माडी (स्थानीय) खबर पोष्ट

देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
रामनवमी सोमेश्वरगढी मेला व्यवस्थापनका लागि मेयर महतोद्वारा भारतीय सुरक्षाकर्मीसंग छलफल

माडी, चितवन । रामनवमी चैतेदशैंका अवसरमा सोमेश्वरगढी क्षेत्रमा लाग्ने मेला व्यवस्थापनका लागि माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले भारतीय सुरक्षाकर्मीहरूसंग छलफल गर्नुभएको छ । नगरप्रमुख महतो सहित सोमेश्वर क्षेत्र विकास संस्थाका अध्यक्ष पिताम्बर पोखरेल र

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुनः प्रतिनिधिसभामा विश्वासको मत

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाउनुभएको छ । सोमबार प्रतिनिधिसभामा मतदानमा सहभागी २६२ सांसदहरू मध्ये प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाएका हुन् । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
बोनम्यारो क्यान्सर पीडित महतोको उपचारमा सघाउन माडीका महिलाहरुद्वारा सहयोग संकलन

माडी, चितवन । बोनम्यारो क्यान्सर लागी हाल उपचाररत माडी सिधुवा गाउँ निवासी निकेश कुमार महतोको उपचारमा सघाउन स्थानीय महिलाहरुले सहयोग संकलन अभियान चलाएका छन् । माडी-४, सिधुवा गाउँ निवासी २१ बर्षका महतो बोनम्यारो क्यान्सरबाट

अपराध खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
चितवन माडीमा एकैसाथ धेरैजनाको फेसबुक एकाउण्टहरु ह्याक

माडी, चितवन । माडीमा एकैसाथ धेरैजनाको फेसबुक एकाउण्टहरु ह्याक भएका छन् । करीब ८ महिना अगाडि ह्याक भएको लक्ष्मण गौतम नामको फेसबुक एकाउण्टबाट सुरुवात भई त्यसमा साथी रहेका आशिष देवकोटा, भागिरथ बस्याल, हरिकृष्ण लामिछाने

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्जले माडीबाट भरतपुर जाँदा लैजान नपाउने सामानहरुको सुची नराख्दा यात्रुहरूलाई समस्या

चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कसरा र बनकट्टा पोष्टमा माडीबाट भरतपुर जाँदा लैजान नपाउने सामानहरुको सुचना पाटी नराख्दा यात्रुहरूलाई समस्या भएको छ । निकुञ्ज रक्षक सेनाले भरतपुर जाँदा बाँसको तामा, अचार, न्युरो, कुचो

देश-प्रदेश खबर पोष्ट पर्यटन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
शनि मन्दिरमा पुराना शैलीका झ्याल ढोका राख्ने उद्देश्यले ‘हाम्रो मन्दिर, राम्रो मन्दिर’ अभियान सुरु

चितवन । माडी-७, देबेन्द्रपुरस्थित शनि मन्दिरमा पुराना शैलीका झ्याल ढोका राख्ने उद्देश्यले हाम्रो मन्दिर, राम्रो मन्दिर अभियान सुरु भएको छ । माडीको एक प्रमुख धार्मिक एवं पर्यटकिय क्षेत्र रहेको शनि मन्दिरको निर्माणाधीन भवनमा कलात्मक

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
लामो समय निश्क्रिय रहेका माडीका टोल विकास समितिहरु पछिल्लो समय सक्रिय हुँदै

चितवन । लामो समय निश्क्रिय रहेका माडीका टोल विकास समितिहरु पछिल्लो समय सक्रिय हुनथालेका छन् । विगतमा टोल सुधार समितिका नाउँमा स्थापित भएका टोलस्तरका समितिहरु भूमिका विहीन रहँदा निश्क्रियप्रायः रहेका थिए । तर पछिल्लो

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीको बसन्तपुर बजार क्षेत्रमा सडक छेउको नालादेखि २ मिटर क्षेत्रमा ब्यापार व्यवसाय गर्न बन्देज

चितवन । बसन्तपुर बजारमा सडक पेटी खुला राख्न सडक छेउको नालादेखि २ मिटर क्षेत्रमा ब्यापार व्यवसाय गर्न बन्देज लागेको छ । बसन्तपुर बजार टोल विकास समितिको आह्वानमा शनिवार सम्पन्न बहुपक्षीय बैठकले बजार क्षेत्रमा नाला

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी-९, खरिकुना सेतो पहिरो भीर क्षेत्रमा भैरवनाथको मन्दिर बनाउन स्थानीयबासीहरु सक्रिय

चितवन । माडी नगरपालिका-९, खरिकुना क्षेत्रमा भैरवनाथको मन्दिर बनाउन स्थानीयबासीहरुले बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकाल समक्ष अनुरोध गरेका छन् । चितवन जिल्लामा नै भैरवनाथको मन्दिर नभएकाले माडी क्षेत्रको आयोध्याधाम क्षेत्रमा भैरवनाथको मन्दिर निर्माणका