खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
कृष्णनगर माध्यमिक विद्यालयद्वारा माडी नगरस्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता अयोजित
चितवन । शिक्षकहरुबिच मित्रता, चिनजान र सद्भाव अभिबृद्धिको उद्देश्यले कृष्णनगर माध्यमिक विद्यालयले माडी नगरस्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता अयोजना गरेको छ । हरेक बर्ष सञ्चालन हुँदै आएको सो प्रतियोगितामा माडीका सार्वजनिक विद्यालयहरुमा कार्यरत पुरुष एवं
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
हुलाकी राजमार्ग निर्देशनालयले माडीमा काम सम्पन्न नगरेका निर्माण कम्पनीसँग स्पष्टीकरण
चितवन । हुलाकी राजमार्ग निर्देशनालयले माडीमा समयमा काम सम्पन्न गर्न नसकेका निर्माण कम्पनीहरुसँग स्पष्टीकरण सोधेको छ । निर्देशनालयले एक सूचना जारी गर्दै विभिन्न पुलहरूको काम समय सम्पन्न गर्न नसकेका निर्माण व्यवसायीसँग तीन दिनको समयसीमा
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
विश्व सम्पदा सुचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जका चेक पोष्टमा पक्की शौचालय अपर्याप्त
चितवन । विश्व सम्पदा सुचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत बनकट्टा र कसरा पोष्टमा पक्की शौचालयको अपर्याप्तता देखिएको छ । भरतपुर माडी ठोरी हुलाकी सडक रुट भएर चल्ने झन्डै दिनमा ७०० भन्दा बढी साना
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नेपाल राष्ट्रिय शिक्षक संगठन माडीले नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै विभिन्न ९ बुँदे माग
चितवन । नेपाल राष्ट्रिय शिक्षक संगठन माडी नगर समितिले माडी नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै विभिन्न ९ बुँदे माग राखेको छ । संगठनले विद्यार्थीको खाजा रकम प्रति विद्यार्थी रु.१५ रहेकोमा नगरपालिकाबाट प्रति विद्यार्थी रु. १०
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा अवरुद्ध हुलाकी सडक र पुल निर्माण कार्य अगाडि बढाउन निर्माण व्यवसायीहरु तयार
माडीमा अवरुद्ध हुलाकी सडक र पुल निर्माण कार्य अगाडि बढाउन निर्माण व्यवसायीहरु तयार भएका छन् । माडी नगरपालिकाको आयोजना र नगरप्रमुख ताराकुमारी काजी महतोको संयोजनमा नगर कार्यपालिका कार्यालयमा सम्पन्न बहुपक्षीय बैठकबाट पुल र हुलाकी
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नेपाल रेडक्रस सोसाइटी उपशाखा कल्याणपुरको सभापतिमा रामकृष्ण अधिकारी पुनर्चयन
चितवन । नेपाल रेडक्रस सोसाइटी उपशाखा कल्याणपुरको सभापतिमा रामकृष्ण अधिकारी पुनर्चयन हुनुभएको छ । शनिवार माडी-६, कल्याणपुरस्थित दिव्य कालीका अंग्रेजी बोर्डिङ स्कुल परिसरमा सम्पन्न उपशाखाको बीसौं साधारणसभा तथा चौथो अधिवेशनबाट २ बर्षे कार्यकालका लागि
पर्यटन खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
सोमेश्वर मध्यवर्ती सामुदायिक वनले रेडहिल पार्कबाट छरछरे अवतरण गर्ने जिपलाइन सञ्चालन गर्ने
चितवन । सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले रेडहिल पार्कबाट छरछरे अवतरण गर्ने जिपलाइन सञ्चालन गर्ने भएको छ । सामुदायिक वनको २६औं साधारणसभामा पारित भएको बार्षिक कार्ययोजना अनुसार सो सामुदायिक वनले पर्यटक स्थलका रुपमा
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
पहिलो फूल क्याबिनेट बैठकबाटै निकुञ्जभित्र सडक निर्माणको निर्णय गरिदिन प्रधानमन्त्री प्रचण्डलाई अनुरोध
चितवन । समृद्धिका लागि युवा अभियान माडीले पहिलो फूल क्याबिनेट बैठकबाट चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणको निणर्य गरिदिन प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेको छ । नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहका लागि गृहजिल्लास्थित
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको अयोध्यापुरी मध्यवर्ती साकोसले गत आर्थिक बर्षमा २० लाख ७० हजार शुद्ध बचत
चितवन । माडीको अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्षमा २० लाख ७० हजार शुद्ध बचत गरेको छ । सहकारीको १६औं बार्षिक साधारणसभा तथा अधिवेशनमा प्रस्तुत एवं पारित आयव्यय प्रतिवेशन