साहारा युवा क्लब, माडी ५, चितवनको अध्यक्षमा किरण खाती चयन
चितवन । साहारा युवा क्लब, माडी ५, चितवनको अध्यक्षमा किरण खाती चयन हुनुभएको छ । शनिबार सम्पन्न भेलाले क्लब पदाधिकारी पुनर्गठन गर्दै खातीलाई अध्यक्ष चयन गरेको हो । क्लबको उपाध्यक्षमा नीता शदाशंकर र सुनिल
माडी भेटेरिनरी अस्पतालले रेबिज बिरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गर्दै
चितवन । माडी नगर पशुपन्छी तथा मत्स्य विकास शाखा अन्तरगतको माडी भेटेरिनरी अस्पतालले अभियानका रुपमा निःशुल्क रेबिज बिरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । अस्पतालले १६औं विश्व रेबिज दिवसको सन्दर्भमा आउँदो असोज ९ गते आइतबारदेखि
माडीको सेरुवामा सोमबार राती भएको स्कुटर दुर्घटनाबाट भएका दुईमध्ये एक घाइतेको मृत्यु
चितवन । माडीको सेरुवामा सोमबार राती भएको स्कुटर दुर्घटनाबाट भएका दुईमध्ये एक घाइतेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका माडी नगरपालिका वडा नं. १ सेरुवा निवासी बर्ष ३१ का अमित कुमार महतोको
हुलाकी राजमार्ग अन्तरगत निकुञ्ज खण्डमा सडक बनाउन वन मन्त्रालयद्वारा ई.आई.ए.को सहमती
वन तथा वातावरण मन्त्रालयले अन्ततः वीरगञ्ज-ठोरी-माडी-जगतपुर हुदै भरतपुर जोड्ने हुलाकी राजमार्ग अन्तरगत निकुञ्ज खण्डमा सडक बनाउन ई.आई.ए.को सहमती दिएको छ । मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्ज खण्डको ध्रुबघाट-बनकट्टा हुलाकी सडक निर्माणका लागि वातावरणीय प्रभाव अध्ययन
डेँङ्गीका बिरामी बढ्दै गएपछि माडी नगरपालिकाद्वारा ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु
चितवन । लामखुट्टेको टोकाइबाट डेँङ्गीका बिरामी बढ्दै गएपछि माडी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । अभियान अन्तरगत माडी ६ र ८ वडामा ‘सर्च एण्ड डिस्ट्रोए’ गरिएको नगरपालिकाका जनस्वास्थ्य संयोजक
प्रहरीसंगै झगडा र हातपात गरेको भन्दै माडीका ३ युवकहरु बिरुद्ध अभद्र व्यवहार मुद्दा दायर
प्रहरीसंगै झै-झगडा र हातपात गरेको भन्दै माडी प्रहरीले ३ जना युवकहरु बिरुद्ध अभद्र व्यवहार मुद्दा दायर गरेको छ । मंगलबार राती करीब ९ः३० बजे माडी-१, बनकट्टास्थित रिउ पुल छेउमा रोकी राखेको ना.४च. ९४०५ नम्बरको
चार बर्षको बालक लैजाँदै गरेको अवस्थामा चितवनबाट एक भारतीय महिलालाई पक्राउ
चितवन । चार बर्षको बालकलाई ललाई फकाई लैजाँदै गरेको अवस्थामा चितवन प्रहरीले एक भारतीय महिलालाई पक्राउ गरेको छ । बुधबार दिउँसो करीब १२:३० बजे भरतपुर महानगरपालिका वडा नं. १७ गुञ्जनगरबाट ४ बर्षका बालकलाई ललाई
एन.आर.एन.ए. नन रेसिडेन्ट नेपाली एशोसिएसनद्वारा रतनी धोबाहा स्कुललाई स्वयम् सेवक शिक्षक राख्न सहयोग
चितवन । अमेरिकास्थित एन.आर.एन.ए. नन रेसिडेन्ट नेपाली एशोसिएसन र माडीको आधारभूत विद्यालय रतनी धोबाहाबिच एकजना स्वयम् सेवक शिक्षक राख्नका लागि आर्थिक सहयोग दिनलिन सम्झौता भएको छ । दातृसंस्थाका तर्फबाट अध्यक्ष माधव मरासिनी र विद्यालयका
सन्तानको सुख, शान्ति तथा चिरायुको कामना गर्दै जितिया पर्व मनाइँदै, माडीमा सार्वजनिक बिदा
चितवन । सन्तानको सुख, शान्ति तथा चिरायुको कामना गर्दै आज जितिया पर्व मनाइँदै छ । यो पर्वको अवसरमा थारु समुदायका महिलाहरु विहानैदेखि निराहर ब्रत बसी झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने प्रचलन छ ।