माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगर महिला तथा बालबालिका शाखाद्वारा बिपन्न बृद्धबृद्धालाई न्यानो कपडा वितरण
चितवन । माडी नगरपालिका महिला तथा बालबालिका शाखाले बिपन्न बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण थालेको छ । शाखाको चालू आ.व.को ज्येष्ठ नागरिक न्यानो कपडा कार्यक्रममा विनियोजित ४ लाख रुपैंया बजेटबाट नगरका सबै वडाहरूमा प्रतिवडा २४
खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
छैठौं साइड नेपाल कप फुटबलको फाइनलमा ध्रुबतारा युवा क्लब र लिबर्टी युथ क्लब भिँड्ने
चितवन । छैठौं साइड नेपाल कप माडीस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा ध्रुबतारा युवा क्लब र लिबर्टी युथ क्लब भिँड्ने भएका छन् । बुधबार सम्पन्न दोश्रो सेमिफाइनल खेलबाट लिबर्टी युथ क्लब ईनारबरुवा बिजेता घोषित हुँदै
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
माडीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १५९ महिला सहित कूल २५१ जनाले लिए सेवा
चितवन । माडीको बसन्तपुरमा सञ्चालित विभिन्न सरुवा रोग तथा क्यान्सर रोग विशेष निःशुल्क स्वास्थ्य शिविरमा १५९ महिला सहित कूल २५१ जनाले स्वास्थ्य सेवा लिएका छन् । विभिन्न सरुवा रोग एवं क्यान्सर रोगबारे माडीबासीलाई चेतना
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नेविसंघका माडी नगर अध्यक्ष एवं कांग्रेसका माडी ७ वडा सचिव विकास ओझाले पार्टी परित्याग
चितवन । नेपाल विद्यार्थी संघका माडी नगर अध्यक्ष एवं कांग्रेसका माडी ७ वडा सचिव विकास ओझाले पार्टी परित्याग गर्नुभएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै युवा नेता ओझाले पार्टीभित्र गलत प्रवृत्ति बढेको आरोप लगाउँदै
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रवि लामिछानेलाई शपथग्रहणको बाटो खुला
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रवि लामिछानेलाई शपथग्रहणको बाटो खुला भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
डेढ दर्जन मानिसको ज्यान लिइसकेको ध्रुबे हात्तीको आक्रमणबाट पश्चिमी चितवनमा एक बृद्धाको मृत्यु
चितवन । डेढ दर्जन मानिसहरुको ज्यान लिइसकेको कुख्यात ध्रुबे हात्तीको आक्रमणबाट पश्चिमी चितवनमा एक बृद्धाको मृत्यु भएको छ । ध्रुवेको आक्रमणबाट शनिबार भरतपुर महानगरपालिका-२८ अन्द्रौलीकी ७८ वर्षीय भागिरथी सुवेदीको मृत्यु भएको हो । घरको
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा माडीको बसन्तपुरस्थित शहीद चोकमा दीप प्रज्जवलन
चितवन । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा आईतबार माडीको बसन्तपुरस्थित शहीद चोकमा दीप प्रज्जवलन भएको छ । वैदेशिक रोजगारको क्रममा मृत्युवरण गरेका नेपाली दाजुभाई दिदीबहिनीहरुको चीर शान्तिको कामना गर्दै माडी नगरपालिकाको आयोजनामा दीप प्रज्वलन
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगर कार्यपालिकाको बैठकले निकुञ्जभित्र भूमिगत केबल राख्न आवश्यक सहयोग गर्ने निर्णय
चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले चितवन राष्ट्रिय निकुञ्जभित्र भूमिगत केबल राख्न आवश्यक समन्वय र सहजिकरण गर्ने निर्णय गरेको छ । नगर उपप्रमुख खेमप्रसाद महतोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले निकुञ्जभित्र बैंकल्पिक भूमिगत केबुल बिछ्याउन
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
चितवन २ का सांसद रवि लामिछानेको पद खारेजीको मागसहित सर्बोच्च अदालतमा रिट दर्ता
चितवन । चितवन क्षेत्र नं. २ बाट लोकप्रीय मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित रवि लामिछानेको सांसद पद खारेजीको मागसहित सर्बोच्च अदालतमा रिट दर्ता भएको छ । सिन्धुलीका युवराज पौडेल (सफल)ले बुधबार लामिछानेको नागरिकता विवाद र