पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बिरोधमा माडीसंगै देशभरका पेट्रोल पम्प बन्द
चितवन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बिरोधमा आन्दोलित विद्यार्थीहरुले माडीसंगै देशभरका पेट्रोल पम्प बन्द गरेका छन् । देशभरका पेट्रोल पम्प, इन्धन ढुवानी ट्यांकर र नेपाल आयल निगमका बिक्री डिपो बन्द
माडीको सितलपुरमा एक सातादेखि बिजुली अवरुद्ध: कामधेनु कृषि फर्मलाई ठूलो नोक्सानी
२९ असार, चितवन । लगातार एक सातादेखि बिजुली अवरुद्ध रहँदा माडीको सितलपुरस्थित ओमशान्ति कामधेनु कृषि फर्मका ३ वटा गाई मर्नुका साथै ठूलो नोक्सानी पुगेको छ । बिजुली नहुँदा फर्ममा पालिएका धेरै संख्याका गाईहरुलाई पानी
आफू जनमतले नभई सर्वोच्चको परमादेशले बिदा भएको निवर्तमान प्र.म. ओलीको टिप्पणी
चितवन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताको जनमतले नभई सर्वोच्चको परमादेशले बिदा भएको टिप्पणी गर्नुभएको छ । शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि सिंहदरबारबाट बिदाई सम्बोधन गर्दै ओली अदालतमाथि खनिनुभएको हो । अदालतको
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त
२९ असार, चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभको छ । उहाँको सपथग्रहण साँझ साँझ ६ बजेका लागि तोकिएको छ । यसअघि, सर्बोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म
माडी नगरस्तरीय बजार अनुगमन समितिले परिमाणमा घरेलु मदिरा नष्ट
२८, असार चितवन । माडी नगरस्तरीय बजार अनुगमन समितिले माडीका विभिन्न बजारमा खाद्य तथा उपभोग्य सामग्रीहरुको अनुगमन गरी ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ । समितिले माडीको बसन्त बसन्तपुर, कल्याणपुर, कीर्तनपुर, देबेन्द्रपुर, जीवनपुर,
ईलाका प्रहरी कार्यालय माडीले चेकजाँचमा कडाइ
२९, असार चितवन । पछिल्लो समय माडी क्षेत्रमा स्वास्थ्य सुरक्षाको मापदण्ड उल्लंघन गर्नेकाे संख्या बढन थालेसंगै ईलाका प्रहरी कार्यालय माडीले चेकजाँचमा कडाइ गरेको छ । निजी तथा सार्वजनिक सवारीसाधनमा स्वास्थ्य मापदण्ड कार्यान्वयन एबं मास्कको
रीउ नदीले बगाउँदा माडीको सिमरा गाउँमा एक युवकको मृत्यु
२५, असार चितवन । रीउ नदीले बगाउँदा माडीको सिमरा गाउँमा एक युवकको मृत्यु भएको छ । बाढीग्रस्त नदीमा डुब्दा हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका निवासी अन्दाजी २२ बर्षका हिक्मत शाहीको मृत्यु भएको हो । उनी
पूर्वी माडीको बाँदरझुलामा बिष सेवन गरेका एक बृद्धको मृत्यु
२५, असार चितवन । पूर्वी माडीको बाँदरझुलामा बिष सेवन गरेका एक बृद्धको मृत्यु भएको छ । माडी-९, बाँदरझुला, प्लट नं. ५ निवासी अन्दाजी बर्ष ६० का सम्भु राईको बिष सेवनका कारण शुक्रबार दिउँसो करीब
माडीको मगोइ खोलामा आएको बाढीले बिजुलीको पोल ढल्दा माडीको बिजुली अवरुद्ध
२४, असार चितवन । माडीको मगोइ खोलामा आएको ठूलो बाढीका कारण सो खोलामा रहेको बिजुलीको पोल ढल्दा माडीको बिजुली अवरुद्ध भएको छ । मगोई नदीको पुलनजिकै बाढीले हाइटेन्सन पोल कोल्टाएको र ११ के.भी.को डिस्ट्रीव्युसन