माडी (स्थानीय) खबर पोष्ट

नेदरल्याण्डका विशेषज्ञ चिकित्सकहरुले माडीमा दाँत सम्बन्धी निःशुल्क शिविर चलाउँदै

चितवन । युरोपियन देश नेदरल्याण्डका विशेषज्ञ चिकित्सकहरुले माडीमा तीन दिनसम्म दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्ने भएका छन् । आउँदो असोज २३ देखि २५ गतेम्म माडीको खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालय परिसरमा सञ्चालन हुन

प्रचण्डलाई चितवन ३ बाटै चुनाव लड्न आग्रह गर्दै माडीका जनप्रतिनिधीहरु डेलिगेशनमा

चितवन । माडी नगरपालिकाका जनप्रतिनिधीहरुले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवन क्षेत्र नं.३ बाटै चुनाव लड्न आग्रह गर्दै डेलिगेशन गरेका छन् । माडीका कार्यबाहक नगरप्रमुख खेमप्रसाद महतो सहित वडाध्यक्षहरु सम्मिलित डेलिगेशन टोलीले

लगातारको बर्षाका कारण चितवन वरपर डुबान, नारायणी नदीले खतराको तह पार

चितवन । लगातारको बर्षाका कारण चितवन र नवलपुर वरपरका क्षेत्रहरुमा डुबान हुन थालेको छ । नारायणी नदीमा आएको बाढीले नवलपुरको गैडाकोट किनारका दर्जनौं घर डुवानमा परेका छन् । नारायणी नदीमा पानीको प्रवाहले खतराको तह

प्रचण्डलाई चितवन ३ बाटै चुनाव लड्न आह्वान गर्दै भरतपुरका वडाध्यक्षहरु डेलिगेशनमा

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवन क्षेत्र नं.३ बाटै चुनाव लड्न आह्वान गर्दै चितवनका वडाध्यक्षहरु डेलिगेशनमा काठमाडौं पुगेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा

नारायणगढबाट बीरगञ्ज जाँदै गरेको यात्रुबस दुर्घटना हुँदा १६ जनाको मृत्यु, २० बढी घाइते

चितवन । नारायणगढबाट बीरगञ्ज जाँदै गरेको यात्रुबस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । हेटौंडा बीरगञ्ज सडक अन्तरगत बाराको जीतपुर-सिमरा उप-महानगरपालिका वडा नं. २२ स्थित तीन नम्बर पूल नजिकै भयानक दुर्घटना हुँदा सो

टम्टा खोलाको बाढीले पूर्वी माडीका केहि घर डुबान, शान्त घर रिसोर्ट जोखिममा

चितवन । लगातारको बर्षासंगै आएको बाढीले पूर्वी माडीको कृष्णनगर क्षेत्रमा केहि घर डुबानमा पर्नुका साथै शान्त घर रिसोर्ट जोखिममा परेको छ । माडी-९, कृष्णनगरस्थित टम्टा खोलामा आएको बाढीले कटान गर्दा खोलाको छेउमै रहेको शान्त

नाबालिकाले बलात्कारको आरोपमा निलम्बित क्रिकेट कप्तान सन्दीप लामिछाने पक्राउ

चितवन । निलम्बित क्रिकेट कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । कतार एयरवेजको विमानबाट बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । आज स्वदेश फर्किन लागेको जानकारी उनी आफैले

माडीका युवा बोन्साई कलाकार प्रताप के.सी.को गोर्खालीको बोन्साई कला केन्द्रमा तोडफोड

चितवन । माडीका युवा बोन्साई कलाकार प्रताप के.सी.को बोन्साई कला केन्द्रमा गएराती तोडफोड भएको छ । माडी-७, कीर्तनपुर निवासी बोन्साई आर्टिस्ट के.सी.ले घरमै स्थापना गर्नुभएको ‘गोर्खालीको बोन्साई’ नामको कलाकेन्द्रमा रहेका सामानहरुमा गएराती तोडफोड भएको

माडी क्षेत्रमा परेको भारी बर्षाले सतर्कताको तह पार, खोला र खहरेहरुमा पानीको सतह बढ्यो

चितवन । दुई दिनदेखि अनवरत हल्का र मध्यम बर्षा भइरहेको माडी क्षेत्रमा बिहीबार बिहानपख परेको भारी बर्षाले सतर्कताको तह भेटेको छ । पछिल्लो २४ घण्टामा माडीको बगहीँस्थित बर्षामापन केन्द्रमा ११९.८ र बनकट्टास्थित बर्षामापन केन्द्रमा