चितवन खबर पोष्ट

आठौं वातासिनो माडी क्रिकेट कपको समुद्घाटन क्यान सचिव तथा पूर्वकप्तान पारस खड्काले गर्नुहुने

माडी, चितवन । नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले माडीको बसन्तपुरमा आयोजित आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता-२०८१ को समुद्घाटन गर्नुहुने भएको छ ।

नेकपा (माओवादी केन्द्र)को माडी नगर पदाधिकारीमा लामो रस्साकस्सी र विवादपछि अन्तिममा सर्बसम्मति

माडी, चितवन । नेकपा (माओवादी केन्द्र) माडी नगर समितिको अध्यक्ष सहित कूल ७ जनाको पदाधिकारीमा सर्बसम्मत पदाधिकारी चयन भएको देखिएपनि यसबिचको एक महिना लामो रस्साकस्सीमय अवधीमा नेताहरुबिच राम्रैसंग समूह विभाजन देखापर्यो । नगर सम्मेलनले

गैंडाको आक्रमणबाट ३ साताको अवधीमै माडीका ३ जनाको श्रृङ्खलाबद्ध मृत्यु, ३ जना घाइते

माडी, चितवन । गैंडाको आक्रमणमा परी स्थानीय कृषक महिलाको दुःखद् मृत्यु भएसंगै माडी-१, ध्रुब गाउँटोलवासी एवं मृतकका परिवार शोकमा परका छन् । शुक्रबार माडी नगरपालिका-१ ध्रुब ६० वर्षीय भुतही महतोलाई सोही वडाको अमलिया क्षेत्रमा

मिनान्नो राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईज युथ क्लब रत्ननगरलाई

माडी, चितवन । मिनान्नो राईजिङ भरतपुर गोल्डकपको उपाधि प्याराडाईज युथ क्लब रत्ननगरले जितेको छ । आज (शनिबार) सम्पन्न फाइनलमा बागमती युथ क्लब सर्लाहीलाई १-० ले हराउँदै प्याराडाईजले उपाधि चुमेको हो । नेपाल प्रहरी शिक्षालय

नेकपा (एकीकृत समाजवादी) चितवनका नेताहरूको एक समूह पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश

माडी, चितवन । नेकपा (एकीकृत समाजवादी)का प्रदेश तहका नेता रहनुभएको कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा एक समूह पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेको छ । नेता लब्लीसंगै एकीकृत समाजवादी चितवनका जिल्ला उपाध्यक्ष गंगालाल

माडीमा शिशिर कालिन स्काउट मित्रता क्याम्प सञ्चालित, माडीका ६ र भरतपुरका २ ट्रुप सहभागी

माडी, चितवन । माडीमा शिशिरकालिन स्काउट मित्रता क्याम्प २०८१ सञ्चालनमा भएको छ । जनकल्याण मा.वि. स्काउट ट्रुपकाे आयाेजना र चितवन स्मार्ट स्काउट कृयुको सह-आयोजनामा गत माघ १६ गतेदेखि सो क्याम्प सञ्चालन भएको हो ।

मन्त्रीपरिषद् बैठकले निकुञ्जभित्र नयाँ रोड एलाइंगमेन्ट स्वीकृत गरेसंगै ट्रयाक सर्भेको काम पुरा

माडी, चितवन । मन्त्रीपरिषद् बैठकले निकुञ्जभित्र हुलाकी सडकको नयाँ रेखाङ्कन (एलाइंगमेन्ट) सदर गर्ने निर्णय गरेसंगै हुलाकी सडक कार्यालयले ट्रयाक सर्भेको काम सकेको छ । बगहीँ-प्याउली-कसुमखोला-बाँदरझुला हुँदै ठोरी जोड्ने गरी हुलाकी सडक निर्माणका लागि वन

२६औं माडी गोल्डकपको उपाधी प्याराडाइज रत्ननगरलाई, अफ्रिकी टीम ४-० गोलअन्तरले स्तब्ध

माडी, चितवन । २६औं माडी गोल्डकपको फाइनलमा अफ्रिकी टीम माबोय एफ.सी.लाई ४-० गोलअन्तरले स्तब्ध पार्दै नेपाली टीम प्याराडाइज युवा क्लब रत्ननगर बिजयी भएको छ । अफ्रिकी देश बुर्किनाफासोको पाहुना टोलीबिरुद्धको खेलमा सुरुवातबाटै हाबी भएका

निकुञ्जको ध्रुवमा गैँडाको आक्रमणमा गम्भीर घाइते भएका माडीका मोटरसाइकल यात्री भण्डारीको मृत्यु

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव रेन्ज पोस्ट नजिकं जंगली गैँडाको आक्रमणमा गम्भीर घाइते भएका एक पुरुषको उपचारको क्रममा आज (बुधवार) बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा माडी-७ किर्तनपुर (हाल भरतपुर महानगरपालिका-५