देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन क्षेत्र नं. ३ को मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी का बिक्रम पाण्डेको अग्रता कायम
चितवन । चितवन क्षेत्र नं. ३ को मतगणना जारी रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बिक्रम पाण्डेको अग्रता निरन्तर कायम रहेको छ । पछिल्लो मतपरिणाम अनुसार पाण्डेले ४७७० मत ल्याउनुभएको छ । यस क्षेत्रमा
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बिप्लव नेकपाद्वारा चितवनको एक मतदान केन्द्रमा आगजनी, मतदान रोकियो (ब्रेकिङ)
चितवन । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनको एक मतदान केन्द्रमा आगजनी गर्दा मतदान रोकिएको छ । पूर्वी चितवनको राप्ती-८, ब्रह्मस्थान मतदान केन्द्रमा नेकपा सम्बद्ध नेता कार्यकर्ताहरुले मतदान केन्द्र र मतपेटिकामा आगजनी गरेका हुन्
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
यसपटक आफैलाई मत हाल्न नपाउने प्रचण्डले गृहजिल्ला चितवनमा मतदान
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन ३मा मतदान गर्नुभएको छ । चितवन निवासी उहाँले गोर्खा २ मा आफैलाई भने यसपटक मत हाल्न पाउनुहुनेछैन । चितवनको भरतपुर १४ स्थित राष्ट्रिय आधारभूत
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चितवनका सबै मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान
चितवन । चितवनका सबै मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान भएको छ । चितवनमा रहेका तीनवटै निर्वाचन क्षेत्रको मतगणना स्थलमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
निर्वाचनको अघिल्लो दिन चितवनको शहरी क्षेत्रका विभिन्न स्थानमा शङ्कास्पद वस्तु भेटिए
चितवन । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अघिल्लो दिन चितवनको शहरी क्षेत्रका विभिन्न स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१० आँखा अस्पताल नजिक र वडा नं १२
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन ३ र प्रदेश सभा ३(क) र (ख) को मतगणना कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा हुने
चितवन । चितवन निर्वाचन क्षेत्र नं. ३ र यस अन्तरगतका दुईवटै प्रदेश सभा निर्वाचनको मतगणना कृषि तथा वन विज्ञान विश्वविद्यालयको परिसर रामपुरमा हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालय चितवन क्षेत्र नं. ३ ले
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन ३ (ख)का प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालको चुनाबी प्रचार गाडीमा आगजनी
चितवन क्षेत्र नं. ३ (ख)का प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालले प्रयोग गर्नुभएको चुनाबी प्रचार गाडीमा आगजनीको प्रयास भएको छ । मास्क लगाई मोटरसाइकल चढेर आएका २ जना अपरिचित युवकहरुले, ढकालले चुनाबी प्रचारका क्रममा चढ्दै
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
आसन्न आमनिर्वाचन बहिष्कार गर्न बिप्लव नेकपाका युवा नेता डा. प्रकाश चन्दको अनुरोध
चितवन । बिप्लव नेतृत्वको नेकपा निकट जनस्वास्थ्य महासंघका महासचिव एवं युवा नेता डा. प्रकाश चन्दले आसन्न आमनिर्वाचन बहिष्कार गर्न अनुरोध गर्नुभएको छ । नेकपा चितवनले माडीको बसन्तपुरमा आयोजना गरेको प्रदेश र संघीय चुनाव खारेजी
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
पैसा खाएर निर्वाचन क्षेत्र बदलेको आरोप प्रमाणित गर्न रा.स्व.पा. सभापति लामिछानेको चुनौति
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रबि लामिछानेले पैसा खाएर निर्वाचन क्षेत्र बदलेको आरोप प्रमाणित गर्न चुनौति दिनुभएको छ । माडीको बसन्तपुरमा सम्पन्न चुनाबी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू पैसालाई लात हानेर