माडी (स्थानीय) खबर पोष्ट

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
हेडलाइन: बसन्तपुर बजारमा पार्किङ व्यवस्थापनका लागि पुनः पहल सुरु

०७ बैशाख, माडी । बसन्तपुर बजारमा सवारी साधनहरुको पार्किङ व्यवस्थापनका लागि स्थानीय युवा क्लब, टोल विकास संस्था र प्रहरीले पहल थालेका छन् । विगतमा बसन्तपुरको मुख्य बजार क्षेत्रमा एक साता सडकको एक छेउ र

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
बघौंडा उपभोक्ता समितिको अध्यक्षमा बलराम महतो पुनः चयन

०७ बैशाख, माडी । बघौंडा मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा बलराम महतो चयन हुनुभएको छ । सोमबार माडी क्याम्पस परिसरमा सम्पन्न निर्वाचन प्रक्रियामार्फत दोश्रो कार्यकालका लागि महतो सर्बसम्मत अध्यक्ष चयन हुनुभएको हो । यसैगरी उपाध्यक्षमा

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
बघौंडा उपभोक्ता समितिमा इकाई तहबाट ९ प्रतिनिधि चयन

०७ बैशाख, माडी । बघौंडा मध्यवर्ती उपभोक्ता समितिको निर्वाचन अन्तर्गत इकाई तहबाट ४ जना निर्वाचन प्रक्रियामार्फत तथा ५ जना सर्वसम्मत रूपमा प्रतिनिधि (सदस्य) चयन भएका छन्। चयन भएका सबै प्रतिनिधिहरू पुरुष रहेका छन्। समितिको

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
काफ्ले ब्राह्मण कुल पूजा समितिमा कृष्णप्रसाद काफ्ले अध्यक्ष चयन

०७ बैशाख, माडी । काफ्ले ब्राह्मण कुल पूजा तथा संस्कृति संरक्षण समितिको प्रथम साधारणसभा तथा अधिवेशनबाट कृष्णप्रसाद काफ्ले अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा महदत्त काफ्ले, सचिवमा टेकनाथ काफ्ले, सहसचिवमा

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीका सबै वडामा भोलिदेखि सार्वजनिक सुनुवाई सुरु

०७ बैशाख, माडी । माडी नगरपालिकाका सबै वडाहरुमा भोलि मंगलबारबाट क्रमैसंग वडास्तरीय सार्वजनिक सुनुवाई सञ्चालन हुँदैछ । मंगलबार भोलि बैशाख ८ गते वडा नं. १ को सार्वजनिक सुनुवाई सञ्चालन हुनेछ । बरुवा बजारस्थित गुम्बाको

खेल र खेलाडी पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
न्यू इयर कप फुटबलको उपाधि जनकल्याण तमु समाजलाई

०७ बैशाख, माडी । नयाँ वर्ष २०८३ को अवसरमा योङ्ग स्टार युवा क्लब माडी-३ शिविरटोल (पौहारी)द्वारा सञ्चालित ’न्यू इयर कप-२०८३’को उपाधी जनकल्याण तमु समाज कल्याणपुरले जितेको छ । आइतबार साँझ सम्पन्न फाइनलमा १-० गोल

कृषि र कृषक पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीमा तीन स्थानमा कृषि हाटबजार र बसन्तपुरमा कोल्ड च्याम्बर प्रस्ताव

०७ बैशाख, माडी । माडी नगरपालिकाले कृषि हाटबजार सञ्चालनका लागि सिधुवा, बसन्तपुर र बरुवा बजारलाई छनौट गरेको छ । नगरपालिकाको ६९औं कार्यपालिका बैठकले संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट माग भएबमोजिम हाटबजार निर्माणका लागि

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
निकुञ्जभित्रको सडकमा धुलो नियन्त्रणका लागि भरतपुरसँग सहकार्य माग्दै माडी नगरपालिका

०६ बैशाख, माडी । माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकमा पानी हाल्न सहकार्यका लागि भरतपुर महानगरपालिकालाई अनुरोध गरेको छ । नगरपालिकाको ६९औं (संक्षिप्त) कार्यपालिका बैठकले निकुञ्जभित्रको बाटोमा धुलो नियन्त्रणका लागि पानी हाल्ने कार्यमा सघाउन

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
अयोध्यापुरी उपभोक्ता समितिको अध्यक्षमा शिवजी गायक निर्वाचित

०६ बैशाख, माडी । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा शिवजी गायक निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका लागि भएको निर्वाचनमा शिव लामिछानेलाई पराजित गर्दै गायक अध्यक्ष निर्वाचित हुनुभएको हो । गायकले ७ मत पाउँदा