माडी (स्थानीय) खबर पोष्ट

नेपाली काँग्रेसको माडी नगर सभापतिका लागि चारजना नेताहरु आकंक्षी

८ श्रावण, चितवन । नेपाली काँग्रेसको आसन्न महाअधिवेशन अन्तरगत लागि माडी नगर सभापतिका लागि चारजना नेताहरु आकंक्षी देखिएका छन् । हालका नगर सभापति कोमलनाथ भुसालले आफू नगर सभापतिको लागि फेरि पनि इच्छुक रहेको सार्वजनिक

राहत वितरणमा एकद्वार नीति लागु गर्ने माडी नगरपालिकाको निर्णय, अभियन्ताहरु दुःखी

चितवन । माडी नगरपालिकाले सबैखालको राहत वितरणमा एकद्वार नीति लागु गर्ने निर्णय गरेको छ । नगर कार्यपालिका बैठकले बाढीपिढीत, बन्यजन्तु पीडित, आगलागी पिडीत, बिरामी, चेपाङ र अन्य विभिन्न शीर्षकमा हुँदै आएको राहत तथा सहयोग

माडी नगरपालिकामा करारमा कार्यरत कर्मचारीहरुको व्यवस्थापनका लागि कार्यदल गठन

चितवन । माडी नगरपालिकाले करारमा कार्यरत कर्मचारीहरुको व्यवस्थापनका लागि प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमको संयोजकत्वमा कार्यदल गठन गरेको छ । हाल माडी नगरपालिकामा १०६ जना कर्मचारीहरु करार सेवामा कार्यरत रहेका छन् । उनीहरुको संख्या

ओली सरकारले अयोध्याधाम निर्माणको ‘नाटक गरेको’ माडीका मेयर ढकालले आरोप

७ असार, चितवन । के.पी.ओली नेतृत्वको पूर्ववर्ती सरकारले अयोध्याधाम निर्माणको सम्बन्धमा ‘नाटक गरेको’ माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आरोप लगाउनु भएको छ । निवर्तमान प्रधानमन्त्री ओलीकै इच्छा र भनाईका कारण माडीमा सुरु भएको रामधाम

कान्तिपुर गाउँमा गन्धर्ब संग्रहालय र फार्मस्टे घरहरुको निर्माण पुरा भइ साँचो हस्तान्तरित

७ असार, चितवन । चक्लाबन्दीमा आधारित सामुहिक खेती र होमस्टे निर्माण गरी चर्चामा आएको माडी-८, कान्तिपुर गाउँमा गन्धर्ब संग्रहालय र फार्मस्टे घरहरुको निर्माण पुरा भएको छ । बिहिबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र

डि.पी.आर. भइसकेका माडीका चारवटा सडक खण्ड कालोपत्रे गरिने

७ असार, चितवन । माडी नगरपालिकाको कार्यपालिका बैठकले डि.पी.आर. भइसकेका माडीका चारवटा सडक खण्डमा कालोपत्रे गर्ने निर्णय गरेको छ । बरुवा बजारबाट कुन्तिपुर जाने बाटो, अम्बाबास चोकबाट भंगता हुँदै देवीस्थान जाने बाटो, छरछरेदेखि देबेन्द्रपुर

माडीको पाण्डवनगरमा जंगली भालुको आक्रमणको आक्रमणबाट एकजनाको मृत्यु

७ श्रावण, चितवन । पश्चिमी माडीको पाण्डवनगरमा जंगली भालुको आक्रमणको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. १, पाण्डवनगर निवासी अन्दाजी बर्ष ४६ का राजकुमार बोटको जंगली भालुको आक्रमणमा परी ज्यान

माडीमा सर्बाधिक सुनिने लोकप्रीय रेडियो स्वदेश एफ.एम.ले अनलाइनमा एच.डी. प्रशारण सुरु

०६, असार चितवन । माडीमा सर्बाधिक सुनिने लोकप्रीय रेडियो स्वदेश एफ.एम.ले अनलाइनमा एच.डी. प्रशारण सुरु गरेको छ ।यसअघि अनलाइनमा ६४ किलोबिट्स प्रतिसेकेण्डको क्वालिटीमा प्रशारणमा रहेको यस रेडियोले १२८ किलोबिट्स प्रतिसेकेण्डको एच.डी. (हाइ डिफिनेशन) अडियो

अनुगमन टोलीले माडीमा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

०६, असार चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुर र ईलाका प्रहरी कार्यालय माडीको संयुक्त टोलीले माडीका विभिन्न बजारमा खाद्य तथा दैनिक उपभोग्य सामग्रीहरुको अनुगमन गरी ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ ।सो अनुगमनका