्यावसायिक रुपमा पञ्चेबाजा बजाउन सुरु गरेका छन् । पछिल्लो समय माडीका विभिन्न स्थानमा हुने विवाह, ब्रतबन्ध, भेला, कार्यक्रम एवं मेलामहोत्सवहरुमा कान्तिपुर महिला समूहको
चितवन खबर पोष्ट
धर्म-संस्कृति पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
अयोध्याधामको नाममा जग्गा दर्ता हुन नसक्दा त्यहाँको समग्र विकास निर्माण प्रभावित
माडी, चितवन — माडी नगरपालिका–९ स्थित (प्रस्तावित) अयोध्याधामको नाममा हालसम्म जग्गा दर्ता हुन नसक्दा त्यहाँको समग्र विकास निर्माण प्रभावित भएको छ । जग्गा प्राप्तिका लागि वडा र नगर स्तरबाट निर्णय भइसकेको छ र मन्त्रालयमा
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
भरतपुर महानगरपालिका र बागलुङको ताराखोला गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापित
माडी, चितवन — माडी नगरपालिकासंग भगिनी सम्बन्ध कायम रहेको भरतपुर महानगरपालिकासंग बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाको पनि भगिनी सम्बन्ध स्थापना भएको छ। दुबै पालिकाबीच असल अभ्यास आदानप्रदान तथा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, प्रविधिजस्ता क्षेत्रहरूमा आपसी
चितवन खबर पोष्ट
स्वास्थ्य खबर पोष्ट
माडीका ओठ तालु फाटेका तथा आगोले पोलेका ४ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया हुने
माडी, चितवन — माडीमा सञ्चालित ओठ तालु फाटेका तथा आगोले पोलेर एक भागको अङ्ग अर्को भागसँग टाँसिएका बिरामीहरुको निःशुल्क उपचार छनौट शिविरबाट ९ जना बिरामीहरु पहिचान भएका छन् । सोमध्ये ओठ तथा तालु फाटेका
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
संघीय सरकारबाट ०८२/०८३ मा माडी नगरपालिकालाई ४७ करोड ७४ लाख रुपैयाँ अनुदान
माडी, चितवन – संघीय सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि माडी नगरपालिकालाई ४७ करोड ७४ लाख रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार माडी नगरपालिकाले समानीकरण अनुदानतर्फ १२ करोड
कृषि र कृषक पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा सर्बाधिक दुध उत्पादक रोचक गाई फर्म र त्यसका सञ्चालक राजन पौडेल सम्मानित
माडी, चितवन – माडी नगर क्षेत्रभर सर्बाधिक दुध उत्पादनको रेकर्ड कायम गरेको माडी-७, कीर्तनपुरस्थित रोचक गाई फर्म र त्यसका सञ्चालक राजन पौडेललाई सम्मान गरिएको छ । २५औं अन्तर्राष्ट्रिय दूध दिवसको अवसर पारी माडी नगरपालिका