माडी (स्थानीय) खबर पोष्ट

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु, १० हजार कार्ड इलाका प्रशासनमा उपलब्ध

१५ बैशाख, माडी । माडी नगरवासीले माडीमै रहेको इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको छापिएको प्रति (कार्ड) पाउने भएका छन् । यसअघि विवरण भरेर राष्ट्रिय परिचयपत्र नम्बर लिइसकेका करीब १० हजार माडीबासी नागरिकहरुको छापिएको परिचयपत्र

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
शनि जयन्ति उत्सवमा दुना टपरी प्रतियोगिता मुख्य आकर्षण

१५ बैशाख, माडी । शनि जयन्तिको अवसरमा माडी नगरपालिका–७ देबेन्द्रपुरस्थित शनि धाममा आयोजित एघारौँ शनि जयन्ति उत्सवमा दुना टपरी बनाउने प्रतियोगिता मुख्य आकर्षणका रूपमा समावेश गरिएको छ। आउँदो जेठ २ गते शनिबार आयोजना हुने

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा टोल विकास प्रतिनिधिलाई लैङ्गिक उत्तरदायी बजेट तालिम

१५ बैशाख, माडी । माडीका टोल विकास समितिका प्रतिनिधिहरूलाई लक्षित गर्दै लैङ्गिक उत्तरदायी बजेट विनियोजन सम्बन्धी २ दिने तालिम सञ्चालन भएको छ। माडी भिलेज रिसोर्टमा सन्चालन भएको तालिममा अधिवक्ता इन्दु तुलाधरले स्थानीय तहको योजना

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीका स्वास्थ्यकर्मीलाई आँखा उपचार तालिम, सबै स्वास्थ्य संस्थामा प्रारम्भिक सेवा सुरु हुने

१३ बैशाख, माडी । माडी आँखा उपचार केन्द्रको आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा माडीका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि १ दिने आँखा उपचार सम्बन्धी क्लिनिकल तालिम दिइएको छ । माडी भिलेजमा

कृषि र कृषक पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सोमेश्वर किसान समूहको अध्यक्षमा सावित्री पाण्डे पुनर्चयन

१३ बैशाख, माडी । माडी-४, खैरहनीस्थित सोमेश्वर किसान समूहको अधिवेशनबाट अध्यक्ष पदमा सावित्री कुमारी पाण्डे पुनर्चयन हुनुभएको छ । रेडहिलपार्कमा सम्पन्न समूहको तेश्रो साधारणसभा एवं प्रथम अधिवेशनबाट उपाध्यक्षमा जीवलाल चापागाईं, कोषाध्यक्षमा मनबहादुर भुजेल र

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा स्टीङ्ग अपरेशनबाट लागुपदार्थ सेवन गरेका १३ युवा नियन्त्रणमा

१२ बैशाख, माडी । इलाका प्रहरी कार्यालयले गरेको स्टीङ्ग अपरेशनबाट लागुपदार्थ सेवन (लापसे) गरेका १३ जना युवाहरु नियन्त्रणमा लिएको छ । माडीको बसन्तपुरमा सञ्चालित एक मेलास्थलमा प्रहरीले संकाश्पद १७ जना युवाहरुमा गरेको परीक्षणमा १३

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
मत्स्य व्यवसायी संघ चितवनको अध्यक्षमा थपलिया, उपाध्यक्षमा माडीका थापा चयन

१२ बैशाख, माडी । चितवनका माछा उत्पादक कृषकहरुको संस्था मत्स्य व्यवसायी संघ, चितवनको दोश्रो अधिवेशनबाट राप्तीका हरिनारायण थपलिया अध्यक्ष चयन हुनुभएको छ । त्यस्तै माडीका दिलिप थापा उपाध्यक्ष चयन हुनुभएको छ । माडी–४, खैरहनीस्थित

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी कार्यशाला सम्पन्न

१२ बैशाख, माडी । लैङ्गिक समानता प्रवर्द्धन तथा महिला अधिकार सुदृढीकरणका लागि लैङ्गिक उत्तरदायी बजेट विनियोजन र खर्च अवस्थाको विश्लेषण गर्ने उद्देश्यले माडीमा एकदिने कार्यशाला सम्पन्न भएको छ। एक्सन एडको सहयोग तथा चितवन सक्रिय

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सामाजिक अभियन्ता अर्जुन भुसाल दिवाकर शिक्षालयद्वारा सम्मानित

१२ बैशाख, माडी । माडीको हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयले माडीका सामाजिक अभियन्ता तथा कन्टेन्ट क्रियटर अर्जुन भुसाललाई सम्मान गरेको छ । शिक्षालयमा शुक्रबार आयोजित खेलकुद सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा भुसाललाई