खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
स्वदेशपोष्ट विशेष
आठौं वातासिनो माडी क्रिकेट कपमा राष्ट्रियस्तका खेलाडीहरुको खेल प्रदर्शन दर्शनीय रहँदै
माडी, चितवन । माडीको बसन्तपुरमा जारी आठौं वातासिनो माडी क्रिकेट कपमा राष्ट्रियस्तका खेलाडीहरुको खेल प्रदर्शन दर्शनीय रहँदै आएको छ । प्रतियोगिता अन्तरगत बुधबार (भोलि) पहिलो सेमीफाइनलमा नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी ललित राजवंशी पूर्वी
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
एमाले माडीको अध्यक्षमा नारायण अधिकारी पुनर्चयन, उपाध्यक्षमा रामेश्वर चौधरी र सचिवमा हर्क चापागाईं
माडी, चितवन । नेकपा एमाले माडी नगर कमिटिको अध्यक्षमा नारायण प्रसाद अधिकारी पुनर्चयन हुनुभएको छ । त्यस्तै नगर उपाध्यक्षमा रामेश्वर चौधरी, सचिवमा हर्क चापागाईं तथा उपसचिवमा कृष्णराज अधिकारी र गीता बि.क. चयन हुनुभएको छ
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
आठौं वातासिनो माडी क्रिकेट कपको दोश्रो दिनको खेलमा देवचुली न.पा. विजयी, माडी पराजित (भिडियो)
माडी, चितवन । आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता-२०८१ को दोश्रो दिनको खेलमा देवचुली नगरपालिका (क्रिकेट टीम) विजय भएको छ । माडी क्रिकेट टिम र देवचुली नगरपालिका (क्रिकेट टिम) बीच भएको
चितवन खबर पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
‘प्रचण्ड र रवि ध्रुबे हात्तीजस्तै चितवनका खराब प्रवत्ति’: एमाले स्थायी कमिटि सदस्य ढकाल (भिडियो)
माडी, चितवन । नेकपा एमालेका स्थायी समिति सदस्य भानुभक्त ढकालले प्रचण्ड र रवि लामिछानेलाई ध्रुबे हात्तीसंग तुलना गर्दै ‘चितवनका खराब प्रवत्तिको विम्ब’का रुपमा आलोचना गर्नुभएको छ । नेकपा (एमाले) माडी नगर कमिटिको तेश्रो अधिवेशनको
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माओवादी केन्द्रको दोश्रो माडी नगर अधिवेशनबाट निर्वाचित कार्यसमितिले लियो सपथ
माडी, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को दोश्रो नगर अधिवेशनबाट निर्वाचित पदाधिकारी एवं कार्यसमितिले सपथग्रहण गरेका छन् । नगर अध्यक्षमा निर्वाचित भरत तिमिल्सिना सहित बरिष्ठ उपाध्यक्ष निलकण्ठ काफ्ले, उपाध्यक्षद्वय मुक्ति काफ्ले र रामनारायण
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
‘माडीलाई मणि बनाउने जिम्मा एमालेले लिने’: एमाले चितवन ईञ्चार्ज देवी ज्ञवाली (भिडियो सहित)
माडी, चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य एवं चितवन जिल्ला ईञ्चार्ज देवी ज्ञवालीले ‘माडीलाई मणि बनाउने जिम्मा एमालेले लिने’ बताउनुभएको छ । एमाले माडी नगर कमिटिको तेश्रो अधिवेशनको समुद्घाटन कार्यक्रममा विशिष्ट अतिथिका रुपमा संक्षिप्त
खेल र खेलाडी पोष्ट
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
आठौं वातासिनो माडी क्रिकेट कपको समुद्घाटन खेलमा ईप्लानेट क्रिकेट क्लब विजयी (भिडियो)
माडी, चितवन । आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता–२०८१ को समुद्घाटन खेलमा ईप्लानेट क्रिकेट क्लब भरतपुर विजयी भएको छ । टस जितेर बलिङ रोज्दै इप्लानेटले रत्ननगर क्रिकेट क्लबलाई व्याटिङको निम्तो दिएकोमा
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
एमाले माडी नगरको पत्रकार सम्मेलन : नगरको तेश्रो अधिवेशन माघ २६ र २७ गते हुने जानकारी (भिडियो)
माडी, चितवन । नेकपा (एमाले) माडी नगर कमिटिको तेश्रो अधिवेशन आउँदो माघ २६ र २७ गते बसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा सञ्चालन हुने भएको छ । एमाले माडी नगरले बिहीबार एक पत्रकार सम्मेलन आयोजना
चितवन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
‘नगर समिति सापेक्षित सफल, आफू नगर अध्यक्ष दोहोरिन तयार’: एमाले माडी अध्यक्ष अधिकारी
माडी, चितवन । नेकपा (एमाले) माडी नगर अध्यक्ष नारायण प्रसाद अधिकारीले आफू नेतृत्वको नगर समितिले सापेक्षित सफल कार्यकाल बिताएको स्वमुल्यांकन गर्नुभएको छ । एमाले माडी नगरले नगर अधिवेशनबारे जानकारी दिन बिहीबार दिउँसो आयोजना गरेको