माडी (स्थानीय) खबर पोष्ट

आर्थिक बर्ष २०७८/७९ माडीका एक दर्जन बाटोहरु कालोपत्रे तथा ग्राभेल हुने

१६ असार, वागमती प्रदेश सरकारको बजेटबाट चालू आर्थिक बर्ष २०७८/७९ मा माडीका एक दर्जन बाटोहरु कालोपत्रे तथा ग्राभेल हुने भएका छन् ।प्रदेश सरकारले माडी-८ मा खरकट्टाको बैकुण्ठ चोकबाट बैकुण्ठेश्वर महादेव मन्दिर पुग्ने बाटो कालोपत्रेका

प्रदेश सरकारद्वारा माडीमा रीउ करिडोरका लागि २ करोड ५० लाख रुपैंया बजेट बिनियाेजन

१६ असार, माडीको बहुप्रतीक्षित प्रदेश सरकारले रीउ करिडोरका लागि नदी नियन्त्रण लागि बागमती प्रदेश सरकारले चालू बर्ष २ करोड ५० लाख रुपैंया बजेट छुट्याएको छ । प्रदेश सरकारले रीउ करिडोरका लागि नदी नियन्त्रण शीर्षकबाट

बाढी प्रभावित ८० घरपरिवारलाई आर.आर.एन.द्वारा राहत स्वरुप गैर-खाद्य सामग्रीहरु प्रदान

चितवन । गत असार २४ गतेको बाढीबाट प्रभावित ८० घरपरिवारहरुलाई नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)ले राहत स्वरुप गैर-खाद्य सामग्रीहरु प्रदान गरेको छ । माडी नगरपालिकाको समन्वयमा आर.आर.एन.ले चरणबद्ध रुपमा माडीका ४ वटा वडाहरुमा सो

माडीमा कोरोना संक्रमितहरु सार्वजनिक बसबाटै अस्पताल आउने र घर फर्कने गर्दै

१२ श्रावण, चितवन । सार्वजनिक यातायात चल्न सुचारु भएसंगै माडी क्षेत्रमा कोरोना संक्रमितहरु बसमै चढी अस्पताल तथा बजार आउने र घर फर्किने गरेको भेटिएको छ ।विगतमा स्वास्थ्य परीक्षणका लागि एम्बुलेन्स मार्फत अस्पताल आउने गरेकोमा

पछिल्लो समय माडी क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या तीब्र दरमा बढ्दै

१२ श्रावण, चितवन । पछिल्लो समय माडी क्षेत्रमा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन तीब्र दरमा बढ्न थालेको छ । श्रावण ११ गते सम्मको तथ्यांक अनुसार माडी क्षेत्रभर १०४ जना सक्रिय संक्रमित रहेका छन् । माडीको

माडी काँग्रेसका युवा अगुवा चापागाईं तरुण दलको प्रदेश समन्वय समितिमा मनोनित

१२ श्रावण, चितवन । माडी काँग्रेसका युवा अगुवा नवराज चापागाईं तरुण दलको वागमती प्रदेश स्तरीय उद्योग, बाणिज्य तथा व्यापार समन्वय समिति सदस्यमा मनोनित हुनुभएको छ । नेपाली काँग्रेस सम्बद्ध युवा संगठन तरुण दलको केन्द्रीय

माडीमा बालिका बलात्कार गरी फरार भएका एक युवक भरतपुरको चोकबजारबाट पक्राउ

१२ श्रावण, चितवन । माडीमा सोमबार दिउँसो बालिका बलात्कार गरी फरार भएका एक युवक भरतपुरको चोकबजारबाट पक्राउ परेका छन् । माडी नगरपालिका वडा नं. १ निवासी ११ बर्षीया बालिकालाई हिँजो सोमबार दिउँसो २ बजे

माडीमा हुलाकी मार्गका २ वटा पुल सञ्चालनमा, थप २ वटा पुल सञ्चालन उन्मुख

९ श्रावण, चितवन । माडीमा निर्माणाधीन एक दर्जन पुलहरुमध्ये २ वटा सञ्चालनमा आइसकेका छन् भने थप २ वटा पुलहरु २ महिनाभित्रै सञ्चालनमा आउने भएका छन् । नारायणगढ माडी ठोरी जोड्ने हुलाकी सडक अन्तरगत माडीको

चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो ‘धुलो रहित’ बनाउन सव-बेस र बेस निर्माण हुँदै

८ श्रावण, चितवन । माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो ‘धुलो रहित’ बनाउन सव-बेस र बेस निर्माण गरिरहेको छ । बनकट्टादेखि ध्रुब खण्डमा कालोपत्रे गर्न मिल्ने स्तरको ३.४ किलोमिटर सवबेस र बेस निर्माण भइरहेको