माडीमा तोरी फुल्दा खेत पहेँलपुर, किसानमा बढ्दै उत्साह
१८ पाैष, माडी । तोरीको राम्रो उत्पादन हुने क्षेत्रका रूपमा परिचित माडी क्षेत्रका खेतगह्राहरू यतिबेला तोरी फुलेर पहेँलपुर देखिएका छन्। विगत केही वर्ष तोरीखेतीप्रतिको आकर्षणमा कमी आए पनि हाल किसानहरूमा पुनः तोरीखेतीप्रति उत्साह बढ्दै
माडीमा मोतियाबिन्दु भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया सहित आँखा शिविर सञ्चालन हुने
१८ पाैष, माडी । नेपाल नेत्र ज्योति संघ चितवन, भरतपुर आँखा अस्पताल चितवन, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आर, आँखा उपचार केन्द्र माडी तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा माडी क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन
क्रसर प्रभावित घर परिवारहरुलाई सामरी उत्थान सेवा संस्थाद्वारा पानी फिल्टर वितरण
१६ पाैष, माडी । माडी नगरपालिकाद्वारा सञ्चालित गिट्टी ढुङ्गा बालुवा प्रशोधन प्लाण्ट (क्रसर)बाट प्रभावित घर परिवारहरुलाई सामरी उत्थान सेवा संस्थाले पानी फिल्टर वितरण गरेको छ । माडी नगरपालिका वडा नं. ५, ढिकुरबारी क्षेत्रमा बसोबास
माडीमा अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ को पहिलो दिन १३औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो
१७ पाैष, माडी । माडीको बरुवा बजारमा अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ को पहिलो दिन १३औँ (राष्ट्रिय पोशाक एवं) टोपी दिवस मनाइएको छ । बरुवा बजारका युवा एवं सामाजिक अगुवाहरुले नेपाली टोपी र पोशाकको
के.वाई.सी. कल्याणपुर तेस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश
१४ पाैष, माडी । के.वाई.सी. कल्याणपुर माडी–६, रामराज्यपुरमा सञ्चालन भइरहेको तेस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सोमबार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा आयोजक ध्रुवतारा युथ क्लब रामराज्यपुरलाई २–० गोल अन्तरले
माडीका २३ वर्षीय बिनोद क्षेत्री मृगौला रोगका कारण जीवन-मरणको दोसाँधमा, उपचार सहयोगको अपील
४ पाैष, माडी । माडी-५, नयाँ पिपरिया निवासी २३ वर्षीय बिनोद क्षेत्री गम्भीर स्वास्थ्य समस्याका कारण जीवन-मरणको अवस्थामा उपचाररत छन् । बुद्धि क्षेत्रीका छोरा बिनोद क्षेत्रीलाई मृगौलामा गम्भीर समस्या देखिनुका साथै सेतो रक्तकोष र
पार्टी परित्याग गरेको करिब सात महिनापछि माडीका युवा अभियन्ता रामचन्द्र लम्साल रास्वपा प्रवेश गर्दै
१४ पाैष, माडी । पार्टी परित्याग गरेको करिब सात महिनापछि माडीका युवा समाजसेवी तथा समृद्धिका लागि युवा अभियानका अभियन्ता रामचन्द्र लम्साल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुहुने भएको छ। तात्कालीन नेकपा (एकीकृत समाजवादी)
छात्रवृत्तिमा नाम निकालेका विद्यार्थी र शिक्षकलाई सम्मान गर्दै माडी मा.वि.को ५४औँ वार्षिकोत्सव सम्पन्न
१३ पाैष, माडी । माडीको बसन्तपुर बजारस्थित माडी माध्यमिक विद्यालयले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी तथा उत्कृष्ट शैक्षिक नतिजा ल्याएका शिक्षकलाई सम्मान गर्दै ५४औँ वार्षिकोत्सव उल्लासपूर्वक मनाएको छ । विद्यालयबाट कक्षा १२ उत्तीर्ण
जनकल्याण मा.वि.द्वारा नगद सहित ‘वर्ष शिक्षक पुरस्कार’ प्रदान गर्ने प्रचलन, यसबर्ष दीपनाथ आचार्यलाई
१३ पाैष, माडी । शिक्षकहरूमा पेशागत लगनशीलता र समर्पण अभिवृद्धि गर्ने उद्देश्यले माडी नगरपालिका–कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयले नगद पुरस्कार राशीसहित ‘वर्ष शिक्षक पुरस्कार’ प्रदान गर्ने प्रचलन विकास गरेको छ । विद्यालयले हरेक वर्ष आयोजना