चितवन खबर पोष्ट

चितवन खबर पोष्ट बिपद-जोखिम पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोग गर्दा सवाधानी अपनाउन आग्रह

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोग गर्दा सवाधानी अपनाउन आग्रह गरेको छ । विगत केही दिनदेखि कसरा वरपरका क्षेत्रमा जङ्गली हात्ती ध्रुबे देखिएकाले साँझ ५ वजेपछि यात्रा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वास्थ्य खबर पोष्ट
बघौंडा अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नति हुँदै, कार्यदलले अस्पतालको अवलोकन र छलफल

माडी, चितवन । माडीको बघौंडा अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नतिका लागि गठित कार्यदलले अस्पतालको अवलोकन गर्दै माडीमा छलफल तथा सुझाव संकलन गरेको छ । प्रदेश सरकार स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट गठित कार्यदलका चारजना सदस्यहरुमध्ये संयोजक (तथा

चितवन खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
‘प्रधानमन्त्री पदमा रहँदा निकुञ्जभित्र सडक निर्माण गर्न निकै कोशिस गरें’ : प्रचण्ड (भिडियो सहित)

माडी, चितवन । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘आफू प्रधानमन्त्री रहँदा चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माण गर्न निकै कोशिस गरेको’ बताउनुभएको छ । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयको

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
‘देश राजनैतिक दुर्घटनामा जाने खतरा’ : माओवादी अध्यक्ष प्रचण्ड (भिडियो सम्बोधन सहित)

माडी, चितवन । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश राजनैतिक दुर्घटनामा जाने खतरा रहेको बताउनुभएको छ । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सवको मूल समारोहको प्रमुख अतिथिका रुपमा बोल्दै

चितवन खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट
चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोस्ट नजिक जंगली गैँडाको आक्रमणमा एकजना मोटरसाइकल यात्री घाइते

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव रेन्ज पोस्ट नजिकं जंगली गैँडाको आक्रमणमा एकजना मोटरसाइकल यात्री घाइते भएका छन् । भरतपुरबाट बा.प्र. ०६००३ प. ४३३९ नम्बरको सुपर स्प्लिन्डर मोटरसाइकलमा माडीतर्फ आउने क्रममा बाटोमै गैँडाको

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वास्थ्य खबर पोष्ट
रक्तक्यान्सर पीडित पाठकको भरतपुरस्थित बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार हुँदै

माडी, चितवन । माडीका रक्तक्यान्सर पीडित कलाकार एवं शिक्षक भुपराव पाठकको हाल भरतपुरस्थित बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सघन उपचार कक्षमा उपचार भइरहेको छ । करीब एक महिनासम्म भारतको नयाँदिल्लीस्थित राजीव गान्धी हस्पिटलमा उपचार

चितवन खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट
गैंडाको आक्रमणमा मृत्यु भएका माडीका बोटको शव पोष्टमार्टमका लागि भरतपुर पठाइयो

माडी, चितवन । गैंडाको आक्रमणमा परी माडीको धोबाहा गाउँमा मृत्यु भएका, माडी–३, बैराठ गाउँनिवासी छबिलाल बोटको शव पोष्टमार्टमका लागि उठाइएको छ । भरतपुर अस्पतालमा शवको पोष्टमार्टम हुनेछ । बोटको शरीरका विभिन्न भागमा गहिरो घाउ

चितवन खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
गैंडाको आक्रमणमा परी माडी-३, धोबाहामा एकजनाको मृत्यु, तीनजना घाइते

गैंडाको आक्रमणमा परी माडी–३, धोबाहामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बच्चा सहितको गैंडाले आक्रमण गर्दा माडी-३, बैराँठ निवासी अन्दाजी बर्ष ५० का छबिलाल बोटको घटनास्थलमै मृत्यु भएको हो ।

चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
थाकस माडीको रक्तदानमा ४४ महिला र ४४ पुरुष गरी ८८ जनाद्वारा रक्तदान

माडी, चितवन । माडीको बघौंडामा सम्पन्न रक्तदान कार्यक्रममा ४४ महिला र ४४ पुरुष गरी ८८ जनाले रक्तदान गरेका छन् । रक्तदानमा ३६ जनाले पहिलोपटक रक्तदान गरेका हुन् । थारु संवत् २६४८ एवं थारु समुदायको