माडी (स्थानीय) खबर पोष्ट

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीमा सवारी चेकजाँच कडा, ट्राफिक नियम उल्लंघनकर्तामाथि कारबाही

०४ बैशाख, माडी । ईलाका प्रहरी कार्यालय माडीले सवारी चेकजाँचलाई कडा बनाएको छ । पछिल्लो समयमा माडीमा दुर्घटना बढ्दै गएको अवस्थामा विशेषगरी मोटरसाइकल चालकहरुले सुरक्षा सतर्कता नअपनाई सवारी चलाउने क्रम बढ्दै गएको देखिएकोले सम्भावित

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीमा भ्रष्टाचार नियन्त्रण र सुशासनबारे अन्तरक्रिया सम्पन्न

०५ बैशाख, माडी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयको आयोजनामा माडीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। माडी क्याम्पसको सभाहलमा आयोजित उक्त कार्यक्रममा माडीका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
स्थानीय तहमा बेनामे उजुरीको रोग फैलियो” — माडी नगरप्रमुख महतो

०५ बैशाख, माडी । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले ‘स्थानीय तहमा बेनामे उजुरीको रोग फैलिएको’ बताउनुभएको छ । ‘कुनै पनि विकास निर्माण वा योजनाबारे चित्त नबुझे भेटघाट गरी जानकारी दिए वा खुला रुपमा बिरोध

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडी क्याम्पसमा रामकृष्ण क्षेत्री पुनः प्रमुख नियुक्त

०५ बैशाख, माडी । बागमती प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पस रहेको माडी क्याम्पसमा रामकृष्ण क्षेत्री क्याम्पस प्रमुख नियुक्त हुनुभएको छ । विश्वविद्यालयले बैशाख ४ गते (च.नं. २९८/०८२/८३ बाट) क्षेत्रीलाई क्याम्पसको प्रशासनिक, शैक्षिक एवं आर्थिक कार्यहरु

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
कांग्रेस विवादमा सर्वोच्चको फैसला—गगन थापा समूहलाई आधिकारिकता कायम

०४ बैशाख, माडी । सर्वोच्च अदालतले नेपाली कांग्रेसभित्रको विवादमा महत्वपूर्ण फैसला गर्दै गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनमार्फत बनेको कार्यसमितिलाई

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
नागरिक समाज माडी पुनः सक्रिय बनाउन अधिवेशन आज

०५ बैशाख, माडी । नागरिक समाज माडी गठनका लागि आज शनिवार माडीमा नागरिक भेला आयोजना भएको छ । विगतमा एक गैरसरकारी संस्थाका रुपमा दर्ता भएकाले सो समूहको संस्थागत वैधताका लागि आज बैशाख ५ गते

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीमा भू-उपयोग वर्गीकरण प्रतिवेदन हस्तान्तरण, जग्गा व्यवस्थापनमा सुधार अपेक्षा

०५ बैशाख, माडी । माडी नगरपालिकाले भू-उपयोग वर्गिकरण कार्य पुरा गरी माडीस्थित मालपोत र नापी कार्यालयलाई भू-उपयोग अन्तिम प्रतिवेदन हस्तान्तरण गरेको छ । प्रतिवेदनमा माडी नगरपालिकाका जमीनलाई हालको अवस्था र भावी योजनाका आधारमा कृषि

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
वन्यजन्तु सप्ताहमा रीउ नदी क्षेत्रमा सरसफाई र नयाँ दाहसंस्कार स्थल निर्माण

०४ बैशाख, माडी । वन्यजन्तु सप्ताह २०८३ को अवसर पारी माडीको बनकट्टास्थित रीउ नदी क्षेत्रमा सरसफाई गरिनुका साथै दाहसंस्कार गर्ने ठाउँ बनाइएको छ । “सुरक्षित मानिस, सुरक्षित वन्यजन्तु : जैविक विविधताको सदुपयोग समृद्धिको सेतु”

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीमा बैशाख ११ भित्र भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

०४ बैशाख, माडी । माडी नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरूमा बैशाख ११ गतेभित्र भर्ना अभियान चलाई बैशाख १४ गतेबाट नियमित पठनपाठन सुरु गर्न सूचना गरेको छ । नगरस्तरीय शिक्षा समितिको बैशाख २ गतेको निर्णय अनुसार