माडी (स्थानीय) खबर पोष्ट

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले एमाले त्यागेको घोषणा

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले एमाले त्यागेको घोषणा गर्नुभएको छ । पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि

राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन ३ मा रबि लामिछानेले उम्मेदवारी दिने तयारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन क्षेत्र नं. ३ मा पार्टी सभापति रबि लामिछानेले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । स्वदेश एफ.एम.संग कुराकानी गर्दै सभापति लामिछानेले आफू चितवन ३ बाटै उम्मेदवार बन्ने अन्तिम तयारीमा

चितवन १ मा अन्ततः सुरेन्द्र पाण्डे एमाले उम्मेदवार, जे.एन. प्रदेशसभा तर्फ

चितवन । नेकपा (एमाले)ले चितवन क्षेत्र नं १ मा प्रतिनिधीसभा निर्वाचन लड्न अन्ततः सुरेन्द्र पाण्डेलाई टिकट दिएको छ । लामो रस्साकस्सीपछि पूर्व अर्थमन्त्री समेत रहनुभएका एमाले उपाध्यक्ष पाण्डेले टिकट पाउनुभएको हो । सो निर्वाचन

माडीको अमिलियामा ध्रुबेले एक घर भत्काई खाद्यान्न लगायतका सामानहरू विनाश

चितवन । कुख्यात मानवभक्षी ध्रुबे हात्तीले माडी-१, अमिलियामा एक घर भत्काई त्यहाँभित्र रहेका खाद्यान्न लगायतका सामानहरू विनाश गरेको छ । अमिलिया कृषि फर्म (प्रा.) लि.ले माडीको अमिलिया गाउँमा स्थापना गरेको कृषि फर्मको, ब्लक निर्मित

नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा माडीका दुई जना खेलाडीहरु सहभागी हुँदै

चितवन । पोखरामा सञ्चालन हुन लागेको नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा माडीका दुई जना खेलाडीहरु सहभागी हुँदैछन् । प्रतियोगितामा माडी माध्यमिक विद्यालय, बसन्तपुरकी छात्रा श्रृष्टि श्रेष्ठले दौड तथा लङजम्पमा र दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयका छात्र

एमालेले चितवन २ मा निवर्तमान सांसद पोखरेललाई नै टिकट दिने, ज्ञवाली प्रदेशसभा उम्मेदवार

चितवन । नेकपा एमालेले चितवन क्षेत्र नं. २ मा प्रतिनिधी सभातर्फ निवर्तमान सांसद कृष्णभक्त पोखरेललाई टिकट दिने भएको छ । २०७० सालको संविधानसभामा साविक क्षेत्र नं. ३ (हालको क्षेत्र नं. २) र २०७४ को

नेकपा एमालेबाट प्रदेशसभा चितवन ३ (ख) मा माडीकी नेतृ बिष्ट उम्मेदवार बन्ने निश्चित

चितवन । आसन्न प्रदेशसभा निर्वाचन अन्तरगत चितवनको क्षेत्र नं. ३ (ख) मा नेकपा (एमाले)बाट माडीकी नेतृ सरस्वती बिष्ट उम्मेदवार बन्ने निश्चित भएको छ । देशकै बहुचर्चित निर्वाचन क्षेत्र मानिएको चितवन क्षेत्र नं. ३ अन्तरगत

चितवन वन प्राविधिक समाजद्वारा माडीको कल्याणपुर मध्यवर्ती सामुदायिक वन सम्मानित

चितवन । वन्यजन्तु संरक्षण, भूक्षय नियन्त्रण र पर्यापर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान गरेकाृ कदरस्वरुप माडीको कल्याणपुर मध्यवर्ती सामुदायिक वन सम्मानित भएको छ । सामुदायिक वन अभियानमार्फत जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान गरेको कदर गर्दै चितवन

दशैं मनाउन घर तथा आफन्तकहाँ आएकाहरु फर्किंदै, सवारी साधनहरुमा भीडभाडले समस्या

चितवन । दशैं मनाउन माडीस्थित आफनो घर तथा आफन्तकहाँ आएकाहरु फर्किन थालेका छन् । अध्ययन, पेशा, व्यवसाय वा रोजगारीका लागि देशका विभिन्न स्थानमा रही दशैं मनाउन घर आएकाहरु फर्किन लागेका हुन् । फर्किनेको चाप