माडी (स्थानीय) खबर पोष्ट

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
बृद्धभत्ताको चेक साट्न बैंकमा पुग्न नसक्नेलाई घरघरमै भत्ता पुर्याउँदै वडाध्यक्ष बानियाँ

चितवन । बैंकमा पुगी चेक साटेर बृद्धभत्ता बुझ्न गाह्रो हुने बृद्धबृद्धाहरुलाई माडी ७ का वडाध्यक्ष चन्द्रा बानियाँले घरघरमै पुगी भत्ता रकम उपलब्ध गराउन सहजिकरण गर्नुभएको छ । वडाध्यक्ष बानियाँले बैंकका कर्मचारीहरु सहित लाभग्राहीहरुको घरघरमै

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
जनता समाजवादी पार्टी चितवनका अधिकांश सदस्यहरू माओवादी केन्द्रमा समाहित

चितवन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको चितवन जिल्ला समितिका अधिकांश सदस्यहरू माओवादी केन्द्रमा समाहित भएको छ । जसपाका केन्द्रीय सदस्य लोकबहादुर गुरुङ, चितवन जिल्ला अध्यक्ष प्रेम भुजेलसहित जिल्ला कमिटीका अधिकांश सदस्यहरू

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रचण्डको गृहजिल्ला चितवनमा एमाले अध्यक्ष ओलीद्वारा प्रचण्डको कडा आलोचना

चितवन । प्रचण्डको गृहजिल्ला चितवनको भरतपुरमा बोल्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको कडा आलोचना गर्नुभएको छ । चितवनमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘प्रचण्डले धाकधक्कु लगाई चितवनमा घर बनाएपनि

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
निर्वाचन खारेजीको माग गर्दै ‘बिप्लव’ नेतृत्वको नेकपाद्वारा बिरोध प्रदर्शन (भिडियो सहित)

चितवन । आम-निर्वाचन खारेजीको माग गर्दै नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाले माडीमा कालोझण्डा सहित बिरोध प्रदर्शन गरेको छ । ‘दलाल पूँजीवादी सत्ताको चुनाब खारेज गरौं’, ‘एकीकृत जनक्रान्तिमा अगाडि बढौं’ भन्ने नारा लगाउँदै सो पार्टीसम्बद्ध

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसामु डा. भोजराज अधिकारीको ‘६ स’

चितवन । चितवन ३ का प्रतिनिधिसभा उम्मेदवार डा. भोजराज अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो चर्चित ६’स’ को कार्ययोजना सुनाउनुभएको छ । डा. अधिकारीले भरतपुरमा सम्पन्न चुनाबी आमसभालाई सम्बोधन

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
‘निकुञ्ज ऐन शंसोधनका लागि संसदभित्र अनसन बस्नेछु ‘: स्वतन्त्र उम्मेदवार कोइराला

चितवन । चितवन-३ का स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले निकुञ्ज ऐन शंसोधनका लागि संसदभित्र अनसन बस्ने बताउनुभएको छ । नेकपा एमाले माडी नगर कमिटिले माडीको बसन्तपुरमा आयोजना गरेको चुनावी कोणसभामा बोल्दै नेता कोइरालाले यस्तो बताउनुभएको

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
चितवन क्षेत्र नं. २ मा गठबन्धनका कार्यकर्ताहरुले रवि लामिछानेको प्रचारको गाडी तोडफोड

चितवन क्षेत्र नं. २ मा गठबन्धनका कार्यकर्ताहरुले रवि लामिछानेको प्रचारमा हिडेको गाडी तोडफोड गरेका छन् । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता सवार बा. १४ च. ७६८४ नम्बरको गाडीमा गठबन्धनका कार्यकर्ताले तोडफोड गरेका

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
शिखर इन्स्योरेन्स माडी शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ५९ जना सहभागी

चितवन ǀ शिखर इन्स्योरेन्स कम्पनी माडी शाखाको आयोजनामा माडीको बसन्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । माडीको बसन्तपुरस्थित दिवाकर चोक (खुला मञ्च)मा रक्तदान कार्यक्रममा ९ जना महिला सहित ५९ जनाले रक्तदान गरेका छन् ।

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
‘माडीको विकास र समृद्धिको निश्चितताका लागि गठबन्धनलाई मतदान’ : प्रदेश सभा उम्मेदवार ढकाल

चितवन । प्रदेश सभातर्फ चितवन ३(ख) का उम्मेदवार ठाकुर प्रसाद ढकालले माडीको विकास र समृद्धिको निश्चितताका लागि गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभएको छ । माडीका भित्री गाउँहरुमा घरदैलो गर्दै माडीका पूर्व नगरप्रमुख समेत रहनुभएका