माडीको पाण्डवनगरमा जंगली भालुको आक्रमणको आक्रमणबाट एकजनाको मृत्यु
७ श्रावण, चितवन । पश्चिमी माडीको पाण्डवनगरमा जंगली भालुको आक्रमणको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. १, पाण्डवनगर निवासी अन्दाजी बर्ष ४६ का राजकुमार बोटको जंगली भालुको आक्रमणमा परी ज्यान
माडीमा सर्बाधिक सुनिने लोकप्रीय रेडियो स्वदेश एफ.एम.ले अनलाइनमा एच.डी. प्रशारण सुरु
०६, असार चितवन । माडीमा सर्बाधिक सुनिने लोकप्रीय रेडियो स्वदेश एफ.एम.ले अनलाइनमा एच.डी. प्रशारण सुरु गरेको छ ।यसअघि अनलाइनमा ६४ किलोबिट्स प्रतिसेकेण्डको क्वालिटीमा प्रशारणमा रहेको यस रेडियोले १२८ किलोबिट्स प्रतिसेकेण्डको एच.डी. (हाइ डिफिनेशन) अडियो
अनुगमन टोलीले माडीमा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट
०६, असार चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुर र ईलाका प्रहरी कार्यालय माडीको संयुक्त टोलीले माडीका विभिन्न बजारमा खाद्य तथा दैनिक उपभोग्य सामग्रीहरुको अनुगमन गरी ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ ।सो अनुगमनका
माडीका उद्योगी व्यवसायीहरुलाई कर सम्बन्धी आधारभूत प्रशिक्षण दिइएको
६ असार, चितवन । माडी क्षेत्रमा पसल, व्यवसाय र घरेलु तथा साना उद्योग सञ्चालन गरिरहेका माडीका उद्योगी व्यवसायीहरुलाई कर सम्बन्धी आधारभूत प्रशिक्षण (कर शिक्षा) दिइएको छ । उद्योग वाणिज्य संघ माडीको आयोजनामा माडी क्याम्पसको
नेपाली कांग्रेस माडी नगर समितिले अति विपन्न बाढी पीडितहरुको छनोट गरी आर्थिक सहयोग
०४ असार, चितवन । नेपाली कांग्रेस माडी नगर समितिले नगर क्षेत्र भित्रका अति विपन्न बाढी पीडितहरुको छनोट गरी आर्थिक सहयोग गरेको छ ।गत असार २४ गरेको लगतागारको वर्षाका कारण आएको बाढीले डुबानमा परेका पीडित
आर.आर.एन.द्वारा बाढीपीडित परिवारलाई राहत स्वरुप गैर-खाद्य सामग्रीहरु प्रदान
असार ०४, चितवन । गत असार २४ गतेको बाढीबाट प्रभावित परिवारहरुलाई नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)ले राहत स्वरुप गैर-खाद्य सामग्रीहरु प्रदान गरेको छ ।माडी नगरपालिकाको समन्वयमा आर.आर.एन.ले माडी नगरपालिका-३ मलाही टोल, गुल्मेली टोल र
माडीका कृषि बैज्ञानिक डा. भानेश्वर पोखरेलको कृषि फर्मले व्यवसायिक उत्पादन थाल्यो
२ श्रावण, चितवन । युरोपियन देश डेनमार्कबाट प्राङ्गारिक कृषि विषयमा विद्याबारिधी (पि.एच.डी.) गरी स्वदेशमै कृषि फर्म तथा अनुसन्धान केन्द्र स्थापना गर्नुभएका कृषि बैज्ञानिक डा. भानेश्वर पोखरेलको कृषि फर्मले व्यवसायिक उत्पादन थालेको छ । माडीकै
सार्वजनिक सवारीको भाडा नबढाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको अनुरोध
२ श्रावण, चितवन । माडीसहित चितवनका स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीको भाडा नबढाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सचेत बनाएको छ । शनिबार दिउँसो चितवनका यातायात कम्पनीका प्रतिनिधिहरुलाई ट्राफिक कार्यालयमा बोलाइ एकपक्षीय रुपमा भाडादर
शैक्षिक खर्च जुटाउन माडीको जनकल्याण मा. वि.मा हाँसपालन र कृषि परियोजना
२ श्रावण, चितवन । माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयले एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम अन्तरगत हाँसपालन गरेको छ । स्कुल परिसरमै रहेको पुरानो भवनभित्र हाँसको ब्रिडिङ सेन्टर समेत बनाई जनकल्याणले हाँस पालेको हो