माडी (स्थानीय) खबर पोष्ट

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
साइड नेपाल कप फुटबलमा गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड क्लब दोश्रो चरण प्रवेश

मोहन पोखरेल, चितवन माडीको बसन्तपुरमा जारी छैठौं साइड नेपाल कप अन्तरमाडी नकआउट फुटबल प्रतियोगिता अन्तरगत मंगलबारको एकमात्र खेलबाट गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड क्लब दोश्रो चरणमा प्रवेश गरेको छ । बसन्तपुरले ५-० को फराकिलो गोलअन्तरबाट

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा ध्रुब सडक खण्डमा पुनः ध्रुबे हात्तीको त्रास

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र सुविधाप्राप्त बाटो अन्तरगत बनकट्टा ध्रुब खण्डमा पुनः ध्रुबे हात्तीको त्रास बढेको छ । मंगलबार भरतपुरबाट माडी आइरहँदा बनकट्टा पोष्ट नजिकै ध्रुबे हात्तीले एक मोटरसाइकललाई कुल्चेर क्षती गरेको छ ।

माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
विद्रूप हुलाकी सडक तथा पुल निर्माण पूर्णताको दवाबका लागि माडीको सरोकार समिति सक्रिय

चितवन । पूर्वी माडीको विद्रूप सडक एवं पुल निर्माण पूर्णताको दवाबका लागि गठित सरोकार समितिले माडीका नगरप्रमुखसंग ‘सरोकार भेट’ गरेको छ । मंगलबार नगरप्रमुख ताराकुमारी काजी महतोलाई सरोकार पत्र बुझाउँदै हुलाकी सडक तथा पुल

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
घाँसदाउराका लागि निकुञ्ज छेउ जाँदा हराइरहेका माडी धोबाहाका एक बृद्धको खोजी हुँदै

चितवन । घाँसदाउराका लागि निकुञ्ज छेउ जाँदा हराइरहेका माडी-३ धोबाहा निवासी बृद्ध पाहुन महतोको खोजी सुरु भएको छ । घाँसदाउराका लागि रीउ नदी पारी निकुञ्ज छेउको घाँसे मैदानमा जानुभएका अन्दाजी ७८ बर्षका बृद्ध महतो

देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको बरुवा बजारस्थित रेवेश्वर शिव मन्दिरमा राखिएको दानपेटिका फुटाई पैसा लुटपाट

चितवन । हालै नित्य पूजाअर्चना सुचारु भएको माडीको बरुवा बजारस्थित रेवेश्वर शिव मन्दिरको दानपेटिका फुटाई पैसा लुटिएको छ । गर्दी सामुदायिक पुस्तकालय नजिकै रहेको सो मन्दिरको ढोकामा राखिएको दानपेटिकालाई अपरिचित व्यक्ति(हरु?)ले मन्दिर पछाडि लगेर

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
जेष्ठ नागरिक जिल्ला संघ, चितवनले माडीका सबै वडाहरुमा ज्येष्ठ नागरिक समिति गठन हुँदै

चितवन । जेष्ठ नागरिक जिल्ला संघ, चितवनको आयोजना र माडी नगरपालिकाको समन्वयमा माडीका सबै वडाहरुमा वडास्तरीय ज्येष्ठ नागरिक समिति गठन सुरु भएको छ । यस क्रममा आइतबार वडाध्यक्ष पुरन महतोको प्रमुख आतिथ्यमा माडी नगरपालिकाको

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
समृद्धिका लागि युवा अभियान माडीद्वारा नगरप्रमुख महतोसंग भेट गरी ढिलासुस्तीबारे छलफल

चितवन । माडीका युवाहरुले सुरुवात गरेको ‘समृद्धिका लागि युवा अभियान’ले माडीका नगरप्रमुख ताराकुमारी काजी महतोसंग भेट गरी विकास निर्माणका काममा भएगरेका ढिलासुस्तीबारे छलफल गरेको छ । अभियानका अगुवाहरु कृष्ण पौडेल, रामबन्धु पाख्रेल, रामचन्द्र लम्साल

कला-साहित्य पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
स्वदेश एफ.एम.अवलोकन र भेटघाटका लागि विदेशी (भारतीय) श्रोताको नेपाल आगमन

चितवन । स्वदेश एफ.एम.को अवलोकन र स्वदेशकर्मीहरूसंग भेटघाटका लागि रेडियोका नियमित श्रोता, भारत मध्यप्रदेश साझापुर निवासी हरिश्चन्द्र पाण्डे नेपाल आउनु भएको छ । ब्रह्मकुमारी अभियानमा सरिक पाण्डे स्वदेश एफ.एम.बाट प्रशारित हुने सम्पूर्ण कार्यक्रमहरूको नियमित

माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा सडकको दुरावस्था र पुल निर्माण अलमलप्रति खबरदारीका लागि नागरिक सरोकार समिति

चितवन । पूर्वी माडीको निर्माणाधीन सडकको दुरावस्था एवं पुल निर्माणको अलमलप्रति समुदायस्तरबाट खबरदारीका लागि सरोकार समिति गठन भएको छ । माडी ८ र ९ का सामाजिक अगुवाहरुको भेलाले सडक र पुल निर्माणमा भइरहेको ढिलासुस्ती