माडी (स्थानीय) खबर पोष्ट

दिवंगत भूपराज पाठकको स्मृतिमा स्मृति ग्रन्थ विमोचित, असल शिक्षक र प्रतिभा पुरस्कार अर्पित

७ फागुन, माडी । दिवंगत भुपराज पाठकको स्मृतिमा संग्रहित लेखरचना र फोटो संग्रह सहितको स्मृति ग्रन्थ विमोचन भएको छ । भुपराज पाठक स्मृति प्रतिष्ठानले प्रकाशन गरेको सो स्मृतिग्रन्थ पाठकको पहिलो स्मृति दिवसको अवसर पारी

रक्तदानमा माडीमै नयाँ कीर्तिमान, २३२ जनाले रक्तदान, भागिरथ बस्यालले गरे ९०औं पटक रक्तदान

८ फागुन, माडी । भूपराज पाठक स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा माडीमै नयाँ कीर्तिमान कायम भएको छ । प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कुल २३२ जनाले रक्तदान गरेका छन्, जुन माडी क्षेत्रमा हालसम्मकै सबैभन्दा धेरै

चितवन ३ का जसपा उम्मेदवार थमनसिंह सुनारको फरक चुनाबी शैली, गाउँगाउँमा प्रेस सम्मेलन (भिडियो)

प्रतिनिधिसभा निर्वाचन अन्तरगत जनता समाजवादी पार्टी (जसपा) नेपालबाट चितवन क्षेत्र नं. ३ का उम्मेदवार थमन सिंह सुनार (शंकर)ले फरक शैलीबाट चुनाबी प्रचारप्रसार जारी राख्नुभएको छ । माडी–९, बगहीँ निवासी सुनारले गाउँगाउँमा पत्रकार सम्मेलन आयोजना

माडीमा एमाले सभामा रास्वपा कार्यकर्ताको घण्टी, एमालेको कडा टिप्पणी (भिडियो सहित)

६ फागुन, माडी । माडीमा नेकपा एमालेको चुनाबी कोणसभा चलिरहँदा रास्वपा कार्यकर्ताहरुले घण्टी बजाएपछि एमाले नेता यमबहादुर परियार ईन्द्रजितले ‘संयमित रहन र घण्टी नबजाउन’ सचेत गराउनुभएको छ । बसन्तपुर बजारमा एमाले कोणसभामा परियारले चुनाबी

विगत ८ वर्षदेखि सञ्चालन हुँदै आएको माडी क्रिकेट कप चाैर सम्बन्धी समस्याका कारण यस वर्ष नहुने

०१ फागुन, माडी । विगत ८ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको माडी क्रिकेट कप राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता यस वर्ष आयोजना नहुने भएको छ ।प्रतियोगिताको आयोजक संस्था बसन्तपुर युथ क्लबले खेल मैदान सम्बन्धी समस्याका कारण

वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा ६७.१३ अंकसहित माडी नगरपालिका चितवनमा तेश्रो

०१ फागुन, माडी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको पछिल्लो (आ.व. २०८१/८२ को) कार्यसम्पादन मूल्यांकनमा माडी नगरपालिकाले ६७.१३ अंकसहित चितवन जिल्लामा तेश्रो भएको छ । कार्यसम्पादन मुल्यांकनमा चितवन जिल्लामा इच्छाकामना गाउँपालिका

आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सोमेश्वर माध्यामिक विद्यालय बरुवाले उचाल्यो

माडी चितवन । माडीको बरुवा बजारमा जारी आठौँ राष्ट्रपति रनिङ शिल्ड ( खेलकुद) प्रतियोगिताको उपाधि सोमेश्वर माध्यामिक विद्यालय बरुवाले जितेको छ । सोमेश्वर माध्यामिक विद्यालयले ९ स्वर्ण सहित ६ रजत र ४ काश्य सहित

माडी नगरपालिकामा लक्ष्यको ९७ प्रतिशत बालिकाहरुलाई एच.पि.भी. विरुद्धको खोप लगाइयो

२६ माघ, माडी । देशव्यापि अभियान अन्तरगत माडी नगरपालिकामा २४७ जना बालिकाहरुलाई एच.पि.भी. विरुद्धको खोप लगाइएको छ । नगर क्षेत्रभर यो खोप लगाउनुपर्ने २५६ जना रहेकोमा २४७ जनालाई खोप लगाइएको र यो लक्ष्यको ९७

सालक संरक्षणका लागि ७ बुँदे ‘माडी घोषणापत्र’ जारी गर्दै प्रथम बागमती सालक सम्मेलन माडीमा सम्पन्न

२६ माघ, माडी । सालक संरक्षणका लागि ७ बुँदे ‘माडी घोषणापत्र’ जारी गर्दै प्रथम बागमती सालक सम्मेलन सोमबार चितवनको माडीमा सम्पन्न भएको छ । सम्मेलनले सालकलाई बागमती प्रदेशको गौरवको प्राणी घोषणा गर्दै संरक्षणका लागि