चितवन खबर पोष्ट

अपराध खबर पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीकी बृद्धा बिष्णुमाया रानाभाटको हत्या रिङ लुट्ने क्रममा ज्वाईं नाता पर्ने व्यक्तिबाटै

मृतकले कानमा लगाएको सुनको रिङ लुट्ने क्रममा कर्तव्य गरेको अभियुक्तबाट स्वीकार

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको सिमरा गाउँलाई थारु भिलेज बनाउन बजेट विनियोजित : मेयर रेनु दाहाल

माडी, चितवन । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले माडीको सिमरा गाउँलाई थारु भिलेज बनाउन बजेट विनियोजन गरिएको बताउनुभएको छ । सितलपुर साँस्कृतिक समितिद्वारा माडी-२, सितलपुरमा आयोजित दशैं पर्वविशेष बृहत् साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी-९, हनुमानझुलाबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ गाँजा बरामद

माडी, चितवन । माडी-९, हनुमानझुलाबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ गाँजा बरामद गरेको छ । हनुमानझुलास्थित प्लट नं. ५ स्थित राजकुमार चेपाङको टहरा अगााडिको मकैबारीमा लुकाई छिपाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय माडीले ८ वटा

चितवन खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
ढोइको खोजीमा आएको जंगली गोबिन्दे हात्तीको आक्रमणबाट सौराहामा एक माउतेको मृत्यु

माडी, चितवन । पोथी हात्ती (ढोइ)को खोजीमा आएको जंगली गोबिन्दे हात्तीको आक्रमणमा परी सौराहामा एकजना माउतेको मृत्यु भएको छ । बजारबाट सामान खरिदारी गरी सौराहास्थित खोरसोरमा जाने क्रममा विहीबार साँझ करीब ७ बजे गोविन्दे

खेल र खेलाडी पोष्ट चितवन खबर पोष्ट स्वदेशपोष्ट विशेष
गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको उपाधी बुटवल लुम्बिनी एफसीलाई

चितवन । गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको उपाधी बुटवल लुम्बिनी एफसीले जितेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुरको मैदानमा सम्पन्न फाइनलमा नेपाल पुलिस क्लब काठमाडौंलाई पराजित गर्दै बुटवल लुम्बिनी च्याम्पियन बनेको हो ।  फाइनलमा

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट
चितवनबाट यात्रु बोकेर काठमाडौँ छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला

चितवन । चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौँ छुटेको माइक्रोबसका १२ यात्रुको शव फेला परेको छ । झ्याप्ले खोलाको पहिरोमा पुरिएको अवस्थामा सुरक्षाकर्मीले माइक्रोबसका १२ जनाको शव फेला पारेको प्रालिका अध्यक्ष नरबहादुर रानाले जानकारी दिनुभयो

चितवन खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
लगातारको बर्षासंगै आएको बाढीले माडीको रीउ नदी र नारायणी नदीले खतराको तह पार

माडी, चितवन । लगातारको बर्षासंगै आएको बाढीले माडीको रीउ नदीमा खतराको पार गरेको छ । शनिवार बिहान ६ः३० बजेको मापन अनुसार रीउ नदीमा पानीको गहिराई ३.८५ मिटर पुगेको छ । रीउ नदीमा ३.४० लाई

चितवन खबर पोष्ट प्रवास खबर पोष्ट शिक्षा खबर पोष्ट
गोल्डेन इमिनेन्ट इन्टरनेशनल (प्रा.) लि. र दक्षिण कोरियाको साम्युक विश्वविद्यालयबीच सम्झौता

चितवन । माडीका युवा प्रकाश रिजालद्वारा सञ्चालित शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल (प्रा.) लि. र दक्षिण कोरियाको साम्युक विश्वविद्यालयबीच सम्झौता भएको छ । दुबै संस्थाबीच नेपालबाट बिद्यार्थी अध्ययन अध्यापन गर्न दक्षिण कोरिया पठाउने

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्जभित्रको हुलाकी बाटो मर्मत कार्य जारी, बाटोको दुबैतर्फ बढेको झाडी समेत फाँडिने

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र सुबिधाप्राप्त हुलाकी बाटो मर्मत कार्य जारी रहेको छ । माडी नगरपालिकाको अनुरोध बमोजिम सडक डिभिजन कार्यालय भरतपुरले कसरा पोष्टबाट बाटोको मर्मत कार्य सुरु गरेको हो । हाल ग्रेडर,