माडी (स्थानीय) खबर पोष्ट

काट्न तयारी अवस्थाका धानबाली गैँडा र हात्तीले नष्ट गर्दै

चितवन । निकुञ्ज छेउका माडीका केहि गाउँहरुमा काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा र हात्ती पसेर नष्ट गरिदिने गरेको छ । माडी नगरपालिकाका वडा नम्वर १, २ र ३ का विभिन्न क्षेत्रमा किसानले लगाएको

माओवादी केन्द्र सम्बद्ध दलित मुक्ति मोर्चाको माडी नगर अध्यक्षमा रमेश नेपाली

चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल दलित मुक्ति मोर्चाको माडी नगर अध्यक्षमा रमेश नेपाली चयन हुनुभएको छ । बुधबार माडी क्याम्पसको सभाहलमा सम्पन्न दोश्रो नगर भेला तथा अधिवेशनबाट नेपालीको अध्यक्षतामा ६५ सदस्यीय नगर

निकुञ्ज छेउका गाउँहरुमा जडान गरिएको हेलोजिन बत्तीहरू मर्मत नहुँदा बल्न छाडे

चितवन । जंगली जनावरहरु बस्तीमा प्रवेश हुनबाट रोक्न निकुञ्ज छेउका माडीका केहि गाउँहरुमा जडान गरिएको हेलोजिन बत्ती मर्मत नहुँदा बल्न छाडेको छ । माडीको पौहारी र भैरवपुर लगायतका गाउँमा जडान रहेको हेलोजन बत्तीहरु विगत

रेडियो कलर जडित बाघको आक्रमणबाट माडीको पौहारीमा ३ वटा खसी मरे

चितवन । निकुञ्जबाट बस्तीमा निक्लेको बाघले गएसाँझ माडी नगरपालिका-३, पौहारीमा ३ वटा खसी मारेको छ । राती करीब १०ः३० बजे बस्तीमा आएको बाघले माडी-३, पौहारी गाउँ निवासी बाख्रापालक कृषक फुबर महतोले पाल्नुभएको ३ वटा

चितवन ३ का स्वतन्त्र उम्मेदवार उपाध्यायद्वारा मतदातासंग करारनामा, वाचा पुरा नगरे कारावास

चितवन । प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार नन्दराज उपाध्यायले मतदाताहरुसंग करारनामा (तमसुक) गरी प्रतिज्ञा-पत्र सार्वजनिक गर्नुभएको छ । जुम्लाका स्थायी बासिन्दा तथा लोकतन्त्र अभियानकर्मी समेत रहनुभएका उपाध्यायले चुनाब जितेपश्चात नागरिकसंग गरेको

‘माडी र चितवनमा प्रचण्डको बाँकी सपना पुरा गर्न लागिपर्छु’ : प्रतिनिधीसभा उम्मेदवार डा. अधिकारी

चितवन । पाँचदलीय गठबन्धनबाट चितवन ३ का प्रतिनिधीसभा उम्मेदवार डा. भोजराज अधिकारीले माडी र चितवनमा प्रचण्डको बाँकी सपना पुरा गर्न आफू लागिपर्ने बताउनुभएको छ । नेकपा(माओवादी केन्द्र), माडी नगर समितिको आयोजनामा माडीको बसन्तपुरमा सम्पन्न

निकुञ्जबाट हरेक रात निक्लने जंगली हात्ती धपाउन माडीमा गाउँलेहरु रातभर गस्ती गर्दै

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट हरेक रात निक्लने जंगली हात्ती धपाउन माडीमा निकुञ्ज छेउका गाउँलेहरुले रातभर गस्ती गर्नुपरेको छ । जंगली हात्तीको बथान हरेक दिन साँझ पर्नासाथ निकुञ्ज नजिकका बस्तीहरुमा धान खान जंगल बाहिर

धानबाली पाक्ने समय भएसंगै जंगली हात्तीको बथान माडीको गाउँघर खेतबारीमा छिर्दै

चितवन । किसानहरुको खेतमा धानबाली काट्ने समय भएसंगै चितवन राष्ट्रिय निकुञ्जबाट निक्लेर जंगली हात्तीको बथान पुनः माडीको गाउँघर खेतबारीमा छिर्न थालेको छ । हात्तीहरु एक्लैदेखि चार पाँचवटाको समूहमा धनखेतमा छिर्न सुरु गरेको पीडित किसानहरुको

नेकपा एमालेका प्रदेश सभा उम्मेदवार सरस्वती विष्टले माडीबाट चुनाबी अभियान सुरु

चितवन । नेकपा (एमाले)बाट चितवन क्षेत्र नं. ३ (ख) का प्रदेश सभा उम्मेदवार सरस्वती विष्टले माडीबाट चुनाबी अभियान सुरु गर्नुभएको छ । एमाले बागमती प्रदेश सदस्य एवं माडीका महिला नेतृ समेत रहनुभएका बिष्टले पुष्पमदन