देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भ्रष्टाचारका फाइल खोल्न तयार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डद्वारा रास्वपालाई सरकारमा आउन आग्रह
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गर्नुभएको छ । प्रेस सेन्टर नेपाल, चितवनद्वारा आयोजित पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको जुनसुकै फाइल खोल्न आफू तयार
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्जभित्र धुलोरहित सडक निर्माणको दबाबका लागि चितवनमा मोटरसाइकल -याली (भिडियो सहित)
माडी, चितवन । निकुञ्जभित्र धुलोरहित सडक निर्माणको दबाबका लागि समृद्धिका लागि युवा अभियान माडीले मोटरसाइकल -याली प्रदर्शन गरेको छ । माडीको बसन्तपुर बजारदेखि बरुवा बनकट्टा हुँदै निकुञ्ज पार गरी कसराचोकसम्म -याली प्रदर्शनको कार्यक्रम रहेको
देश-प्रदेश खबर पोष्ट
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको चितई खोला पुलमाथि नेपालको झण्डा फहराएसंगै भाइरल, बन्यो आकर्षणको नयाँ केन्द्र
माडी, चितवन । माडीका बरुवास्थित चितई खोलाको नवनिर्मित पुलमाथि नेपालको झण्डा फहराएसंगै आकर्षणको नयाँ केन्द्र बनेको छ । स्टार खेलकूद चौर नजिकै, चितई खोलामा निर्मित सो पुलमा बिहीबार माडी-१, बरुवा बजारका युवाहरुले १२ वटा
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
मगुही पुलको ठेकदार पक्षले जेठ मसान्तभित्र पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त (भिडियो सहित)
माडी, चितवन । माडीको मगुही खोला पुल निर्माणका ठेकदार पक्षले यही बर्ष जेठ मसान्तभित्र पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले निर्माणपक्ष सपना, लोहनी एण्ड ब्रदर्श ज्वाइन्ट भेन्चरका
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्जभित्र कोर क्षेत्रमा फ्लाई ओभर निर्माण गरी सडक बनाउन सकिने निकुञ्ज प्रशासनको राय (भिडियो सहित)
माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले निकुञ्जभित्र कालोपत्रे सडक निर्माणका लागि वातावरणीय प्रभाव अध्ययनका लागि स्वीकृति जारी भइसकेको जनाएको छ । शनिवार निकुञ्ज मुख्यालय, कसरामा चितवनका पत्रकारहरुसंग कुराकानी गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका सामाजिक अगुवा मथुरा बहादुर भण्डारीले ४ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण
माडीका अति बिपन्न बालबालिकाहरुलाई पठनपाठनमा सघाउन अभिभावकत्व ग्रहण गर्ने अभियान अन्तरगत माडीका सामाजिक अगुवा मथुरा बहादुर भण्डारीले ४ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्नुभएको छ । अयोध्याधाम पूजा व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका संरक्षणकर्मी एवं
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको मगोई खोलामा निर्माणाीधन पुलको साइड फिलिङ हुन नसक्दा पुल उपयोगबिहीन
नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीको मगोई खोलामा निर्माणाीधन पुलको साइड फिलिङ हुन नसक्दा पुल उपयोगमा आउन सकेको छैन । पुलको स्ल्याब बिचको ढलान सहित निर्माण कार्य करीब पुरा भइसकेपनि साइड फिलिङको काम
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नेकपा (माओवादी केन्द्र)द्वारा माडी क्षेत्रमा ‘संगठन तथा जनसम्बन्ध सुदृढिकरण अभियान’ सञ्चालित
पार्टीलाई व्यवस्थित र सृदृढ गर्न नेकपा (माओवादी केन्द्र)ले माडी क्षेत्रमा ‘दुई महिने संगठन तथा जनसम्बन्ध सुदृढिकरण अभियान’ सञ्चालन गरेको छ । केन्द्रीय समितिको निणर्य अनुरुप माओवादी केन्द्रले पार्टीका केन्द्रीय सदस्यहरु परिचालन गरी माडीसहित चितवन
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
विद्यार्थीको घरघरमा पुग्दै र अभिभावकसंग प्रत्यक्ष भेट परामर्श गर्दै प्रधानाध्यापक प्रेमलाल वि.क.
बिज्ञान बिषयका माध्यमिक स्थायी शिक्षक र हाल माडीकै सर्बाधिक विद्यार्थी संख्या रहेको सोमेश्वर माध्यमिक विद्यालय बरुवाका प्रधानाध्यापक अर्थात प्रेमलाल विश्वकर्मा । तर विश्वकर्माको परिचय यति मै सिमित छैन । उहाँ विद्यालयको व्यवस्थापन एवं शिक्षण