माडी (स्थानीय) खबर पोष्ट

अपराध खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
करोडौं पैसा लिइ सम्पर्क बिहीन माडीको होटल सञ्चालक परिवार पाँच महिना पुगिसक्दा पनि भेटिएन

चितवन । माडीका दर्जनौं व्यक्तिबाट करोडौं पैसा लिइ सम्पर्क बिहीन होटल सञ्चालक खनाल परिवार पाँच महिना पुगिसक्दा पनि भेटिएको छैन । माडीको बसन्तपुर बजारमा अशोक होटल एण्ड लजको नामबाट होटल व्यवसाय सञ्चालक रहेका रुद्र

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
पौष २५ गते नै सुचारू हुनुपर्ने हुलाकी बाटो निर्माण कार्य अझै भएन सुचारु, माघ २ को नयाँ भाखा

देव नारायण शाह २८ पाैष, चितवन । माडीमा पौष २५ गतेबाट हुलाकी बाटो निर्माण सुचारु गर्न तयार भएका निर्माण व्यवसायीले अझैसम्म काम थालेका छैनन् । निर्धारित समयसीमा सकिएको दुई दिन बितिसक्दा पनि फिल्डमा कुनै

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
ठेकदारको प्रतिवद्धता बिपरित पतरे र घाँघर लगायतका खोलामा पुल निर्माण भएन सुचारु

चितवन । पतरे र घाँघर लगायतका खोलामा पुल निर्माणको ठेक्का पाएका निर्माण व्यवसायीहरुले अझै काम सुचारु गरेका छैनन् । गत पौष २१ गते माडी नगरपालिकामा सम्पन्न सर्बपक्षीय बैठकमा पौष २५ गतेभित्रै निर्माण कार्य सुचारु

पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
जिल्लामा चितवन महोत्सव र खिचरा महोत्सव चल्दैगर्दा माडीमा पनि खिचरा मेला सञ्चालन हुने

चितवन । नारायणगढमा चितवन महोत्सव र पूर्वी चितवनमा खिचरा महोत्सव चल्दैगर्दा माडीमा पनि खिचरा मेला सञ्चालन हुने भएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको आयोजना र माडी नगरपालिकाको सहयोगमा माडीको बघौंडा

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
थारु समुदायको उत्थानका लागि आफू लागिपर्ने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको भनाइ

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताउनुभएको छ । पूर्वी चितवनको खैरहनीमा आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले थारु समुदायको समस्या

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
मन्त्री लामिछानेको निर्देशनसंगै माडी नगरपालिकाको ढुङ्गा बालुवा प्रशोधन प्लाण्ट पुनः सञ्चालनमा आउने

चितवन । माडी नगरपालिकाका आफ्नै अधुरा योजनाहरु पुरा गर्न आवश्यक ढुङ्गा बालुवा प्रशोधनका लागि नगरपालिकाको प्रशोधन प्लाण्ट पुनः सञ्चालनमा आउने भएको छ । माडीका नगरप्रमुख ताराकुमारी काजी महतो नेतृत्वमा माडीको सर्बदलीय प्रतिनिधी मण्डलले उद्योग

पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको दिवानगरस्थित रेवा त्रिवेणी धाममा यसबर्ष मकर स्नान सहितको एकदिने माघी मेला लाग्ने

चितवन । माडीको दिवानगरस्थित रेवा, परुई र टुनामुना नदीको संगमस्थल, रेवा त्रिवेणी धाममा यसबर्ष पनि मकर स्नान सहितको एकदिने माघी मेला लाग्ने भएको छ । हरेक बर्षझैं माघे संक्रान्तिको अवसर पारी हुँदै आएको सो

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार माडी नगरपालिकाद्वारा सञ्चालित क्रसर प्लाण्ट बन्द

देव नारायण शाह ८ माघ, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको आदेश अनुसार माडी नगरपालिकाद्वारा सञ्चालित गिट्टी बालुवा प्रशोधन (क्रसर) प्लाण्ट बन्द भएको छ । प्रशासनको आदेश अनुसार माडीको १ प्रशोधन प्लाण्टसहित जिल्लाभरीका १८

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको बसन्तपुरमा स्कुटर र ट्रयाक्टर ठोक्किँदा स्कुटरमा सवार दुई युवकहरु गम्भीर घाइते

चितवन । माडीको बसन्तपुर नयाँबजारमा स्कुटर र ट्रयाक्टर ठोक्किँदा स्कुटरमा सवार दुई युवकहरु गम्भीर घाइते भएका छन् । बघौंडाबाट बसन्तपुर आउँदै गरेको लु.४ त. १४९६ नम्बरको ट्रयाक्टरको गिटी लोड भएको ट्रेलरमा बागमती प्रदेश-०३ ००४