माडी (स्थानीय) खबर पोष्ट

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
राप्रपा माडी–७ का अध्यक्ष गणेश अधिकारीले पार्टी त्यागे

१२ बैशाख, माडी । राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगरपालिका वडा नं. ७ का अध्यक्ष गणेश अधिकारीले पार्टी परित्याग गर्नुभएको छ । अधिकारीले एक प्रेस वक्तव्य जारी गर्दै ‘विगतदेखि नै पार्टीप्रति प्रतिवद्ध र इमानदार रहेपनि

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश गर्न माग

११ बैशाख, माडी । स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गर्न माडीका रक्त अभियन्ताहरुले नगर कार्यपालिकालाई ध्यानाकर्षण गराएका छन् । रेडक्रसकर्मी भागिरथ बस्याल सहित योग र स्वास्थ्य क्षेत्रमा सक्रिय रक्तदान अभियन्ताहरुले शुक्रबार बिहान माडी नगरपालिकालाई

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
चितवनमा १२ घण्टे ‘स्विप अपरेशन’मा १३३ जना नियन्त्रणमा

१० बैशाख, माडी । जिल्ला प्रहरी कार्यालय चितवनले सञ्चालन गरेको विशेष “स्विप अपरेशन” (Sweep Operation) का क्रममा १३३ जना व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ। कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ बैशाख १० गते बिहान

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
डढेलो नियन्त्रणका लागि माडी नगरपालिकाको अत्यावश्यक सूचना जारी

११ बैशाख, माडी । वन डढेलोबाट फैलिएको तुवाँलोका कारण जनजीवन प्रभावित भएको सन्दर्भमा माडी नगरपालिकाले डढेलो नियन्त्रणसम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै वन, झाडी तथा खेतबारीमा आगो नलगाउन आग्रह गरेको छ । पालिकाले एक

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
डढेलोको धुवाँले माडी ढाकियो, आँखा पोल्ने समस्या बढ्यो

०९ बैशाख, माडी । माडीका विभिन्न सामुदायिक वन एवं चितवन राष्ट्रिय निकुञ्जमा लागेको आगो (डढेलो)का कारण माडी क्षेत्रको वायुमण्डल धुवाँले ढाकेको छ । डढेलोका कारण माडीका सबैजसो क्षेत्रमा अहिले धुवाँमय भएको छ । माडीको

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट विचार-ब्लग पोष्ट
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा दिएका छन् ।

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
वडा नं. २ को सार्वजनिक सुनुवाई आज, सहभागिताका लागि खुला निमन्त्रणा

माडी नगरपालिका वडा नं. २ कार्यालयको चालू आ.व. २०८२/८३ को सार्वजनिक सुनुवाई आज बिहान ११ बजेबाट बरुवा बजारस्थित पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति रहेको घरको खुला हलमा सञ्चालन हुँदैछ । कार्यक्रममा सहभागिताका लागि सबैमा निमन्त्रणा

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
बसन्तपुरमा कारसँग ठोक्किँदा स्कुटर चालक घाइते

०९ बैशाख, माडी । चितवनको माडी नगरपालिका–३, बसन्तपुरमा कारको पछाडि स्कुटर ठोक्किँदा एक जना घाइते भएका छन्। मंगलबार साँझ करिब ७:३० बजे बसन्तपुरबाट कल्याणपुरतर्फ जाँदै गरेको प्र.३-०१-०२२च ३०९६ नम्बरको कारको पछाडि सोही दिशातर्फ जाँदै

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडी रेडक्रस नगर समितिको सभापतिमा रामकृष्ण अधिकारी मनोनित

०८ बैशाख, माडी । नेपाल रेडक्रस सोसाइटीको माडी नगरस्तरीय समितिको सभापतिमा कल्याणपुर उपशाखाबाट रामकृष्ण अधिकारी मनोनित हुनुभएको छ।त्यस्तै, नगर सचिवमा गर्दी उपशाखाबाट बिन्दु महतो र कोषाध्यक्षमा अयोध्यापुरी उपशाखाबाट भीष्म अधिकारी मनोनित हुनुभएको छ। सात